बोधगम्यताका आधारमा कक्षा ‘नौ’ को नेपाली किताबमा प्रयुक्त कथाको अध्ययन {Bodhgamyataka Adharma Kaksha 'Nau' ko Nepali KItabma Prayokta Kathako Adhyayan}

Date

Journal Title

Journal ISSN

Volume Title

Publisher

Department of Nepali Bhasa Education

Abstract

शोध शीर्षकः– बोधगम्यताका आधारमा कक्षा ‘नौ’ को नेपाली किताबमा प्रयुक्त कथाको अध्ययन शोधार्थीः– भुपाल राजवंशी शोध निर्देशकः– तेज प्रसाद खनाल विभाग÷क्याम्पसः–नेपाली भाषा शिक्षा विभाग कनकाई बहुमुखी क्याम्पस सुरुङगा, झापा शैक्षिक वर्षः– २०६७÷०६९ मूलपृष्ठ संख्याः– ४४ अध्यायः– ५ शोधको उददेश्य प्रस्तुत शोधपत्रका निम्न लिखित उददेश्यहरु रहेका छन ः  बोधगम्यताका आधारमा कक्षा ‘नौ’ को नेपाली किताबमा प्रयुक्त कथाको अध्ययन गर्नु ।  भाषिक पृष्ठभूमि र लिङगका आधारमा उक्त पाठय पुस्तकमा प्रयुक्त कथाको बोधगम्यताको स्थिति पहिल्याउनु ।  सम्वन्धित कथाहरुको सरल र जटिल क्रम निर्धारण गर्नु ।  निजी र सामुदायिक विदयालयमा अध्ययनरत विदयार्थीहरुको बोधगम्यताको तुलना गर्नु । शोधको सीमा प्रस्तुत अध्ययन झापा जिल्लाका सरकारी र निजी गरी जम्मा ६ वटा विदयालयमा अध्ययनरत विदयार्थीहरुमा केन्द्रित गरिएको छ । प्रस्तुत शोधमा स्थलगत भ्रमण विधि (क्षत्रीय अध्ययन विधि)को प्रयोग गरिएको छ । शोधमा ३ गा.वि.स. अन्र्तगतका विदयालयबाट अनुसन्धान गरिएको छ । जसमा झापा जिल्लाका अनारमनी, चन्द्रगढी र दहागढी गा.वि.स.रहेका छन । तोकिएको गा.वि.स. अन्र्तगतका विदयालयबाट कक्षा ‘नौ’ का विदयार्थीलाई नमुना छनोटका रूपमा लिइएको छ ।

Description

Citation