नारायणगढबासी मुस्लिम समाजका धार्मिक गाथाहरुको अध्ययन

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Department of Nepali, Birendra Multiple Campus

Abstract

Description

यहाँका मुसलमानहरू पनि धार्मिक गाथाहरू गाउने गर्दछन् । भ.न.पा.२ नारायणगढमा ‘अल्जामेअतुल बरकातिया वरकाति जामे मस्जिद’ स्थापित छ । यसमा हरेक शुक्रवार भरतपुर र नारायणगढ वरपरका मुसलमानहरू प्रार्थना वा नमाज पढ्नका लागि उपस्थित हुन्छन् । उनीहरूले चितवन मुस्लिम समाज नामको एक समिति पनि गठन गरेका छन् । प्रस्तुत अध्ययन पत्रमा चितवनमा बसोवास गर्ने यिनै मुस्लिम समुदायमा प्रचलित धार्मिक गाथाहरूको अध्ययन गरिएको छ ।

Citation

Collections