Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/15676
Title: सामाजिक परीक्षणमा शिक्षक अभिभावक संघको भूमिका {Samajik Parikshanma Sikshak Abhibhavak Sanghko Bhumika}
Authors: बस्नेत Basnet, जगतबहादुर Jagat bahadur
Keywords: सामाजिक परीक्षण Social testing;शिक्षक अभिभावक संघ Shikshak Abhibhavak Sangh
Issue Date: 2016
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: सामाजिक परीक्षणमा शिक्षकअभिभावक सघको भूमिकाविश्लेषण नामक यसअनुसन्धानात्मककार्यको मुख्य उद्देश्य सामाजिक परीक्षणमा शिक्षकअभिभावक सघको भूमिकाविश्लेषणगर्नु रहेको छ । विद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागिविद्यालयमा योजनाहरुको निर्माण र कार्यान्वयनगर्नेगरिन्छ ।समुदायिकविद्यालयको सामाजिक परीक्षणमा शिक्षकअभिभावक सघकासहभागिताशिर्षकमाअध्ययनगर्दा गुणात्मक र परिमाणात्मा ढाँचामा डाँगिहाट स्रोतकेन्दकअन्तरगतका छवाटा विद्यालयहरुमा उद्देश्यमूलकर सम्भावनायुक्तनमूना छनौट विधिवाट अध्ययनमाप्राचार्यहरू २ जना,प्रधानाध्यपकहरू ४जना, शिक्षक–शिक्षिकाहरू ३०जना, शिक्षकअभिभावक संघका पदाधिकारीहरू१८जना, स्रोतव्यक्ति १ जना र विद्यार्थीहरू ६०जना छनौट गरिइएको छ । प्रश्नावली, प्रत्यक्षछलफलबाट प्राप्ततथ्यहरुको आधारमाअध्ययनगरिएको छ । यसैगरी सर्वेक्षणमा परेकाविद्यालयहरुकानिर्णय पुस्तिका, लब्धाङ्कपुस्तिका र स्थलगतअवलोकन गरी तथ्याङ्कक सङ्कलनगरिएको छ । यसरी प्राप्तपरिमाणात्मक तथा गुणात्मक प्रकृतिकातथ्याङ्ककलाई तालिकाबनाई वर्णनात्मकव्याख्या र विश्लेषणगरिएको छ । अध्ययनको क्रममा स्थानीय स्तरमासमुदायिकविद्यालयको सामाजिक परीक्षणमाशिक्षकअभिभावक संघको भूमिकाभएमामात्रदिगो हुने भएकोले उनीहरुलाई अझ बढी सहभागीगराउनआवश्यक छ । विद्यालयमा रहेका साझा समस्याहरुको निराकण गरी विद्यार्थीको शैक्षिक गुणस्तरउकास्ने वातावरण सिर्जनागर्न विद्यालयअभिभावक समितिको महत्वपूर्ण स्थान रहन्छ । विद्यालयद्धारानिर्माण गरी प्रयोग गरिने विद्यालय सुधार योजनाले विद्यार्थीको सिकाइउपलब्धिमा सुधार ल्याउनसहयोग गरेको छ । विद्यालयको सर्वाङ्गीण विकासको लागिचालिने हरेक कदमको योजनाबनाउनआवश्यक हुन्छ ।यसले विद्यालयलाई सहीदिशापहिल्याउन कठिन हुन्छ । निःशुल्कशिक्षाको कारण उदासिनरहेकाविद्यालयकाअभिभावकहरुलाई निःस्वार्थ भावना सहितविद्यालयको भौतिकव्यवस्थापनमा सहभागीगराउनु पर्छ । वि.व्य.स.का सहभागितासँगै भित्रन सक्ने राजनीतिक खिचातानीबाट विद्यालयलाई मुक्तराख्नु, विद्यालयका सम्पूर्ण पक्षपारदर्शी हुनु र सहभागितामूलक ढंगले योजनानिर्माण र कार्यान्वयनगरिनुआवश्यक छ । विद्यालयमाबनाइने आर्थिक, भौतिक, प्रशासनिक, शैक्षिक योजनाको प्रतिफल नै शैक्षिकउपलब्धि राम्रो हुनु हो । एउटा योजनाको सफलकार्यान्वयनले सिकाइउपलब्धिमा सुधारल्याउनआधार तयार गर्दछ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/15676
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf71.67 kBAdobe PDFView/Open
Chapter.pdf245.77 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.