Education Planning & Management
Permanent URI for this collection
Browse
Browsing Education Planning & Management by Author "Gajurel गजुरेल, Netra Prasad नेत्र प्रसाद"
Now showing 1 - 1 of 1
Results Per Page
Sort Options
Item bidyalaya Suparibekshan Sewako Karyanwayana (विधालय सुपरिवेक्षण सेवाकाे कार्यान्वयन)(शैक्षिक योजना तथा व्यवस्थापन विभाग, 2015) Gajurel गजुरेल, Netra Prasad नेत्र प्रसादशैक्षिक क्षेत्रका हरेक पक्षमा सक्षम हुन नसकेको पाइयो । उचित तरिकाले सुपरिवेक्षण र अनुगमन गर्न सक्षम ब्यक्तिको आवश्यककता पर्छ । त्यसैले प्रधानाध्यापकको नियुक्ति गर्दा प्राथमिक विद्यालयका लागि प्रमाण पत्र तह, निम्न माध्यमिक विद्यालयका लागि स्नातक तह र माध्यमिक विद्यालयका लागि शिक्षा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका ब्यक्ति ह ु न ु पर्छ । त्यसरी नै श्रोतव्यक्ति तथा विद्यालय निरीक्षक हुन शैक्षिक योजना तथा व्यवस्थापन विषयमा स्नातक गरेको व्यक्तिलाई खुल्ला प्रतिष्पर्धाद्वारा नियुक्ति गरिनु पर्छ । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु छनोट गर्दा सुपरिवेक्षण सम्वन्धी ज्ञान भएका शिक्षित व्याक्तिहरुलाई मात्र छनोट गरिनु पर्छ र सबैले आ–आफ्नो ठाउंँबाट जिम्मेवारी पूर्णरुपमा वहन गर्नुपर्दछ । मैले कति गर्नुपर्ने देखिन्छ ।