Welcome to TUCL Repository
- Access to a vast collection of academic theses and dissertations
- Wide range of scholarly journals and articles
- Search and browse functionalities for easy discovery of resources
- Accessibility to digital resources anytime, anywhere
- Facilitates research and learning endeavors of TUCL community
- Promoting open access to knowledge and research findings
- User-friendly interface, ensuring ease of navigation and accessibility for users of all levels of expertise
- unique persistent identifier (such as DOI or Handle) to facilitate citation, tracking, and long-term preservation, ensuring the integrity and longevity of scholarly contributions

Communities in DSpace
Select a community to browse its collections.
Recent Submissions
Changing livelihood strategy among the chepang communty : a case study of kankada VDC, Makwanpur, Nepal
(2073) Bagale, Shanta; Ramesh Neupane
This thesis entitled "Livelihood strategy Among the Chepang Community: A Case Study of
Kankada VDC Makwanpur District, Nepal". The general objectives of this study are to examine
the factor of livelihood of changing strategy Chepang, to examine the Socio-cultural and
demographical characteristics of Chepang and to find out the socio economic condition of
Chepang. Chepang of Kankada VDC is miserable condition. They are back warded in every
sector. The study attempts to documents of the livelihood strategies of Chepang and focus socioe conomic
and occupational pattern in the study area.
Kankada VDC, Makwanpur Districtin Narayani Zone. In this VDC, there were 405 households.
In the study area 50 households are selected for the random sampling from Kankada VDC
Silinage, Todke, Sanotodke, Damrang and Charimara .The respondents are household head.
Simple random sampling techniques have been used to select the sample. In this study data were
colleted from field survey by applying household's survey, questionnaires and observation
methods. The study found that total 50 households are interviewed reported that they had
adopted agriculture as a main occupation. As a main occupation. The total population of 50
households is 542among them 272 are male and 270 are female. Among the 50 respondent only
58% found the Nuclear family and 42% Joint family.
It was found that from study, 40% are illiterate, 22% % have permanent toilet where as 60% are
temporary and 18% are none, and 52% have facility of tap water and 36% of the households had
a 6 to 10 ropani land. For 4 to 6 month, 48% of the household have food sufficient. The above
analysis is shows that Chepang community of Kankada socially and economically deprives the
livelihoods strategies of Chepang past and presents distribution of livestock there were 67 cows
kept for agriculture purpose 10 years ago but at present 83 cows, Similarly now Chepang people
are also seen on Bee Farming where the study shows that 40 households were involved in Bee
Farming, there were 2% Land 10 years ago but at present 10% Land who own 16 ropani and
above Land. It was found that, to improve the livelihoods strategies of Chepang there traditional type of
farming system should be changed in to modern. Some sort of intensive type of farming scheme
should be encouraged in this area. „JT‟ and „JTA‟ must be sent for their help regularly, so that
they could be convinced about intensive type of farming and the implication of small farmer
program will be fruitful for uplift the Chepangs livelihood. Government should provide some
low interest loan for livestock and agriculture production. Government should be focused income
generation activities, such as goat farming, pig farming, bee keeping, vegetable farming etc.
They were not trained with any vocational guidance or proper training, for the mobilization of
local resources skill development training also required them.
प्राथमिक तहमा बाल मैत्री कक्षाकोठाको व्यवस्थापन
(2073) राउत कुष्ण बहादुर; दुर्गा प्रसाद अधिकारी
प्राथमिक तहमा बालमैत्रि कक्षाकोठा व्यवस्थापन नामक शिषक चयन गरिएको पस्तुत अध्ययनको मुख्य उद्देश्य पाथमीक तहमा बालमत्री कक्षाकाठाको अबस्था बारे चित्रणगर्नु रहको छ । यसका साथै भातिक व्यवस्थापन र शिक्षण सिकाइ प्रक्रियाको वतमान अबस्था पहिचान गर्नु, पाथमिक कक्षामा बालमत्री अबस्था प्रभाबकारी बनाउने उपायहरु
सुल्झाउन, पाथामिक तहमा बालमैत्रि अबस्था निमाणमा देखिएका समस्या र समस्या सामाधानका लागी सराकारवाला पक्षले खल्नुपर्ने भमिका खाजी गर्नु जस्ता उद्देश्यमा या
अध्ययन कन्द्रित रहका छ । प्राप्त तथ्याकलाई विवरणात्मक एवं वणनात्मक ढंगवाट व्याख्या एवम विश्लषण गरी उद्देश्य अनसार प्रस्तुत गरिएको साधपत्र मुलत ः गुणात्मक ढाचाका रुपमा रहका छ । हात्तिलेट सातकन्द्र अन्तरर्गतका ५ वटा प्राथमिक विदयालयका अविभावक, प.अ. स्रातव्यक्ति गरी जम्मा २५ जनालाई अध्ययनको जनसंख्याको रुपमा चयन गरी प्राथमिक तथा द्धितीय तथ्याकंका श्रातको माध्यमवाट तथ्याक संकलन ग िरएको छ । अनसुचिमा उल्लेखित प्रश्नावलिका आधारमा तयार गरिएका तथ्याकहरुलाइ
तालिकिकरण, व्याख्या र विवरणनात्मक पक्रियाका साथ उद्देश्य अनसार व्याख्या एवम विश्लेषण गरिएका छ । प्राथमिक विदयालय विशष गरि बालवालिकाहरुका प्रारम्भिक वानी व्यवहार सिक्ने एक आधारशिला तथा ढाका हो । विशष गरि बालमत्री वातावरणको उठान कसले र किन आया ? यस तहमा गरिने शिक्षण सिकाइ वातावरण र क्रियाकलाप के कति बालमत्री अवस्थामा सञ्चालित छन ? यस्ता बालमत्री विदयालयहरुको पभाव के छ ? राज्यस्तरवाट तथा सराकारवालहरुले यस सम्वन्धमा के कस्ता प्रयासहरु गरेका छन ?
