कक्षा दुईको नेपाली भाषा पाठयपुस्तक (२०७६) को अध्ययन {Kakshya Duiko Nepali Bhasha Pathyapustak (2076) ko Adhyayan}
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
नेपाली भाषा शिक्षा सङ्काय
Abstract
शोधपत्रको शीर्षक : कक्षा दुईको नेपाली भाषापाठ्यपुस्तक (२०७६) को अध्ययन
शोध निर्देशक : तीर्थराज भट्टराइ
शोधाथी : तुलसा देवी घिमिरे
क्याम्पस विभाग : जनता बहुमुखी क्याम्पस, इटहरी, सुनसरी
शैक्षिक वष : २०६८\६९
पृष्ठ सङ्ख्या : ४९+९
अध्याय : पाँच
उद्देश्य : यस शोधपत्रका उद्देश्यहरू कक्षा दुइको नेपाली भाषा
पाठ्यपुस्तकको बाह्य तथा आन्तरिक विशेषताका आधारमा
विश्लेषण गर्ने ।
शोध विधि :यो शोधपत्र तयार पार्नको लागि वर्णनात्मक र विश्लेषणात्मक
विधिको प्रयोग गरिएको छ ।
निष्कर्ष : कक्षा दुइको नेपाली भाषा पाठ्यपुस्तकको बाह्य तथा आन्तरिक
विशेषताका आधारमा विश्लेषण गरी पाठ्यपुस्तकका आन्तरिक,
प्राज्ञिक पक्षमा क–कति राम्रा र नराम्रा पक्षहरू छन् भनी निष्कर्ष
निकालिएको छ ।
