मगर मातृभाषी विद्यार्थीहरूले नेपाली भाषाको पदसङ्गतिमा गर्ने त्रुटिहरूको अध्ययन { Magar Matribhashi biddharthiharule Nepali Bhashako Padsangatima garne Trutiharuko Adhyayan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

नेपाली भाषा शिक्षा सङ्काय

Abstract

प्रस्तुत“मगर मातृभाषीविद्यार्थीहरूले नेपालीभाषाको पदसङ्गतिमागर्ने त्रुटिहरूको अध्ययन”शीर्षकको शोध रहेको छ । मगर मातृभाषीविद्यार्थीहरूले नेपालीभाषालाई खोस्रो भाषाका रुपमासिक्दाभगर भाषाको प्रभाव नेपालीभाषामा पर्न सक्ने हुँदा नेपालीभाषाकाविभिन्नपक्षहरूमा क्रुटि हुने सम्भावना बढी भएकाले स्तरीय नेपालीभाषासिक्ने सिकारुहरूकालागियीअध्ययन समस्यामूलक रहेको छ । यस अनुसन्धानको उद्देश्यमाध्यमिकतहकामातृभाषीविद्यार्थीहरूले स्तरीय नेपालीभाषासिक्दा, मगर पदसङ्गतिमागर्ने त्रुटिहरूको पहिचानगर्नु, ती त्रुटिहरूको वर्णन र विश्लेषण गर्नु र ती त्रुटिहरूको निराकरणका उपायहरू पत्तालगाई सुझावहरू प्रतुतगर्नु रहेको छ । यस शोधमालिङ्ग, बचन, पुरुष र आदरका सङ्गतिकाआधारमा पदसङ्गतिको अध्ययनगर्नु विषयगत क्षेत्र रहेको छ भने भौगोलिक क्षेत्र अन्तर्गत मोरङ जिल्लाको केराबारी गाउँपालिका वडा नं. ८ र ७काजम्ँमा २ वटा माध्यमिकविद्यालवयहरू रहेका छन् । त्यसै गरी नमुना छनोट अन्तर्गत असम्भावनानमुना छनोट गरिएको छ । प्रस्तुत अनुसन्धानमा परिच्छेद एकमाशोधपत्रको रूपरेखा, परिच्छेद दुईमा सैद्धानितक अवधारणात्मक ढाँचा समावेश गरिएको छ । त्यसैगरी तीनमाअध्ययनविधि र प्रक्रिया, परिच्छेद चारमानतिजाको व्याख्याएवम् विश्लेषण तथन परिच्छेद पाँचमानिष्कर्ष, सुझाव र भावी अनुसन्धान रहेको छ ।  

Description

Citation