Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10140
Title: अक्षरगन्ज उपन्यासमा अङ्ग्रेजी भाषिक कोड मिश्रणको अध्ययन{Akṣaraganja upanyasma angreji bhasika kod misranako adhyyan}
Authors: नायक Nayak, गोपिन्द सिंह Gopinda Singh
Keywords: अक्षरगन्ज उपन्यास;अङ्ग्रेजी भाषिक कोड मिश्रण
Issue Date: 2016
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Nepal Bhasha
Level: Masters
Abstract: शोध शीर्षक ः अक्षरगन्ज उपन्यासमा अङ्ग्रेजी भाषिक कोड मिश्रणको अध्ययन शोधार्थी ः गोपिन्द सिंह नायक शोध निर्देशक ः सहप्रा. रविकिरण अधिकारी विभाग ः शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा शिक्षा विभाग, त्रि.वि. कीर्तिपुर शैक्षिक कार्य ः २०७२÷०७३ पृष्ठ सङ्ख्या ः ८८ + २२ जम्मा अध्याय ः सात शोधकार्यको उद्देश्य प्रस्तुत अध्ययनका उद्देश्यहरू निम्नानुसार रहेका छन् ः क) ‘अक्षरगन्ज’ उपन्यासमा प्रत्युक्त अङ्ग्रेजी भाषाका कोडहरू पत्ता लगाउनु, ख) ‘अक्षरगन्ज’ उपन्यासमा प्रयुक्त अङ्ग्रेजी कोडहरू भाषिक तहका आधारमा विश्लेषण गर्नु, ग) उक्त उपन्यासमा अङ्ग्रेजी कोड मिश्रणको कारण र प्रभावकारिता पत्ता लगाउनु ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10140
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
All Thesis.pdf555.31 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.