उपलब्धिहरु भएका छन या छनन ? प्राथमिक तहमा बालमत्री वातावरण संचालन गर्ने क्रममा के कस्ता वाधा व्यावधानहरु आइपछन र तिनलाई कसरी समेटन सकिन्छ
आदिसँग सम्वन्धीत पुस्तक, साधपत्र एवम विभिन्न लेखकहरुद्धारा प्रकाशित लेख रचनाहरुलाई पुनरावलाकन गरि यस सम्वन्धी विषयमा भएको रिक्ततालाइ पुणता दिन
प्रयास साध पत्रले गरेका छ । प्राथमिक विदयालयहरुमा बालमत्रीको अवस्था के कस्तो रहको छ तथा त्यसबाट वाललालिकाहरुमा कस्तो प्रभाव परको छ भन्नका लागि नतिजाको ब्याख्या र विश्लषण गर्ने क्रमामा सम्बन्धीत विदयालयको बालमत्री कक्षाकाठाको बर्तमान अवस्था अन्तर्गत कक्षाकाठा, फर्निचर, टिफिन कनर, शक्षिक सामगी, खेलसामगी, साचालय, बालउद्यान, स्वास्थ्य, बालबालिकाका सिकाई प्रक्रिया आदिलाई गहनताका साथ हरिएको छ भने बालमत्रीपनाले बालवालिका, शिक्षक, अभिभावक एवं सराकारवाला वर्गहरुमा कस्ता प्रभाव पारको छ यसका अलवा बालमत्री कक्षाकाठा निमाणमा कस्ता कस्ता समस्याहरु देखिएका छन । त्यस्ता समस्या समाधान गर्न सराकारवाला वगले के गर्नु पर्ने हात्यसका वारमा समत साधकायले मार्गदशन गरेका छ । बालबालीकालाई सहज र पाकृतिक रुपमा सिक्ने वातावरण निमाण गर्न भेदभाव रहित
वातावरणमा दण्डरहित शिक्षण सिकाइमा जाड दिदै समाहित शिक्षामा जाड दिन सक विदयालय बालमत्रि वन्न सक्छ र यसको परिणाम स्वरुप कक्षा दाहा¥याउन, छाडने दर
कम भई यसको सकारात्कम प्रभावहरु पाथामिक कक्षामा पर्न थाल्दछन । छनाटमा परका प्राथमिक विदयालयहरुको अध्ययन अनसन्धानका क्रमा विदयालयका वर्तमान
भातिक र शैक्षिक व्यवस्थापन बालमत्रि नभएको देखिन्छ । शिक्षाविद फ्रावेल र मन्टेश्वरीको अवधारणा अनसार पूर्व प्राथमिक शिक्षालाई बालमनाविज्ञानको हिसाबले
रमाइलो, मनारञ्जनात्क एवम बालकन्द्रित बनाउँन सकको खण्डमा मात्र पाथमिक तहको उद्देश्य परा हन सक्ने हदा यसको व्यवस्थापनमा बालमत्रि अवधारणालाइ
आत्मसाथ गनपर्ने कुरा सोधको निष्कषका रुपमा पस्तुत गरिएको छ । पाथमिक विदयालयमा बालमैत्रि अवस्था सिजना गनका लागि अध्ययन अनुसन्धानको क्रममा
छनाटमा परको अध्ययन स्थलमा देखिएका कमिकमजारीलाई औँल्याउदै नितीगत तह, कार्यन्वयन तह तथा अनुसन्धान तहमा गर्नु पर्ने कार्यहरु र भावि अनसन्धान कताका
लागि समत सुझाब प्रस्तुत गरिएका छ ।
विद्यार्थीबीच हुने विभेदले शिक्षण सिकाइमा पारेको प्रभाव
(2073) पहाडी, हिरालाल; दुर्गाप्रसाद अधिकारी
प्रस्तुत अध्ययन सामुदायिक विद्यालयमा विद्यार्थी बीच हुने विभेदले शिक्षण सिकाइमा
पारेको प्रभाव शीर्षकमा तयार पारिएको हो । विद्यार्थीहरु बीच हुने विभेदले शिक्षण
