Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by TU Affiliated Institute "Sukuna Multiple Campus, Morang"
Now showing 1 - 5 of 5
Results Per Page
Sort Options
Item Role of Non-formal Education for Poverty Reduction(Department of Educational Planning and Management, 2010) Ghimire, DipakThis study is done on the topic Role of non-formal education for poverty reduction which presents the condition of poverty. Generally poverty has been analyzed with two perspectives-income and capability and programs have been launched to address the both perspectives of poverty for simultaneous attack for poverty reduction. For income prospective, income generating program (IGP) and for capability prospective literacy, post literacy and life skills education programs are conducted, since 2056/ 057. Among them only IGP a mode of NFE was studied. It has kept 3 objectives with the motto for poverty reduction. The major objective is: find out the role of non-formal education in income generating programme on house hold income. This study is based on more qualitative data also. So, during the study more emphasis is given to collect accurate information. Data analyzed procedure is done by presenting table, graph and chart etc. Land less people who live in seven different wards of Dharan Municipality is selected to study. Seven income generating groups are conducted from Dharan CLC. Research is done in both qualitative and quantitative method. Chief of NFE programme from Dharan Municipality, Secretary of all Bachat Samuha and seven Bachat Samuha members are selected to study. Members are selected by applying simple Random Sampling method. Benefit group from NFE, people living below the poverty line and low economic status is the selection criteria. Questionnaire and discussion are done for the study. Data are collected from Primary and secondary source. The major findings of the study are: IGP is conducted in seven different wards of Municipality in Sunsari District. There are seven groups with and each member of different group saves 15 to 20 rupees per months and collected fund has mobilized in group member with 5% interest. the entire member of each group has earned more than Rs. 35000 in a year. Seven income generating groups were conduction from Dharan CLC and all groups have seven to eleven members in executive body. CLC has provided technical support to goat and pig rearing and idea for loan mobilizing for each group of members. Data has been analyzed with six tables and five figures. Data has been analyzed with these topic- Role of Non-formal education, monthly saving and fund, skill development, contribution of IGP, problems of access on IGP and ways to solve the problems. NFE programme has helped to conduct IGP for poverty reduction. They are seven groups and each group has conducted goat and pig rearing occupation. They collected matching fund and monthly saving, which are providing loan for goat rearing and they are earning certain amount every year. They could fulfill their basic needs easily from their occupation and their children are studying in school because of awareness. They know the importance of