Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10795
Title: भदौरे तामागी गा.वि.स.(कास्की) मा राजनीतिक दलको अवस्था{Status of political parties in Bhadaure Tamagi VDC (Kaski)}
Authors: दाहाल Dahal, विष्णुप्रसाद BishnuPrasad
Keywords: राजनीतिक दल Political parties;शासनकाल Reign
Issue Date: 2014
Publisher: राजनीतिशास्त्र संकाय
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: कास्की जिल्लाको आस्थाको धरोहर पोखरा सदरमुकामदेखि १०–१५ कि.मीपश्चिमतर्फ फेवाताल जलाधार क्षेत्रभित्र पर्ने चापाकोट गा.वि.स.दखि उत्तर ढिकुरपोखरी रकास्कीकोट गा.वि.स.दखि दक्षिणतर्फ अवस्थित बढी पहाडी भूभाग भएको गा.वि.स.भदौरेतामागी गा.वि.स. हा । यस गा.वि.स.को तिनतिर हरिया डाँडापाखाले ढाकिएको रमनोरम हिउँ श्रङखलाहरू साथै फेवाताल स्पष्ट देखिने हुनाले यो निकै रमणीय गा.वि.स.पनि हा । यस गा.वि.स.का भित्र भएका राजनीतिक दलहरूका विगतदेखि वर्तमानसम्मकाराजनीतिक विकास तथा राजनीतिक अवस्थाको अध्ययन गर्न खोजिएको छ । नेपालमा १०४वर्षसम्मको निरङकुशताको परकाष्ठ पछि प्रजातन्त्रको बिजारोपण २००७ सालमा भएपनि२०१७ सालमा दलमाथिको प्रतिबन्ध लगाइया । २०३६ सालमा सो प्रतिबन्ध तोडनप्रयासगरिएपनि अलि बढी जोड पुगेन त्यसपछि २०४६ सालमा दलमाथिको प्रतिबन्ध हटेपछाडिमात्र हरेक गाउँ–गाउँमा राजनीतिक दलहरूको प्रादुर्भाव भएको पाइन्छ । यसै सन्दर्भमाकास्की जिल्लाको भदौरेतामागी गा.वि.स.मा पनि नपाली काँग्रेस र नेकपा एमालेले आफ्नाप्रचारप्रसार अगाडि बढाई जनताको मन जित्ने विभिन्न प्रयासहरू गरेको पाइन्छ । २०४६सालको जनआन्दोलन पश्चात प्राप्त भएको नेपाल अधिराज्यको संविधान २०४७ कार्तिक२३ गते घोषणा भया । २०४९ सालमा स्थानीय निकायको चुनाव भया । त्यस चुनावमानेपाली काँग्रेसल अध्यक्ष लगायत सम्पूर्ण सिट जित्न सफल भया । त्यस अवस्थामा नेपालीकाँग्रेसको अवस्था तथा राजनीतिक विकास राम्रो भएको र नेकपा एमालेका स्थिति बढीसुधार गर्नुपर्ने दखिन्थ्या । दुवै पार्टीमा महिला सहभागिता कमजोर थिया । स्थानीय विकासनिर्माणका कामहरू अगाडि बढाउने क्रममा एकै पार्टीको राजनीतिक समूह गा.वि.स.माभएका कारण खासै कसैबाट रोकछेक भएन । जब २०५४ सालमा दोस्रो स्थानीय निकायको चुनाव सम्पन्न भया । गा.वि.स.प्रमुखमा स्वतन्त्र उमेदवारको विजयी भयो भन काँगसको प्रथम निर्वाचनको जसतो परिणामप्राप्त गरेन । स्वतन्त्र उम्मदवारल२ सिटमा खाता खोल्न सफल भए । गा.वि.स.को विकासनिर्माणमा चेक एण्ड ब्यालेन्सको स्थिति रह्या । तर २०५४ पछि स्थानीय निर्वाचननभएकोले हालसम्म निर्वाचित प्रतिनिधिहरू छैनन । तत्कालीन नकपा माओवादीले चलाएका ड १० वर्षे जनयुद्धका कारण सात दल र तत्कालीन माओवादी मिली राजतन्त्रको अन्त्य गरीहाल संघीय गणतन्त्र घोषणा भएको छ । पहिलो संविधान सभाबाट संविधान बन्न सकेन रदोस्रो संविधानसभा पनि प्रथम पटक प्रकाशित मिति समाप्त भएकोले स्थानीय निकायसञ्चालनका लागि एमाआवादी, एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीको सर्वदलीयसंयन्त्रबाट नेपाल सरकारको कर्मचारी सचिवलाइअध्यक्ष मानी विभिन्न स्थानीय निकायकाकामहरू अगाडि बढाएको स्थिति छ । यहाँ सक्रिय राजनीतिक दलहरूको अवस्थाका बारेमा हेर्दा सविधान सभाको पहिलाचुनावमा यस क्षेत्रबाट एनेकपा माओवादी र दोस्रो चुनावमा नेकपा एमालेले आफ्नाउमेदवार पठाउन सफल भएको स्थिति छ । जुन पार्टीको सरकार कन्द्रमा हुन्छ । त्यहाँ पाटीस्थानीय क्षेत्रमा बढी सक्रिय भएको अनुभूति स्थानीय जनताहरूबाट थाहा हुन्छ । संख्यात्मकहिसाबले विभिन्न पार्टीका पार्टी सदस्यहरूको अध्ययन गर्दा संख्यामा तलमाथि देखिएपनि ३वटै पार्टी उस्तै प्रतिस्पर्धामा रहेको पाइन्छ । कुनै पनि दलले आफ्नो स्थान राम्रो राख्न त्यसै ठाउँको विकास र त्यहाँका जनताकापक्षमा हित हुने काम अगाडि बढाउनुपर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10795
Appears in Collections:Political Science

Files in This Item:
File Description SizeFormat 
All thesis(1).pdf464.87 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.