अधिकारी Adhikari, उज्वल Ujawal2022-03-242022-03-242016https://hdl.handle.net/20.500.14540/9404सानीपाखा सामुदायिक वनले स्थानीय उपभोक्ताको सामाजिक, आर्थिक तथा शैक्षिकअवस्थामा पु¥याएको प्रभाव कटुवाचौपारी –८, पर्वतको एक अधययन शीर्षकको याशोधपत्रको मुख्य उद्देश्य ससिमतिको वार्षिक कल आम्दानी र तिनका स्रोतहरु पत्ता लगाइत्यसबाट स्थानीय क्षेत्रका आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा वन समितिलपु¥याएको योगदान र त्यसमा पर्ने प्रभावको विश्लेषण गर्नु रहेको छ । यसका लागिसामुदायिक वन उपभोक्ता समिति भित्रका १००जनालाई नमुना छनोटको रुपमा छनोटगरिएको छ । वनका वतमान कार्य समितिका पदाधिकारीहरु पनि प्राथमिक सोतको रुपमाअध्ययनमा समावेश हुन भने सहायक तथ्यांकहरु विभिन्न स्रोतबाट लिइएको छ । प्राथमिकतथ्यांक संकलनका लागि प्रश्नावली, अन्तर्वार्ता, निश्चित समूह छलफल आदि विधिकाप्रयोग भएको छ । संकलित तथ्यांकको विश्लेषषणले सामुदायक वा उपभोक्ता समितिकावार्षिक आम्दानीबाट केही प्रतिशत रकम वन समितिले उपभोक्ताको सामाजिक, आर्थिकतथा शैक्षिक विकासमा खर्च गर्ने गरेको पाइएको छ । उक्त क्षेत्रमा गरेको खर्चलउपभोक्ताको जीवनस्तर माठि उठी सकारात्मक प्रभाव परेको पाइन्छ । यस अध्ययनल सानीपाखा सामुदायिक वनले सामाजिक, आर्थिक तथा शैक्षिकविकासका पूर्वाधार निर्माणमा पूल निर्माण, बाँध तथा तार जाली निर्माण, मठ मन्दिरलाइसहयोग स्वास्थय क्षेत्रमा आर्थिक सहयोग, विद्यालयमा आर्थिक सहयोग, गरिबी निवारणकार्यक्रम सञ्चालन, सहुलियत दरमा काठदाउरा पलब्ध तथा विद्यालयमा भाँैतिक सहयोगपनि गर्दै आएको छ । यी विभिन्न कार्यक्रमबाट उपभोक्ताहरु प्रत्यक्ष रुपबाट लाभान्वितभएका छनजसले उपभाक्ताको जीउने शैलीमा सकारात्मक प्रभाव परेको देखिन्छ । बढदाजनसंख्या वृद्धि र उपभोक्ताको मागलाई मध्यनजर गर्दै सामाजिक, आर्थिक तथा शैक्षिकविकासमा लगानी बढाउँदै जानुपर्ने आवश्यकता टडकारो रुपमा देखिन्छ ।neसामुदायिक वन Community forestशैक्षिक अवस्था Educational statusसानीपाखा सामुदायिक वनले स्थानीय उपभोक्ताको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्थामा पु¥याएको प्रभाव कटुवा चौपारी गा.वि.स. पर्वत{Impact of Sanipakha Community Forest on the social, economic and educational status of local consumers Katuwa Chaupari VDC prabat}Thesis