एम.एड. प्रथम वर्षको निबन्ध विधामा प्रयुक्त तत्सम शब्दको अध्ययन{Ema.Eḍa. Prathama varṣako nibandha vidhama prayukta tatsama sabdako adhyayana}

Date

Authors

बजगाई Bajagai, रेणुका Ranuka

Journal Title

Journal ISSN

Volume Title

Publisher

शिक्षाशास्त्र सङकाय

Abstract

ोधशीर्षकः एमएड प्रथम वर्षको निबन्ध विधामा प्रयुक्त तत्सम शब्दहरूको अध्ययनशोधविधिः प्रस्तुत शोधपत्रको सामग्रीको सङकलनको प्रमुख आधार पुस्तकालयीय विधि अपनाइएको छ । शोधपत्रमा प्रयुक्त तथ्य र तथ्याङकलाई व्याख्या र विश्लेषणात्मक विधिद्वारा प्रस्तुत गरिएको छ ।शोध प्रक्रियाः प्रस्तुत शोधकार्यलाई पाँच अध्यायमा विभाजन गरिएको छ । पहिलो अध्ययनमा शोधको परिचयअन्तर्गत पृष्ठभूमि, समस्याकथन, अध्ययनको औचित्य र महत्व, अध्ययनको उद्देश्य, अध्ययनको सीमाङकन र पारिभाषिक शब्दहरूसमावेश गरिएको छ । अध्याय दुईमा पूर्वकार्यको समीक्षा तथा धारणात्मक संरचनाअन्तर्गत पूर्वकार्यको समीक्षा, पूर्वकार्यकाउपयोगिता÷कार्यान्वयन र सैद्धान्तिक धारणात्मक संरचना समावेश गरिएको छ । अध्याय तीनमा अध्ययनको प्रक्रिया÷विधिअन्तर्गत अध्ययनको संरचना, जनसङख्या र नमुना, नमुना छनोट प्रक्रिया, तथ्याङक संकलनका साधनहरू, तथ्याङकसङकलनका प्रक्रिया र तथ्याङक विश्लेषण र व्याख्या प्रक्रिया समावेश गरिएका छ । अध्याय चारमा एमएड प्रथम वर्षकानिबन्ध विधामा प्रयुक्त तत्सम शब्दहरूको वर्ग, व्युत्पत्ति, अर्थका आधारमा विश्लेषण गरिएको छ । साथै प्रत्येक पाठमा प्रयुक्तसम्पूर्ण शब्दसङख्या, तत्सम शब्दसङख्या र तत्सम शब्दहरूको प्रतिशतको स्थिति प्रस्तुत गरिएको छ । पाचाँै अर्थात अन्तिमअध्यायमा निष्कर्ष, सुझाव, भावी अनुसन्धानका लागि सम्भावित शीर्षक आदिको उल्लेख गरिएको छ । यस शोधपत्रमा एमएड प्रथम वर्षको निबन्ध विधामा क–कस्ता तत्सम शब्दहरू रहेका छन पत्ता लगाउनु, कथाकातत्सम शब्दहरूको बनोट प्रक्रिया पत्ता लगाउनु र कथाहरूका तत्सम शब्दहरूको अवस्था पत्ता लगाउनु जस्ता उद्देश्यहरूराखिएको छ । यस शोधपत्रले तत्सम शब्दसँग सम्बन्धित भएर शोधकार्य गर्न चाहने भावी शोधकर्तालाई दिशानिर्देश गर्नाकासाथै एमएड पथम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई तत्सम शब्दको अर्थ, निर्माणप्रक्रिया र शब्द आदिका बारेमा ज्ञान दिनसहयोग गर्नेछ ।

Description

Citation