Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/10684
Title: चितवन जिल्लाका कक्षा सातमा अध्ययनरत थारूमातृभाषी विद्यार्थीहरूको पठनबोध क्षमताकाे अध्ययन
Authors: महताे Mahato, गंगा कुमारी Ganga Kumari
Keywords: थारूभाषी;पठनबोध क्षमता
Issue Date: 2018
Publisher: नेपाली भाषा शिक्षा सङ्काय
Level: Masters
Abstract: प्रस्तुत शोधकार्य चितवन जिल्लाका मेघौली क्षेत्रअन्तर्गतका कक्षा सातमाअध्ययनरत थारू मातृभाषी विद्यार्थीहरूलाई समटिएको छ । जसमा विद्यार्थीहरूको पठनबोधक्षमता पहिल्याउने उद्देश्य राखिएको छ । कक्षा सातमा अध्ययनरत थारू विद्यार्थीहरूकालिङ्गगत र विद्यालय पकृतिका आधारमा पठनबोध क्षमताको स्थिति क–कस्तो छ ।पहिल्याउनु यस सोधको दोस्रो उद्देश्य हो । उक्त उद्देश्यअन्तर्गत विद्यार्थीहरूको क–कस्ताकमी–कमजोरीहरू रहेका छन । त्यो पत्ता लगाउनु न यस शोधको उद्देश्य हो । यस ‘कक्षा सातमा अध्ययनरत थारूमातृभाषी विद्याथीहरूको पठनबोध क्षमताकाअध्ययन’ शीर्षकमा तयार पारिएको शोधपत्रमा सामग्री सङ्कलनका क्रममा अनुसन्धानकार्यलाई व्यवस्थित र भरपर्दो बनाउनका लागि प्रतिनिधिका रूपमा मेघौली क्षेत्रमा रहेकापाँच वटा सामुदायिक रपाँच वटा संस्थागत विद्यालयका दस÷दस जनाका दरले सय जनाविद्यार्थीहरूलाई प्रतिनिधि नमुनाका रूपमा छनोट गरिएको छ । यसमा विद्यालयको प्रकति रलैङगिकताका आधारमा विद्यार्थीहरूको छनोट गरिएको छ । सूचना सङकलन पक्रियाअन्तर्गतपठनबोध क्षमताको अध्ययनको लागि प्रश्नावली निर्माण गरी त्यो प्रश्नावली छनोटमा परेकाविद्यार्थीहरू सामु लगेर आवश्यक सूचना सङकलन गरिएको छ । समग्र विद्यार्थीहरूको पठनबोध क्षमताको प्रतिशत गणना गर्दा बहुसङख्यकविद्यार्थीको पठनबोध क्षमता ८० प्रतिशतभन्दा माथि देखिएको र अल्पसङख्यक विद्यार्थीकापठनबोध क्षमता ५० प्रतिशतभन्दा माथि दखिएकाल विद्यार्थीहरूको पठनबोध क्षमता उच्चकिसिमको बढी सङख्यामा भएकाले समग्र विद्याथीहरूको पठनबोध क्षमता राम्रा रहेकादेखिन्छ । निष्कर्षमा भन्नुपर्दा समग्र छात्र र छात्राका तुलनामा छात्रको पठनबोध क्षमता बढीदेखिन्छ भने छात्राको पठनबोध क्षमता कमजोर रहेको पाईयो । संस्थागत विद्यालयकातुलनामा सामुदायिक विद्यालयको पठनबोध क्षमता राम्रो रहेको देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/10684
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf75.28 kBAdobe PDFView/Open
Thesis.docx207.65 kBMicrosoft Word XMLView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.