सिकाइमा पारेको प्रभाव विश्लेषण गर्नु यो अध्ययनको उद्देश्य रहेको छ ।
यो अध्ययन मिश्रित अनुसन्धनात्मक ढाँचामा तयार गरिको छ । डकाहा स्रोत केन्द्र
अन्तर्गतका सामुदायिक विद्यालयहरुलाई जनसंख्याको रुपमा लिइ उद्देश्यमूलक
नमूना छनौट विधिबाट नमूना छनौट गरिएको छ । अध्ययनका लागि प्रश्नोत्तर,
अन्तर्वार्ता, समूह छलफल तथा कक्षा अवलोकनलाई साधनको रुपमा प्रयोग गरि
तथ्याङ्कक संकलन गरिएको छ । यसका लागि अध्ययन क्षे त्रसँग सम्वन्धित
स्रोतव्यक्ति, नमूना छनौटमा परेका विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक
एवं विद्यार्थीहरुसँग भेटी प्रश्नावली वितरण गरी अवस्थाको अवलोकन गर्नु का साथै
समूह छलफल तथा अन्तर्वार्ता द्धारा प्राथमिक श्रोतबाट तथ्याङ्कप्राप्त गरिएको छ ।
गुणात्मक तथ्याङ्कलाई वर्णनात्मक विधिर परिमाणात्मक तथ्याङ्कलाई कम्प्युटरको
प्रयोग मार्फत वर्गीकरण तथा साधारण तालिकाको सहायताले विश्लेषण गरिएको
छ । यसैगरी सूचनाको सहायक श्रोतका रुपमा विद्यालय तथ्याङ्क, पत्रपत्रिकामा
प्रकाशित लेख, जिल्ला शिक्षा कार्यालय, विद्यालय, स्रोतकेन्द्र आदिद्धारा प्रकाशन
गरेका पुस्तक सन्दर्भ सामग्री, आदिको अध्ययनबाट संकलन गरिएको छ ।
अध्ययन क्षेत्रका विद्यालयहरुमा विद्यार्थी बीचमा पाइएको लैङ्गिक विभेदको अवस्थालाई
हेर्दा विद्यार्थीहरुकाबीचमा गरिने व्यवहारमा कक्षाकोठा भित्रको बसाइ, अतिरिक्त
क्रियाकलाप, कक्षाकोठा भित्र र बाहिरको अवस्थामा प्रभाव परेको देखिन्छ । त्यस्ता
प्रभावहरुमा कक्षाकोठाभित्र छात्रछात्राहरु छुट्टाछुट्टै बस्ने, अतिरिक्त क्रियाकलापमा
छात्राहरु भाग नलिने, नाचगानमा छात्राहरु बढी सहभागी हुने गरेको अध्ययनले
देखाएको छ । लैङ्गिक विभेदको कारण शिक्षण सिकाइमा छात्राहरु बीचैमा कक्षा
छोडेका छात्राहरुमा नकरात्मक शैक्षिक दृष्टिकोण सिर्जना भएको पाइयो ।
विद्यार्थीबीचमा हुने लैङ्गिक असमानताका कारणहरुमा घरायसी वातावरण,
विद्यालयको वातावरण, चेतनाको स्तर आदि पक्षहरु रहेको पाइयो । निष्कर्षको
आधारमा अध्ययन क्षेत्रमा सम्वन्धित निकायबाट जनचेतनामूलक कार्यक्रम लागुगर्नु
पर्ने, विभेद न्यूनीकरण सम्वन्धी कानून निर्माण तथा कार्यान्वयनको अवस्था सिर्जना
गर्नुपर्ने देखिन्छ । विद्यालयमा छात्रछात्राहरुबीच हुने लैङ्गिक विभेदलाई व्यवस्थापन
गर्नमा सामाजिक जागरण सञ्चालन गर्न पर्ने, शिक्षा व्यवहारबादी हुनुपर्ने,
छात्राहरुलाई कार्यमूलक दिशामा समाविष्ट गर्नु पर्ने देखिन्छ । त्यसैगरी सामाजिक
र परम्परागत व्यवहारको परिवर्तन, छोरीलाई हेर्ने दृष्टिकोणमा सकरात्मकता,
छोरीलाई पनि छोरा सरहको महत्व र अनिवार्य शिक्षा प्रदान गर्नु पर्ने देखिन्छ ।
