Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7552
Title: हुरी चल्नुअघि कविता सङग्रहका शैली वैज्ञानिक अध्ययन {A scientific study of the style of poetry collection before the hurricane}
Authors: भुसाल Bhusal, दुर्गाप्रसाद Durga Prasad
Keywords: कविता सङग्रह Kabita sangrah;शैली वैज्ञानिक Shaili baigyanik
Issue Date: 2011
Publisher: शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Institute Name: Butwal Multiple Campus, Butwal
Level: Masters
Abstract: ‘हुरी चल्नुअघि’ कविता सङग्रहभित्र सङकलित कविताहरूको शैलीवैज्ञानिक अध्ययनगर्नु यस अनुसन्धानको विशिष्ट उद्देश्य रहेको छ । यसै मूल उद्देश्यस“ग सम्बन्धित अन्यनिम्न उद्देश्यहरू रहनेछन ः क) भाषिक संरचनाको विश्लेषण गर्नु,ख) अभिव्यक्ति प्रक्रियाको खोजी गर्नु,ग) चयन र अगभूमि निमँण प्रक्रियाको विश्लेषण गर्नुुु,घ) विचलन र समानान्तरताका आधारमा कविताहरूको विश्लषण गर्नु ।यस अनसन्धानमा मूलतः यिनै उद्देश्यहरूको कन्द्रीयतामा अध्ययन गरी निष्कष निकालिएको छ ।अध्ययनको सीमा सीमा निर्धारणले अध्ययनलाई व्यवस्थित बनाउ“दछ । सीमा निर्धारण नगरिकनगरिएको अध्ययनले ठोस निष्कर्ष प्रदान गर्न सक्दन । तसर्थ अनुसन्धानमा सीमा निर्धारणकाआफनै महŒव रहन्छ । यस अध्ययनको शीर्षक ‘हुरी चल्नुअघि कवितासङग्रहको शैलीवैज्ञानिक अध्ययन’राखिएको भए तापनि अध्ययनको पयोजन र अध्ययन सुदीघ भई आवश्यकताभन्दा बढीतान्किने भएकोले नमुना छनौट पद्धतिका आधारमा कविताहरूको छनौट गरी निश्चित सीमाभित्र बाधी अध्ययन गरिएको छ । यस अध्ययनलाई विशिष्ट बनाउन ‘हुरी चल्नुअघि’कविता सङग्रहभित्र सङगहीत ‘वीणा’, ‘प्रज्ञा– जो बिकेको छ’, ‘दीपावली’, ‘छब्वीसाजन्मदिवसमा’, ‘विद्रोह कला रातहरूस“ग’ नामक कविताहरूको शैलीवैज्ञानिक अध्ययनगरिएको छ । शोधको निष्कषशैलीवैज्ञानिक अध्ययन पश्चात यस कवितासङग्रहबाट निम्न निष्कर्ष निकाल्न सकिन्छ ः  तत्सम शब्दहरूको बाहुल्य, तदभव शब्दहरूको पनि उचित प्रयोग, न्यून आगन्तक शब्दहरूका प्रयोग, व्याकरणिक विचलनले कवितालाई काव्यात्मक बनाइएको, कोशीय विचलनको न्यून पयोग, अर्थतात्विक र ध्वनिपक्रियात्मक विचलनको सार्थक पयोग, आन्तरिक र बाहय समानान्तरताको उचित प्रयोग, शीर्षक निर्माणमा विभिधता, अनुच्छेद संरचना निकै छोटो र कसिलो, सबै कवितामा प्रथमपुरुष दृष्टिबिन्दु र प्रगीतात्मक पस्तुति । यसरी उपर्युक्त बु“दाहरूलाई हेर्दा शीर्षकहरू सार्थक, अनुच्छेद संरचना निक कसिलातत्सम तदभव शब्दहरूको बाहुल्य, प्रथमपुरुषीय दृष्टिबिन्द, कवितामा अपेक्षित विचलन रसमानान्तरताको उचित र सार्थक प्रयोगले कविता भाव र रूप दुवैपक्षमा विशिष्ट छन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7552
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
COVER.pdf82.77 kBAdobe PDFView/Open
CHAPTER.pdf403.81 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.