Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10911
Title: महिला सशक्तीकरणले उनिहरुको सामाजिक तथा आर्थिकविकासमा पु्र्याएको योगदान : बछौली गा.वि.स., चितवन {Contribution of Women Empowerment to Their Social and Economic Development: Bachauli VDC, Chitwan}
Authors: पौडेल Poudel, टिका देवी Tika Devi
Keywords: महिला सशक्तीकरण Women empowerment;आर्थिक विकास Economic development
Issue Date: 2017
Publisher: Faculty of Education
Institute Name: Central Department of Education
Level: Masters
Abstract: महिला सशक्तिकरणले उनिहरुको सामाजिक तथा आर्थिक विकासमा पु¥याएकायोगदानः बछौली गा.वि.स., चितवन शिर्षकको यो शोधपत्रको मुख्य उद्देश्य महिलाहरुकासामाजिक अवस्थाको पहिचान गर्नु, महिलाहरुको सशक्तिकरणले उनिहरुको आर्थिकविकासमा पुयाएका योगदानको विश्लेषण गर्नु र पारिवारिक निर्णय प्रकृयामा महिलाहरुकासहभागिता पत्ता लगाइ विष्लषण गर्नु रहेको छ । यो अध्ययन गर्नको लागि १०२ जनाविवाहित महिलाहरुलाई छनौट गरिएको थियो । यो अध्ययन पुरा गर्न प्राथमिक र सहायकतथ्याङकलाई आधार मानिएको छ । प्राथमिक तथ्याङकमा स्थलगत सर्वेक्षण गरी तथ्याङकसंकलनको लागि प्रश्नावली, अन्तरवार्ता र अवोलकन जस्ता विधि र तरिकाहरु अपनाइएकाथियो । यस अध्ययनमा १०२घरधुरीका १०२ जना विवाहितमहिलाहरुलाई छनौट गरिएकाछ । तथ्याङकलाई तालिका र वृत्त चित्रद्वारा दर्शाई विश्लेषण गरिएको छ । यस अध्ययनको निष्कर्ष अनुसार अध्ययन क्षेत्रका महिलाहरु सशक्तिकरण तफउन्मुख भएको पाइएता पनि अध्ययन क्षेत्रका धेरै जसो महिलाहरु घरायसी कामकाजमाव्यस्त रहेका पाईएको छ । सकृय भन्दा निष्कृय महिलाहरुको संख्या बढि रहेको छ ।रोजगारीको क्षेत्रमा पनि पाविधिक शिक्षाको कमिको कारण उल्लेखनिय रुपमा वृद्धि भएकापाइदैन तथापि यस क्षेत्रमा पर्यटकिय रुपमा परिचित सौराह नजिक पर्ने हुनाले यहाँकाहोटलहरुले सानो ठुलो रोजगारीको अवसर प्रदान गरेको छ । जसले उनिहरुको जिवनस्तरउकास्न ठुलो मद्दत मिलेका छ । यहाँका अधिकांश महिलाहरु कृषि पेशामा पनि आवद्ध छन ।यहाँको भु भाग समतल र मलिलो भएको कारण खाद्यान्न उत्पादन पनि राम्रो नै हुन गरेकाछ । तर यस्ता पेशाको मुल्याङकन कम भएको पाइन्छ । महिलाहरुलाई सामाजिक, आर्थिक र निर्णय प्रकयामा अगाडि बढाउन विभिन्नप्रयासहरु भएता पनि समाजमा परम्परागत रुपमा चलिआएका मुल्यमान्यताहरुका कारणउनिहरु अगाडि बढन सकिराखेको पाइदैन । यसका लागि त्यस्ता मुल्यमान्यताका जगहरुलाइभत्काउन सचेतनामुलक कार्यक्रमका साथै सरकारी निति नियमहरु कडाइका साथकार्यान्वयन हुन जरुरी छ । जब महिलाहरु समाजमा सशक्त रुपमा अगाडी बढछन तबमात्र देशले सोचे अनुरुप विकासको फडको मार्न सक्दछ । अन्यथा विकासको नाम मात्र जपिरहनुको कुनै अर्थ हुनेछन । तसर्थ महिला विभदका अन्त्य गरी महिलालाई सशक्त रुपमाअगाडी बढाउनु आजको समाजको अपरिहार्यता हो । जसको लागि सरकारले निति नियमबदलिदो परिवेश अनसार परिमार्जन गर्दै कार्यान्वयन तर्फ लैजानु पर्ने देखिन्छ । महिला सशक्तिकरणले उनिहरुको सामाजिक तथा आर्थिक विकासमा पु¥याएकायोगदानः बछौली गा.