लम्साल Lamsal, जमुना Jamuna2022-04-072022-04-072021https://hdl.handle.net/20.500.14540/9755यस शोधकार्यका कक्षा सातका नेपाली किताबका कथा विधामा पयुक्त शब्दहरूका कार्यगत आधार छुटयाउन, सातगत दृष्टिल अध्ययन गर्न र बनोटगत आधारमा अध्ययन गर्न मुख्य उद्देश्य रहेको छ । यस शोधपत्रमा सामग्री सङकलनका क्रममा पुस्तकालयीय कार्य अपनाइएको छ । यस शाधकायलाइ पभावकारी बनाउनका लागि शाधनिदशक र अन्य विशषज्ञहरूका सुझावको आधारमा सामग्री सङ्रकलन गरी सङकलित सामग्रीलाइ विश्लेषण गरिएको छ । यसलाइ स्पष्ट र पभावकारी बनाउनका लागि स्तम्भचित्र र तालिकीकरणमा व्याख्या एवम विश्लेषण गरिएको छ । यस शोधपत्र गणात्मक पकृतिका हो । यस शोधपत्रलाइ कार्यगत आधारमा विश्लेषण गर्दा नामपद, क्रियापद र विशेषणका प्रयौग अधीक मात्रामा र सर्वनाम, निपात, विस्मयादिबाधक र सयोजकका प्रयोग अत्यन्त कम दखिया । विस्मयादिबाधक, निपात र सयाजकका मात्रा बढाउदा कथाहरू राचक हन देखिएको छ । यस शोधपत्रलाइ सातगत आधारमा विश्लेषण गदा तदभव शब्दका तुलनामा तत्सम र आगन्तक शब्दका प्रयोग अत्यन्त कम पाइयो । सातका आधारमा शब्दहरूका छनौट तथा वितरण भने राम्रो देखिदैन । यसरी नै बनोटगत आधारमा पनि तुलनात्मक रूपमा विश्लेषण गर्दा मुल शब्दभन्दा व्युत्पन्न शब्द नै बढी रहेको पाइयो, जसले गर्दा विद्यार्थीहरूलाइ शिक्षण सिकाइमा सरल सहज भएको पाइन्छ त्यसैले कथाहरू पनि बढी रोचक देखिएको छ ।neनेपाली किताब Nepali kitabशब्दभण्डार Shabdabhandarकक्षा सातका नेपाली किताबको कथा विधामा प्रयुक्त शब्दभण्डारको अध्ययन {Kakṣha Sataka Napali Kitabako Katha Bidhama Bayakta Sabdabhaṇḍarako Adhyayan}Thesis