Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/12961
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorलिम्बू Limbu, दुर्गामाया Durgamaya-
dc.date.accessioned2022-10-16T10:55:04Z-
dc.date.available2022-10-16T10:55:04Z-
dc.date.issued2019-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/12961-
dc.description.abstractप्रस्तुत “लिम्बूभाषी विद्यार्थीहरूले स्तरीय नेपाली भाषाको पदसङ्गतिमा गर्ने त्रुटिहरू” शीर्षकको शोध रहेको छ । लिम्बू मातृभाषी विद्यार्थीहरूले नेपाली भाषालाई दोस्रो भाषाको रुपमा सिक्दा लिम्बू भाषाको प्रभाव नेपाली भाषामा पर्न सक्ने हुँदा नेपाली भाषा सिक्ने सिकारूका लागि यो अध्ययन तयार पारिएको छ । यस अनुसन्धानको उद्देश्य आधारभूत तहमा अध्ययनरत कक्षा ६ र ७ का लिम्बू मातृभाषी विद्यार्थीहरूले स्तरीय नेपाली भाषा सिक्दा पदसङ्गतिमा गर्ने त्रुटिहरू पहिचान गर्नु, उक्त त्रुटिका कारणहरू पत्ता लगाउनु, उक्त त्रुटिहरूको निराकरणका लागि आवश्यक सुझावहरू प्रस्तुत गर्नु रहेको छ । यस अध्ययनको क्षेत्र लेटाङ नगरपालिकामा सीमित रहेको छ । यस नगरपालिकाका ३ वटा विद्यालयहरूका नमुना छनोट विद्यार्थीहरूलाई विषयगत, वस्तुगत तथा स्वतन्त्र लेखन र मौखिक प्रश्नहरूका आधारमा प्राप्त निष्कर्ष अनुसार व्याख्या विश्लेषण र त्रुटि हुनाका कारण एवम् सुझाव प्रस्तुत गरिएको छ । प्रस्तुत अनुसन्धानमा परिच्छेद एकमा शोधपत्रको रूपरेखा, परिच्छेद दुईमा सैद्धान्तिक साहित्यको पुनरावलोकन राखिएको छ यस अन्तर्गत सम्बन्धित साहित्यको पुनरावलोकन, पुनरावलोकनको उपादेयता र सैद्धान्तिक अवधारणात्मक ढाँचा समावेश गरिएको छ । त्यसै गरी परिच्छेद तीनमा अध्ययन विधि र प्रक्रिया, परिच्छेद चारमा नतिजाको व्याख्या एवम् विश्लेषण तथा परिच्छेद पाँचमा निष्कर्ष, सुझाव र भावी अनुसन्धान रहेको छ ।en_US
dc.language.isoneen_US
dc.publisherनेपाली भाषा शिक्षा संकायen_US
dc.subjectलिम्बूभाषी विद्यार्थी Limbubhashi bidyarthien_US
dc.subjectपदसङ्गति Padsangatien_US
dc.subjectनेपाली भाषा Nepali bhashaen_US
dc.titleलिम्बूभाषीविद्यार्थीहरूले स्तरीयनेपालीभाषाको पदसङ्गतिमागर्ने त्रुटिहरूको अध्ययन {Limbubhashi Bidyarthiharuko Stariya Nepali Bhashako Padsangatima garne Trutiharuko Adhyayan}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleसुकुना बहुमुखी क्याम्पस कोसीहरैँचा, मोरङen_US
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf73.12 kBAdobe PDFView/Open
Chapter.pdf302.08 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.