सामुदायिक उच्च माध्यमिक तहको प्रत्यक्ष शैक्षिक लागत विश्लेषण एक अध्ययन : रामेछाप नगरपालिका, रामेछाप (Samudaik uchha madhyamik tahako partayaksha saikshik lagat bislesan ek adhyayan; Ramechhap Nagarpalika Ramechhap)
Date
Journal Title
Journal ISSN
Volume Title
Publisher
अर्थशास्त्र शिक्षा विभाग
Abstract
प्रस्तुत सामुदायिक उच्च माध्यमिक तहको प्रत्यक्ष शैक्षिक लागत विश्लेषण एक अध्ययन : रामेछाप नगरपालिका, रामेछाप शीर्षकमा गरिएका एक अनसन्धान हो । मुख्य उद्देश्यसामुदायिक उ.मा.वि. का आय व्यय क्षेत्रहरु पहिचान गर्नु, सामुदायिक उ.मा.वि. मा अध्ययनरत विद्यार्थीका अभिभावकहरुको आय व्यय क्षेत्र पत्तालगाउनु र सामुदायिकउ.मा.वि.मा अध्ययनरत विद्याथीहरुका प्रति विद्याथी औसत शैक्षिक प्रत्यक्ष लागत गणनागर्नु रहको छ । यिउद्देश्यहरु पुरा गर्नका लागि आवश्यक अनुसन्धान प्रश्नको निर्माण गरीनिश्चित सिमिततामा रही अनुसन्धानलाई पूर्णता दिएको छ । जसलाई पाँचवटा अध्यायमाविभिन्न शीर्षक,उपशीर्षकमा संगठन गरी प्राप्त तथ्याङ्कको व्याख्या र विश्लषण गरिएकाछ ।यो अध्ययन जनकपुर अञ्चलको रामेछाप जिल्ला, रामेछाप नगरपालिकामा अवस्थितसामुदायिक उ.मा.वि मा गरिएको अध्ययन हो ।यस शोधपत्रको उद्देश्य परा गर्न परिमाणात्मक र गुणात्मक तरिकाबाट तथ्याङ्क संकलनगरीएका छ भन वर्णनात्मक र व्याख्यात्मक दुवै ढाचाको प्रयोग गरी प्राथमिक र द्धितीयस्रोतका माध्यमबाट तथ्याङ्कको संकलन गरी जसबाट पाप्त तथ्याङ्कलाई आवश्यकता अनुरुपतालिका, वृतचित्र र स्तम्भचित्रको सहायतामा विश्लेषण गरिएको छ । यस अध्ययनमापाथमिक स्रोतको संकलनगर्न श्री गौरीशंकर उ.मा.वि लाई सगनना विधिमा आधारित रहिउ.मा.वि.को प्र.अ, लेखापाललाई छुट्टाछुट्टै प्रश्नावलीको निमार्ण गरी प्रत्यक्ष अन्तरवाताकासाथै विद्यालय अवलोकन सूचि, र छलफल निदशिकाको माध्यमबाट प्रत्यक्ष अवलोकन रलक्षित समुह छलफल सञ्चालन गरी आवश्यकतथ्याङ्क प्राप्त गरिनुका साथै सामुदायिकउ.मा.वि.मा कक्षा ११ र १२ मा अध्ययनरत २०९ जना विद्यार्थीहरुबाट ४९.६७ प्रतिशतअथवा १०४ जना विद्यर्थी र १०४ जना अभिभावकहरुलाई उद्देश्यमलक नमुना छनोटविधिको आधरमा गोलापर्था द्वारा नमुनाको रुपमा छनोट गरी खुला तथा बन्द प्रश्नावली,अन्तरवार्ताको माध्यमवाट प्राथमिक तथ्याङ्क संकलन गरिएको छ । द्धितिय तथ्याङ्कको प्रमुखस्रोतको रुपमा संवन्धित जि.वि.स, नगरपालिका, अर्थमन्त्रालय, उ.मा.वि परिषद र जि.शि.काबाट प्रकाशित लेख रचनाका साथै अन्य प्रकाशित र अप्रकाशित साहित्यहरुबाट तथ्याङ्कपाप्त गरीएको छ ।