health, education, saving, goat and pig raring, group mobilizing, hygienic and sanitation from IGP. Their problems was goat and pig treatment, bare land matching fund and social problems and recommendation was removed matching fund, providing loan, doctor, book etc and other programme of income generation. The programme should be conducted according to the report of need assessment and feasibility study. Assessment and feasibility should be compared of different place to launch the programme in bright place. NFE programmer should frequently visit the field, interact with the member and report procedural problem and should give opinion to higher agency.Item Role of Resource Center to Promote Quality Education in Community Schools(Department of Educational Planning and Management, 2010) Koirala, NarayanThis research on 'Role of Resource Center to Promote Quality Education in Community Schools' of Nepaledanda Resource Center in Bhojpuir district. The main objectives to carry out this research are to indentify the role of RC in promoting students' achievement, to analyze the role of RC in promoting quality education, to assess issues and problems related to quality education with a focus on RC and to suggest making the role of RC more effective. The RP of the resource center three primary level head teachers from sheer primary schools three primary level incharges from lower secondary or secondary level attached schools, five SMC presidents and sixteen other head teachers have been included in this research. It is the sample size. Selection of the RP and the sixteen head teachers (for focal group discussion) is purposeful and others were selected through random sampling. The main findings of this research are the learning outcome of community based schools' grade five students is poor, below 50% almost in every subject, the RC works as bridge to join schools to the district education office and it conducts some programmes such as short term teacher training, student oriented programme as well as guidance and counseling to promote quality education, it has many things to do in the future. It should start clinical supervision and action research and needs to increase its supervision frequency schedule.Item एस.एल.सी. परीक्षामा लिम्बू विद्यार्थीहरूको गणित विषयको शैक्षिक उपलब्धि{S.L.C. Academic achievement of Limbu students in mathematics subject in the examination}(शिक्षाशास्त्र संकाय, 2015) योङहाङ Yonghang, मनकुमार Mankumarएस एल सी परीक्षामा लिम्वू विदयार्थीहरूको गणित विषयको शैक्षिक उपलब्धिनामक यस शोध पत्रमा एस.एल.सी. परीक्षामा लिम्बू विद्यार्थीको गणित विषयको शैक्षिक उपलब्धिको अध्यय गरीत्यसलाई प्रभावका पार्ने कारकतत्वहरूको पहिचान गर्दै परिणाममा सुधार गर्ने उपायहरूको खोजि गर्नुमुख्य उद्देश्य राखिएको छ । यस अध्ययनमा परिमाणात्मक र गुणात्मक दुवै ढाँचाको प्रयोग गरिएको छ । मुख्यतः वर्णात्मकविधि प्रयोग गरिएको छ । अध्ययनमा समावेश गरिएका विषयवस्तलाई शीर्षकको आवश्यकताअनुसार रस्तम्भचित्रमा वर्णन गरी लेखिएको छ । अध्ययनको विषयवस्तु विस्तृत र व्यापक भएतापनि पूर्वाञ्चलविकास क्षेत्रमा पर्ने १६ वटा जिल्लाहरु मध्ये मेची अञ्चलमा पर्ने पाचथर जिल्लालाई छनौट गरिएकाछ । पाचथर जिल्लामा १८ वटा स्रोत केन्द्रहरुमा नागी स्रोतकेन्दका ३ वटा सामुदायिक विद्यालयहरुछनौट गरिएको छ । त्यसका प्रधानाध्यापक १, विद्यालय व्यवस्थापनसमिति र कक्षा १० बाट ५ छात्र र५ छात्रा गरी जम्मा १० जना प्रत्येक विद्यालयबाट गरी अध्ययनको कल जनसंख्या ३९ जना लिइएकाछ । तथ्याङक संकलन कार्यलाई व्यवस्थित बनाउन नागी स्रोतकेन्द्र र त्यस अन्तर्गतका ३ वटासामुदायिक विद्यालयलाई उद्देश्यमुलक नमुना छनौट विधिबाटप्रयोग गरिएका छ । प्रत्येक सामुदायिकविद्यालयबाट कक्षा १० मा अध्ययनरत ५ जना छात्र र ५ जना छात्रालाई चिठठा प्रणालीबाट छनौटगरिएको छ । तथ्याङकिय रुपमा हेर्दा २०६८ सालमा ६७.२३पतिशतबाट २०६९ सालमा ३८.२८प्रतिशत र२०७० सालमा अझ ८.५४ प्रतिशतमा झरेको पाइन्छ । गणित विषयको एसएलसी परीक्षा प्रणालीकाअवस्था विश्लेषण गर्दा नमुना छनौटमा परेका विद्यालयको एसएलसी.को गणित विषयको पणिाम२०६८ सालमा भन्दा २०६९ सालमा र फेरी २०७० सालमा एसएलसी को गणित विषयको परिणामझन घटेको दखिन्छ । नमुना छनौटमा परेका विद्यालयको सिकाइ उपलब्धी विश्लेषण गर्दा तीन वटविद्यालयको सिकाइ उपलब्धी न्यून रहेका देखिन्छ । छनौटमा परेका विद्यालयमा यस विषयप्रतिकासकारात्मक धारणा रहेका पाइएको छ । विद्यालयमा पाठयक्रम भए पनि सवै शिक्षकले पाठयपुस्तकप्रयोग गरी प्रवचन विधिबाट नै शिक्षण गर्ने गरेको पाइयो । सैद्धान्तिक परीक्षालाई मात्र विशेष जोडदिएको प्रयोगात्मक परीक्षा नाम मात्रको लिने गरेको पाइयो । प्र.अ.ले कक्षा शिक्षणमा आइपरेकासमस्या प्रति उचित निरीक्षण अनुगमन र परामर्श नगरेको पाइयो । विद्यार्थीमा अनुशासनको कमी घ रहेको पाइयो । आन्तरिक मूल्याङ्कनलाई प्रभावकारी बनाउदै शिक्षण गर्दा शैक्षिक उपलब्धीमा सुधार हुनेथियो । गणित विषय अध्यापन गराउने र गर्ने मुख्य व्यक्ति शिक्षक, विद्यार्थी र स्थल भनेको विद्यालयहो । ती सम्पूर्ण पक्षको राम्रो व्यवस्था भएमा गणित विषयको पाठयक्रमले राखेको उद्देश्य पूरा गर्नकासाथै राष्ट्रलाई एक कुशल जनशक्ति प्राप्त हुने थियो । विदयालयमा आधारभूत तहदेखी नै तालिमप्राप्त शिक्षकको व्यवस्था र समयमानै पाठयक्रमपाठयपुस्तक शिक्षक निर्देशिका र सन्दर्भ सामाग्रीहरु पर्याप्त मात्रामा सवै विद्यालयमा उपलब्ध गराउनुपर्ने देखिन्छ । आधारभूत तहमा शिक्षण गर्दा कतिपय विषयवस्तु एस एल सी सग जोडिएका छनभनेरसावधानी अपनाउदै यस विषयलाई केवल प्रवचन विधिको मात्र वढी प्रयोग गरी शिक्षण गर्ने परिपाटीसुधार्न पर्दछः । यस अध्ययनमा एस.एल.सी. परीक्षामा गणित विषयको परिणामको कार्यान्वयनकाअवस्थाको अध्ययन गरिएको हुँदा अन्य विषयहरुको परीक्षाको परिणामको पनि अध्ययन गर्नु पर्नेदेखिन्छ । यी सुझावहरुलाई सम्बन्धित सवै पक्षले योजना बनाए कार्यान्वयन गरेको खण्डमाएस.एल.सी. परीक्षामा गणित विषयको परिणामको कार्यान्वयनमा दखिएका समस्याहरु समाधान भइगणित विषयले राखेका उद्दश्यहरु हासिल गरी दक्ष जनशक्ति उत्पादन हुने विश्वास राख्न सकिन्छ ।Item शिक्षकको पेशागत विकास कार्यक्रमको प्रभावकारिता Effectiveness of Teacher Pofessional development programs(Department of Educational Planning and Management, 2015) आचार्य Acharya, विष्णु प्रसाद Bisnu PrasadWith full textItem शिक्षण सिकाइका लागि विषय शिक्षक व्यवस्थापन{Subject teacher management for teaching and learning}(शिक्षाशास्त्र सङकाय, 2015) काकी Kaki, काशीराज Kashirajशिक्षण सिकाइका लागि विषय शिक्षक व्यवस्थापननामक यस शोध पत्रमा शिक्षण सिकाइशिक्षण विधिहरुको प्रयोगको अवस्था अध्ययन गर्न, शिक्षण सिकाइ शिक्षणमा विषय शिक्षककाभुमिकाको लेखाजोखा गन, शिक्षण सिकाइ शिक्षणमा देखिएका समस्याहरुकेलाइ शिक्षणमा देखिएकासमस्याहरु समाधानका उपायहरु सुझाउनमुख्य उद्देश्य राखिएको छ । अध्ययनकर्तालाई यातायात तथा भूगोलको हिसावले सहज हुने गरी नमुना छनोट विधिबाटदेउरी स्रोत केन्द्र अन्तर्गत ५ वटा सामुदायिक(उ.