Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/11443
Title: पोखराका पराजुलीहरूको सांस्कृतिक,सामाजीक तथा पेशागत परिवर्तन{Cultural, social and professional change of Pokhara parajuli}
Authors: कोइराला Koirala, रूपक Rupak
Keywords: पराजुली समुदाय Parajuli Samuday;पेशागत परिवर्तन Peshagat Pariwartan
Issue Date: 2017
Publisher: मानवशास्त्र संकाय
Institute Name: Prithivi Narayan Campus, Pokhara
Level: Masters
Abstract: पोखराका पराजुलीहरूको साँस्कृतिक, सामाजीकतथा पेशागत परिवर्तन सम्बन्धीशिर्षक रहको यस अध्ययनको मुख्य उददेश्य पोखराका पराजुली समुदायको साँस्कृतिकपरिवर्तनका मुख्य सूचकहरूको विश्लेषण गर्नु, पराजुली समुदायले अंगिकार गरेका संस्कृतिसंस्कारहरूको विश्लेषण गर्नु र उनिहरूको पेशागत आएको परिवर्तनको खोजी गर्नु हो । यसअनुसन्धानका निमित्त विभिन्न अध्ययन विधिहरूको माध्यमबाट वि.सं. २०७३ जेष्ठमहिनादेखि श्रावण महिनासम्म आवश्यक तथ्याङ्कहरूसकलन गरिएको थियो । पोखराउपमहानगरपालिकालाई अध्ययन क्षेत्रका रुपमा लिइएको थियो । अनुसन्धान योजनाअन्तर्गत विवरणात्मकढाँचा प्रयोग गरिएको थियो । कुल ११७ घरधुरी सख्यामा सबै घरधुरीअध्ययनका लािग जनगणना विधि अनुसार अध्ययन गरिएको थियो । गुणात्मक तथासंख्यात्मक दवै स्रोतबाट सङकलन गरिएको छ । अनुसन्धानको निमित्त अन्र्तवार्ता अनुसूची,अवलोकन मुख्य सूचनादातासँग अन्तवार्ता जस्ता विधि प्रयोग गरिएको थियो । संङकलनगरिएका तथ्याङ्कहरको गुण, विशेषता र प्रकृतिको आधारमा वर्गिकरण र तालिकीकरण गरीविश्लषण गरिएको छ । यस शोधपत्रमा पराजुली समुदायका सामाजीकसंस्कार रितिरिवाज,चाडपर्व, भेषभुषा, पेशा आदिमा परिवर्तन हुँद गइरहेको पाइन्छ । जन्म, सस्कार, मृत्यु,विवहा आदि जस्ता संस्कारहरूमा परिवर्तन हुँदै गइरहेको पाइन्छ । त्यस्तै आफनो पुख्र्यौलीपेशामा पनि परिवर्तन गरी आफनो नयाँ पेशा अपनाउन थालेका छन । आधुनिकीकरणपश्चिमीकरणको छाप बढि परेको देखिन्छ । पराजुली समुदायको साँस्कृतिक, सामाजीकर पेशागत परिवर्तनका प्रभाव पानतत्वहरू पश्चिमीकरण, आधुनिकीकरण, औधोगिकीकरण, सञ्चार÷प्रविधी, शिक्षा आर्थिकपक्षहरूरहेका छन । वाह्य संस्कृतिको प्रभाव, शिक्षा, आधुनिकिकरणका कारण उनिहरूले पुरानासंस्कारहरूलाई परिवर्तित गर्दै लगेको पुख्र्यौली पेशामा शत प्रतिशत रुपमा परिवर्तन गदलगेको देखियो जसको कारण उनिहरूको साँस्कतिक तथा पेशागत परिवर्तन भएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/11443
Appears in Collections:Anthropology

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf100.85 kBAdobe PDFView/Open
chapter.pdf486.87 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.