bidyalaya Suparibekshan Sewako Karyanwayana (विधालय सुपरिवेक्षण सेवाकाे कार्यान्वयन)
Date
2015
Journal Title
Journal ISSN
Volume Title
Publisher
शैक्षिक योजना तथा व्यवस्थापन विभाग
Abstract
शैक्षिक क्षेत्रका हरेक पक्षमा सक्षम हुन नसकेको पाइयो । उचित तरिकाले सुपरिवेक्षण र
अनुगमन गर्न सक्षम ब्यक्तिको आवश्यककता पर्छ । त्यसैले प्रधानाध्यापकको नियुक्ति गर्दा
प्राथमिक विद्यालयका लागि प्रमाण पत्र तह, निम्न माध्यमिक विद्यालयका लागि स्नातक तह
र माध्यमिक विद्यालयका लागि शिक्षा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेका ब्यक्ति ह ु न ु
पर्छ । त्यसरी नै श्रोतव्यक्ति तथा विद्यालय निरीक्षक हुन शैक्षिक योजना तथा व्यवस्थापन
विषयमा स्नातक गरेको व्यक्तिलाई खुल्ला प्रतिष्पर्धाद्वारा नियुक्ति गरिनु पर्छ । विद्यालय
व्यवस्थापन समितिका पदाधिकारीहरु छनोट गर्दा सुपरिवेक्षण सम्वन्धी ज्ञान भएका शिक्षित
व्याक्तिहरुलाई मात्र छनोट गरिनु पर्छ र सबैले आ–आफ्नो ठाउंँबाट जिम्मेवारी पूर्णरुपमा
वहन गर्नुपर्दछ । मैले कति गर्नुपर्ने देखिन्छ ।
Description
Keywords
विधालय सुपरिवेक्षण सेवा, शेैक्षिक सुपरिवेक्षण, शेैक्षिक उपलब्धि