मा.वि.३ र मा.वि.२) विदयालयहरुलाई छनोटगरिएको छ । विदयार्थीहरुको छनोटसम्भावनायूक्त नमुना छनौट विधिअनसार गरिएको छ भनअभिभावकको छनोट उद्देश्यमुलक नमना छनौट विधिको आधारमा छनौट गरिएको छ ।विदयाथीहरुको छनोट गदा हरेक विदयालयवाटकक्षा १० मा अध्ययनरत छात्र–छात्राहरु मध्य(२÷२जना छात्र÷छात्रा) ४ जना विदयाथी, सामाजिक विषय अध्यापन गर्ने १ जना विषय शिक्षक प्र.अ.,वि.व्य.स. अध्यक्ष र ५जना अभिभावकसँग सम्बन्धित विषयमा मत सङकलन गरिएको छ । शिक्षकको व्यवस्था तथा विषय शिक्षकहरुले कक्षाकोठामा अपनाउनु भएको शिक्षणविधिहरुको अवस्था परिक्षा वाहेक मुल्याङकनका आधारहरुको अबस्था, सामाजिक विषयकाप्राप्ताङकको अवस्था, देखा परेका समस्याहरुको अवस्था, सिकाइ उपलब्धिमा पारेको प्रभाव, शिक्षणसिकाइमा देखा परेको समस्याहरुको अवस्था, समस्याहरुको समाधानका लागि अपनाउनु पर्ने उपायजस्ता विषयका सम्बन्धमा कक्षा अवलोकन, स्वतन्त्र रुपमा गरिएको अध्ययन,सरोकारवालापक्षहरुसंगको अन्र्तवार्ता लगायत शैक्षिक गतिविधिहरु संग संम्बन्धित विभिन्न विधिहरुको प्रयोगबाटप्राप्त भएका परिणामहरुलाई विद्यार्थीहरुका शिक्षण सिकाइका उपलब्धिको रुपमा लिइएको हुनाले यितथ्यहरुलाई अध्ययनको मूख्य प्राप्तीको रुपमा उल्लेख गरिएको छ । सामाजिक अध्ययन विषय शिक्षकले शिक्षण कार्यको क्रममा विभिन्न किसिमका विद्याथीकेन्द्रित शिक्षण विधिहरु प्रश्नोत्तर विधि,छलफल विधि, समस्या समाधान विधि ,पदर्शन विधि,अवलोकन विधि, खोज विधि ,अभिनय विधि , प्रयोगात्मक विधि , क्षेत्र वा शैक्षिक भ्रमण विधि रपरियोजना विधि र शिक्षक केन्द्रित विधिमा प्रवचन वा व्याख्यान विधिको प्रयोग गरिएको पाइयो ।साथै उल्लेखित विधिहरुलाई सबै विद्यालयमा समान रुपमा प्रयोग नभएको समत पाइयो ।विद्यार्थीहरुको चौतर्फि पक्षको विकास गराउन विद्यार्थीकेन्द्रित विधिहरुलाई बढी महत्वका साथलिइएको पाइन्छ तथापी छनौटमा परेका मा.वि. तथा उमाविहरुका सामाजिक अध्ययन गर्ने विषयशिक्षकले विद्यार्थी कन्द्रित शिक्षण विधि भन्दा शिक्षक केन्द्रित शिक्षण विधिलाई बढी मात्रामा घ ख्क्ष्क्ष् अपनाइएको पाइयो प्राप्त विवरण अनुसार विद्यार्थी कन्दित विधिहरुमा सबभन्दा बढी छलफल विधि१०% र सवभन्दा कम १% अभिनय विधि रहेको पाइयो भने शिक्षक कन्द्रित विधि व्याख्यान विधि५५ % प्रयोग गरेका पाइयो । त्यस्तै गरी २ वर्षको विद्यार्थीहरुको शैक्षिक प्राप्ताङकलाई हेर्ने हो भनबृत्ति विकास सम्वन्धी तालिम लिएका शिक्षकहरुको शिक्षणबाट विद्यार्थीहरुले अघिल्लो वर्षभन्दा दोश्रावर्षमा सिकाइ उपलब्धीमा बृद्धि भएको देखियो । तसर्थ शिक्षकहरुमा विभिन्न समयमा तालिममासहभागी गराई सोही अनुसार शिक्षण कार्यमा सरिक गराई आफनो जिम्मेवारी र कर्तव्य पालनागरेमा शैक्षिक उपलब्धीमा बृद्धि हुने दखिन्छ । कक्षाकोठामा विद्यार्थीहरुलाई शिक्षण गर्ने र मूल्यांङकन गर्ने कार्य शिक्षकको भएतापनिशिक्षकको एक्लै पयासले मात्र सबै संभव हुदन किनभने विद्यार्थीको विद्यालयमा नियमितता भएनभने पढने वातावरण राम्रो भएन भने घरमा बढने वातावरण भएन भने जतिसकै राम्रो नियम बनाएपनि त्यो सफल हुँदन । कार्यान्वयन भनेको कनै पनि नीतिलाई प्रयोग(अभ्यास) गवर्ने तह हो ।जतिसुकै राम्रो नीति वने पनि यदि त्यसलार्य सही ढंगले कार्यान्वयन गर्न सकिएन भने त्यसको कनऔचित्य हुदैन तसर्थ विद्यार्थीहरुलाई शिक्षण गर्दा अपनाइने शिक्षण रणनीति, शैक्षिक सामाग्री,विद्यार्थी स्तर, पाठयक्रमका स्तर, विद्यार्थीको रुची, क्षमता र आवश्यकता अनुरुप हुनुपर्दछ ।अनुसन्धाकर्ताले कक्षाकोठामा प्रयोग गरिने शिक्षण विधिहरुले विद्यार्थीहरुको सिकाइमा पर्ने प्रभावकाबारेमा र शिक्षकले खेल्नु पर्ने भूमिका सम्वन्ध्मा र यससंग सम्वन्धित अन्य विषयहरुमा समेतअनुसन्धानहरु गर्नुपर्ने देखिन्छ ।