Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10215
Title: कक्षा आठको नेपाली विषयका प्रश्नपत्रहरूको तुलना { Kaksha Aathko Nepali Bisayka Prasnapatraharuko Tulna}
Authors: विष्ट Bista, चन्द्रप्रसाद Chandra Prasad
Keywords: नेपाली विषय Nepali Bisaya;नगरस्तरीय परीक्षा Nagarstariya Pariksha
Issue Date: 2019
Publisher: नेपाली शिक्षा सङ्काय
Level: Masters
Abstract: यस शोधपत्रको शीर्षक‘कक्षा आठको नेपाली विषयका प्रश्नपत्रहरूको तुलना’ रहेको छ । भाषिक परीक्षण भनेको भाषिक सीपहरूको परीक्षण हो । भाषिक सीपको परीक्षण गर्न त्यती सजिलो छैन । भाषा पाठयक्रमको व्याप्ततालाई समेटेर प्रशनहरू निर्माण गर्नु पर्दछ । पाठयक्रमको व्याप्ततालाई नसमेटी तयार गरिएकाप्रश्नपत्रहरूले अपक्षितभाषिक उद्देश्य हासिल गर्न सक्दैनन । तसर्थ यस शोधको मुख्य उद्देश्य प्रश्नहरूको बाह्य तथा आन्तरिक आधारमा अध्ययन विश्लेषण गरी कमीकमजोरीहरू औँल्याएर सुधारकालागि आवश्यक सुझाव प्रदान गर्नु रहेको छ । यस अध्ययनको क्षेत्रपथरीशनिश्चरे, बेलबारी र सुन्दरहरैँचा नगरपालिकामा सीमित छ। तीनओटै नगरपालिकाकाकक्षा आठको नेपालीभाषाविषयको नगर स्तरीयपरीक्षाकाप्रश्नपत्रलाई मात्रअध्ययनले समेटेको छ । यस अधययनले प्रश्ननिर्माणको अध्ययन,विश्लषण तथा सुझावहरू दिने प्रयास गरेको छ । यो शोधपत्र ५ ओटा अध्यायमाविभाजितछ । पहिलो अध्यायमा परिचय, दोस्रोमा सम्बन्धित साहित्यको पुनरवलाकन रअवधारणात्मक ढाँचा, तेस्रोमाअध्ययनको विधि र प्रक्रिया, चौथोमाबाह्यतथाआन्तरिकआधारमाप्रश्नपत्रको विश्लषण र पाँचौँमानिष्कर्ष तथा सुझावहरू समटिएको छ ।तीनजिल्लालाई छनोट गरी सामग्री सङकलनपश्चातसामग्रीको तुलनात्मक रपुस्तकालयीयविधिप्रयोग गरी विश्लेषण गरिएको छ । प्रश्नपत्रहरू तीनओटै नगरपालिकाका समान७५ पूर्णाङकका छन । प्रश्नपत्रतीनदखिचार पेज सम्मका छनतर उल्लेख गरिएको छैन । पश्ननिर्देशन एउटा पृष्ठमा र प्रश्नअकापृष्ठमा पनिदिएको देखिन्छ । सबै नगरपालिकाकाप्रश्नहरूमा २ से.मि. किनारा छोडाइलाइख्यालगरिएको छैन । प्रश्नपत्रहरूमापश्नहरूको रखाइक्रम सबै नगरपालिकाको एकै ढङगकाछ । अर्थात प्रश्नहरू सरलदेखि जटिलताकै क्रममा राखिएका छन। भाषागतत्रुटि सबैनगरपालिकाले उल्लेख्य मात्रामा गरेका छन । प्रश्नहरू सबैनगरपालिकाले पाठयक्रमकामापदण्डमा आधारित भएरै निर्माण गरेका छन । प्रश्नसङख्या, प्रश्नकाकिसिम र तिनकाअङकभार पनि पाठयक्रमअनुरूप नै छन । विधागतआधारमाभने प्रश्नहरू समान छैनन ।प्रश्नहरू पाठयपुस्तक कन्द्रितभएर सोधिएको पाइन्छ । परिमार्जित विशिष्टीकरण तालिका२०६९ अनसार नै सबै पतिनिधिनगरपालिकाकाप्रश्नहरू तयार भएका छन । प्रश्न सङख्या, ठ उत्तर दिनुपर्ने सङख्या, अङकभारर समयबीच सन्तलनकायम गरी तीनओटै नगरपालिकालप्रश्ननिर्माण गरेका छन । प्रत्येकप्रश्नको शीर्ष भाग समान ढङगले लेखिएको छन । कसले आधारभूततह रकसैले आधारभूतशिक्षा उत्तीर्ण परीक्षा लेखेका छन,तसर्थ प्रश्नपत्रतयार गनवाउपयोगमाल्याउने संस्थाले शीर्ष भाग एकै ढङगले लख्नुपर्दछ । संस्थाको नाम रनगरपालिका शुद्ध भाषामाआकर्षक ढङगले लेख्नुपर्दछ । पाठयक्रमका उद्देश्य के हात्यहीअनुसारकाप्रश्नहरू तयार पार्नुपर्दछ । प्रश्नपत्रमाशीर्ष निर्देशन समेत दिनुपर्दछ ।प्रश्नपत्रहरू विषयविज्ञ, अनुभवी र दक्ष शिक्षकहरूबाट निर्माण गराउनुपर्दछ । प्रश्नपत्रहरूवैध हुनु पदछ । प्रश्नहरूल मागेको उत्तरको लम्बाइ र गहिराइको अनुमानहुनखालकाप्रश्नहरू निर्माण गर्नुपर्दछ । किनारा छोडाइ, आकर्षक कागजको प्रयोग, पृष्ठ नं.आदिलाई पनिख्यालगर्नु पदछ । शीर्ष निर्देशन र प्रश्ननिर्देशन स्पष्ट ढङगले दिनपर्दछ ।प्रश्ननिर्देशन एउटै पष्ठमा हुनुपर्दछ । प्रश्नको भाषा शुद्ध र मानकहुनुपर्दछ ।प्रश्नहरू दोहोराअर्थ नलाग्ने हुनु पर्दछ । सरल, मध्यम र जटिल तीनओटै खालकाप्रश्नहरू समेटनु पर्दछ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10215
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
All thesis(1).pdf311.63 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.