अध्ययनमा संलग्नसामुदायिकउ.मा.वि.को आर्थीक अवस्थालाई उ.मा.वि को आम्दानी रखर्चगत शीर्षकमा अध्ययन गरीएको छ । उ.मा.वि.ले सरकारी अनदान, विद्यार्थी शुल्क रअन्य शीर्षकमा आम्दानी गरेको पाइयो । जसमा शै.व.२०७०÷०७१देखि २०७१÷०७२ काजम्मा आम्दानी रु.५,१६,०३,२७१ प्राप्त गरेको पाइयो भन शै.व. २०७०÷०७१ मा ४४प्रतिशत र शै.व. २०७१÷०७२ मा ५६ प्रतिशत आम्दानी गरेको पाइयो । त्यसैगरी दुइशैक्षिकवर्षमा जम्मा आम्दानी को सरकारी अनुदानबाट ३१प्रतिशत, विद्यार्थी शुल्कबाट ६३प्रतिशत र अन्यबाट६प्रतिशत आम्दानी प्राप्त गरेको पाइयो । यस सामुदायिकउ.मा.वि.लआम्दानीको साथ साथै विभिन्न शीर्षकमा खर्च गर्ने गरेको पाइयो । जसाबाट प्राप्ततथ्याङ्क अनुसार शै.व. २०७०÷०७०१ देखि २०७१÷०७२ का जम्मा व्ययरु.५१,९१,३१७गरेको पाइया । शैक्षिक वष २०७०÷०७१ मा ४७.९८प्रतिशतरशै.व.२०७१÷०७२ मा५४.०२ पतिशत खर्च भएको देखिन्छ भन वार्षिक औसत खर्च रु.२५,९५,६५८ भएकापाइयो ।
उ.मा.वि.माध्ययनरत विद्यार्थीका अभिभावक हरुको आर्थीक अवस्थालाई पनि आम्दान्ी रखर्च शीर्षकमा अध्ययन गरीएको छ । अभीभावकका आम्दानीका प्रमुख स्रोत कृषि रगैह्रकृषिद्वारा शै.व.२०७०÷०७१ र २०७१÷०७२ बाट पाप्तजम्मा आम्दानी रु.२१००००००देखिन्छ । कृषि पेशामा आवद्ध अभिभाक हरुको जम्मा आम्दानीबाट ३३.३३र गैर कृषिपेशामा आवद्धअभिभावकका जम्मा आम्दानीबाट६६.६७ प्रतिशत पाप्त गरेको पाइया भनऔषत प्रति अभिभावक आम्दानी रु.२०१९२९.०८रहेको पाइयो । त्यसैगरी वार्षिक पतिअभिभावक आम्दानी रु.१००९६४.५४ रहेको पाइयो । दुइ वर्षमा प्रति अभिभावक कुल खर्चरु.१७७७०० र प्रतिवष प्रति अभिभावक खर्च रु.८८८५० रहेको पाइयो । जसमाअभिभावकको आम्दानी रखर्चको तुलना गर्दा जम्मा आम्दानीको ८८ प्रतिशत खर्च र १२प्रतिशत बचत हुनेगरेको पाईयो ।
विद्यार्थीको शैक्षिक पत्यक्ष लागत गणना गन १०९ जना विद्याथीलाई नमनाकने रुपमालिएको थियो । जसमध्ये कोठा भाडामा लिएरवस्ने २० जना विद्यार्थीका कक्षा ११ र १२ काकुल प्रत्यक्ष लागत रु ५२,३८,००० र औषत प्रत्यक्ष लागत रु.२६,१९,००० र वार्षिक औसतप्रत्यक्षलागत रु.१,३०,९५० रहेको पाइयो भने कोठा भाडा वहन नगरी अध्ययन गर्न आउनकक्षा ११ र १२ का ८४ जना विद्यार्थीका कुल प्रत्यक्ष लागत रु.४८,९७,२००र औसत
लागत रु.२४,४८,६०० र आसात वार्षिक पत्यक्ष लागत रु.५८,३०० रहेको पाइयो । २वर्षको १०४ नजा विद्यार्थीहरुको जम्मा कुल प्रत्यक्ष लागतरु.१,०१,३५,२०० प्रति विद्याथीप्रत्यक्ष लागत रु.९७,४५३.८५रहेका पाइयो भने पति एकाइप्रत्यक्ष लागत रु.४८,७२६.४२रहेको पाइयो । यसर्थ एउटा सामुदायिक उ.मा.वि.मा एक जना विद्यर्थीलाई उ.मा.वि तहअध्ययन पुरागर्नकालागिपत्यक्ष लागत रु.९७४५३.८५ र प्रतिएकाई लागत रु.४८७२६.९२लागने तथ्ये प्राप्त गरीया ।