वि.स., चितवन शिर्षकको यो शोधपत्रको मुख्य उद्देश्य महिलाहरुकासामाजिक अवस्थाको पहिचान गर्नु, महिलाहरुको सशक्तिकरणले उनिहरुको आर्थिकविकासमा पुयाएका योगदानको विश्लेषण गर्नु र पारिवारिक निर्णय प्रकृयामा महिलाहरुकासहभागिता पत्ता लगाइ विष्लषण गर्नु रहेको छ । यो अध्ययन गर्नको लागि १०२ जनाविवाहित महिलाहरुलाई छनौट गरिएको थियो । यो अध्ययन पुरा गर्न प्राथमिक र सहायकतथ्याङकलाई आधार मानिएको छ । प्राथमिक तथ्याङकमा स्थलगत सर्वेक्षण गरी तथ्याङकसंकलनको लागि प्रश्नावली, अन्तरवार्ता र अवोलकन जस्ता विधि र तरिकाहरु अपनाइएकाथियो । यस अध्ययनमा १०२घरधुरीका १०२ जना विवाहितमहिलाहरुलाई छनौट गरिएकाछ । तथ्याङकलाई तालिका र वृत्त चित्रद्वारा दर्शाई विश्लेषण गरिएको छ । यस अध्ययनको निष्कर्ष अनुसार अध्ययन क्षेत्रका महिलाहरु सशक्तिकरण तफउन्मुख भएको पाइएता पनि अध्ययन क्षेत्रका धेरै जसो महिलाहरु घरायसी कामकाजमाव्यस्त रहेका पाईएको छ । सकृय भन्दा निष्कृय महिलाहरुको संख्या बढि रहेको छ ।रोजगारीको क्षेत्रमा पनि पाविधिक शिक्षाको कमिको कारण उल्लेखनिय रुपमा वृद्धि भएकापाइदैन तथापि यस क्षेत्रमा पर्यटकिय रुपमा परिचित सौराह नजिक पर्ने हुनाले यहाँकाहोटलहरुले सानो ठुलो रोजगारीको अवसर प्रदान गरेको छ । जसले उनिहरुको जिवनस्तरउकास्न ठुलो मद्दत मिलेका छ । यहाँका अधिकांश महिलाहरु कृषि पेशामा पनि आवद्ध छन ।यहाँको भु भाग समतल र मलिलो भएको कारण खाद्यान्न उत्पादन पनि राम्रो नै हुन गरेकाछ । तर यस्ता पेशाको मुल्याङकन कम भएको पाइन्छ । महिलाहरुलाई सामाजिक, आर्थिक र निर्णय प्रकयामा अगाडि बढाउन विभिन्नप्रयासहरु भएता पनि समाजमा परम्परागत रुपमा चलिआएका मुल्यमान्यताहरुका कारणउनिहरु अगाडि बढन सकिराखेको पाइदैन । यसका लागि त्यस्ता मुल्यमान्यताका जगहरुलाइभत्काउन सचेतनामुलक कार्यक्रमका साथै सरकारी निति नियमहरु कडाइका साथकार्यान्वयन हुन जरुरी छ । जब महिलाहरु समाजमा सशक्त रुपमा अगाडी बढछन तबमात्र देशले सोचे अनुरुप विकासको फडको मार्न सक्दछ । अन्यथा विकासको नाम मात्र जपिरहनुको कुनै अर्थ हुनेछन । तसर्थ महिला विभदका अन्त्य गरी महिलालाई सशक्त रुपमाअगाडी बढाउनु आजको समाजको अपरिहार्यता हो । जसको लागि सरकारले निति नियमबदलिदो परिवेश अनसार परिमार्जन गर्दै कार्यान्वयन तर्फ लैजानु पर्ने देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10911
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
cover(1).pdf99.52 kBAdobe PDFView/Open
chapter(1).pdf364.48 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.