Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/13240
Title: मोदनाथ प्रश्रितः केही अध्ययन’ समालोचनात्मक कृतिको समीक्षात्मक अध्ययन{'Modnath Prasrit: Kehi Adhyayan' Samalochanatmak Kritiko Samikshatmak Adhyayan}
Authors: कट्टेलKattel, रामचन्द्र Ramchandra
Keywords: 'म यहाँ दस वर्षदेखि खडा छु' कथा/'Ma Yaha Das Barsa Dekhi Khada chhu' Katha;नेपाली साहित्यNepali Sahitya
Issue Date: 2013
Publisher: Department of Nepali
Institute Name: Mahendra Ratna Multiple Campus, Ilam
Level: Masters
Abstract: शोधपत्रको शीर्षकः ”मोदनाथ प्रश्रित केही अध्ययन समालोचनात्मक कृतिकासमीक्षात्मक अध्ययन“ शोधपत्रको प्रयोजनः त्रिभुवन विश्विद्यालय मानविकी तथा सामाजिकशास्त्र,सङकाय नेपाली विभागमहन्द्ररत्न बहुमुखी क्याम्पस, इलामस्नातकोत्तर तह, दोस्रो वर्षको नेपाली विषयको दशा पत्रकाप्रयोजनका लगि प्रस्तुत । शोध निर्देशकः सह प्रा. बुद्धिप्रसाद घिमिरविभागीय प्रमुख, नेपाली विभाग, इलाम शोधार्थीः रामचन्द्र कट्टेलशैक्षिक सत्रः २०६६÷२०६८प्रस्तुत मितिः २०६९÷९÷१० प्रस्तुत शोधपत्रको पहिलो परिच्छेदमा शोधपत्रको परिचय, मूल शीर्षक रहेकाछ । शोधपत्रको शीर्षक, प्रयोजन, विषय परिचय, शोधसमस्या, शोधकार्यको उद्देश्य,पूर्वकायको समीक्षा, प्राक्कल्पना, शोधकर्यको औचित्य र उपयोगिता, शोधकार्यको सीमाङ्कन,सामाग्री सङकलन, शोधकार्यको रुपरेखा जस्ता शीर्षक दिएर यो परिच्छद तयार पारिएकाछ । दोस्रो परिच्छेदको मूल शीषकक. सम्पादक डा. कपिलदव लामिछानेको सक्षिपत परिचय ।ख. मोदनाथ प्र।ितको जीवनी व्यक्तित्वको अध्ययन छ ।तेस्रो परिच्छेमा समालोचनाको सैदान्तिक परिचय छ। यस शीर्षकमा नेपाली समालेचनाको अर्थ व्युत्पत्ति पूर्वीय, पाश्चात्य र नपाली समालेचनाको परिभाषा, नेपालीसमालेचनाको चरणगत विभाजन गर्दै विशेषता प्रस्तुत गरिएको छ । चौथो परिच्छेदमा कृति विश्लेषण र समीक्षा, ”मोदनाथ पश्रित केही अध्ययनसमालोचनात्मक कतिको समीक्षात्मक अध्ययन“ पाँचौँ परिच्छेद तथा अन्तिममा अघिल्ला परिच्छेदहरुमा गरिएको अध्ययन रवर्णन गरिएका कुराहरुको निष्कर्षका रुपमा सारांश प्रस्तुत गरिएको छ साथै यो शोधपत्रतयार गर्दा प्रयोग गरिएका प्रमुख सन्दर्भसामग्रीहरुको सूची, परिशिष्टाङक, सम्भावित शोधशीर्षकहरु समावेश गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/13240
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Cover Page.pdf106.84 kBAdobe PDFView/Open
Thesis.pdf574.84 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.