दंगाल Dangal, बलराम Balram2022-02-212022-02-212007https://hdl.handle.net/20.500.14540/8388शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा पार्ने प्रभाव शीर्षकको शोधकार्यमा शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा कस्तो प्रभाव पारेको छ ? शिक्षक व्यवस्थापनमा सुधार गर्नके क गर्नु पर्ला ? शैक्षिक उपलव्धि वृद्धि गर्नके क गनपछ?जस्ता प्रश्नमा केन्द्रित गरिएकाथियो । यस अध्ययनलाई सरल बनाउन यस अध्ययनसंग संबन्धित शोधपत्र, सान्दर्भिक पतिवेदनर विभिन्न शिक्षाविदहरुल लेखेका लेखहरुको पुनरावलोकन गरिनका साथै मानव संबन्धसिद्वान्तसंग यस अध्ययनको के संमन्ध रहेको छ ? भन्ने संबन्धमा चर्चा गरिएको छ । यस अध्ययनमा उल्लेखित उद्देश्यहरु पूरा गर्नाका लागि चितवन जिल्ला रत्ननगरनगरपालिका भित्रका चारवटा सामुदायिक मा.वि.हरुमा संभावना रहित नमूना छनौट विधिअन्तर्गत उद्देश्यपूर्ण नमूना छनौट विधिको आधारमा छनौट गरिएको थियो । छनौटमा परेकाविद्यालयका प्र.अ., शिक्षक, वि.व्य.स. पदाधिकारी, अभिभावक र विद्यार्थीसंग विश्वसनीयता रवैधता स्थापित भएका अनुसन्धान उपकरणहरुको प्रयोग गरी प्राथमिक र द्वितीय दुवै स्रोतबाटतथ्याङ्क संकलन गरिएको थियो । शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा पार्ने प्रभावमा जोडदिईएको यस शोध कार्यका संबन्धित पक्षहरु प्र.अ. तथा शिक्षकको नियुक्ति, सरुवा, बढुवा,स्थायी÷अस्थायी, तालिम, शिक्षक दरवन्दी, शिक्षक लोड, शिक्षक विद्यार्थी अनुपात, शिक्षणतालिका, शिक्षक विद्यार्थी उपस्थिति दर, शिक्षक समयपालना, प्र.अ.को नेतृत्व शैली र शिक्षककर्मचारीका साथै विद्याथीको वसाइ व्यवस्थापन आदिको र विद्यार्थीको ३÷३ वर्षका एस.एल.सी.को नतिजा संबन्धी संकलन गरिएको तथ्याङ्कहरुलाई सैद्धान्तिक खाकाका आधारमा व्याख्या रविश्लषण गरिएको छ । विश्लषणबाट शिक्षक व्यवस्थापन व्यवस्थित भएका विद्यालयहरुमा एस.एल.सी.काशैक्षिक उपलव्धि उच्च रहेका शिक्षक व्यवस्थापन व्यवस्थित नभएका विद्यालयमा एस.एल.सी.को शैक्षिकउपलव्धि न्यून हुने गरेकाल शिक्षक व्यवस्थापनले शैक्षिक उपलव्धिमा प्रभाव पारेकापाइयो । ख्क्ष् शोधकताबलराम दंगाल सप्तगण्डकी वहुमुखी क्याम्पसभरतपुर, चितवन ।neशिक्षक व्यवस्थापन Educational Achievementशैक्षिक उपलब्धि Teacher Managementशिक्षक व्यवस्थापनले शैक्षिक उपलब्धिमा पार्ने प्रभाव एक अध्ययन {A Study of the Impact of Teacher Management on Educational Achievement}Thesis