Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/14282
Title: सामुदायिक विद्यालयमा सामाजिक परीक्षणको अवस्था {Social testing conditions in public schools}
Authors: पोखरेल Pokhrel, बलराम Balram
Keywords: सामाजिक परीक्षण Social testing;सामुदायिक विद्यालय Public school
Issue Date: 2014
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: सामुदायिक विद्यालयमा सामाजिक परीक्षण शीर्षक छनौट गरी गरिएको यसअनुसन्धानात्मक कार्यको मख्य उद्देश्य सामुदायिक विद्यालयमा सामाजिक परीक्षणको स्थितिविश्लषण गर्नु रहेको छ । यस अनसन्धानात्मक कार्यलाई पूरा गराउन गुणात्मक र परिमाणात्मक अनुसन्धानको ढाँचाप्रयोग गरिएको छ । इन्द्रपुरस्रोतकेन्दका ३ वटा सामुदायिक विद्यालय र सरोकारवाला पक्षहरूकाउद्देश्यमूलक नमुना छनाट विधिको प्रयोग गरी उत्तरदाताको छनाट गरीएको छ । निर्धारण गरिएकानमुनाको आकारमा २२ जना महानुभाव रहेका छन। यस अध्ययनको तथ्याङक सङकलन गर्नकालागि अन्तर्वार्ता प्रश्नावली, लक्षित समूह छलफल निर्देशिका र विद्यालय अवलोकन रुजुसूचीफारमको प्रयोग गरिएको छ । सामुदायिक विद्यालयमा सामाजिक परीक्षणका सम्बन्धमा सरोकारवाला पक्षमा सचेतनाकाकमी रहेको, समिति गठन प्रक्रिया त्रटिपूर्ण रहेको, समितिले बुझाएको अध्ययन प्रतिवेदनऔपचारिकताका लागि मात्र सार्वजनिकरण गर्ने गरेको पाइयो । यसैगरी सामाजिक परीक्षणमाअभिभावको न्यून सहभागिता रहेको, विद्यालयको आर्थिक तथा भौतिक सम्पत्तिपतिको जवाफदेहिताप्र.अ.मा नै केन्द्रित गरिएको पाइयो । समुदायसँगको विद्यालयसीत सम्बन्ध विकासमा सामाजिकपरीक्षणले सहयोग गरेको, विद्यालयको शैक्षिक, भौतिक, मनोवैज्ञानिक स्तरमा सुधार भइविद्यालयलाई सहयोग पुगेको तथ्यलाई यस अध्ययनको मुख्य प्राप्तिको रूपमा छन । विद्यालयमापुरस्कार र दण्डको प्रयोग हुन नसकेको र तालक निकायहरूबाट सुपरिवेक्षण र अनुगमन हुननसकको कुरा यस अध्ययनमा प्रष्टयाइएको छ । अनुसन्धानको क्रममा देखिएका समस्या समाधानका लागि नीति निर्माण तहमा ऐनकानुनको तर्जुमा गर्दा कसले कुन काम सम्पन्न गर्ने हो स्पष्ट किटानी हुनुपन,यसको अनुगमन रसुपरिवेक्षण समेत हुनुपन,यसका लागि कर्मचारी वर्गलाई तालिम र प्रशिक्षणको व्यवस्था मिलाउनपर्ने सुझाव प्रस्तुत गरिएको छ । यसैगरी विद्यालयमा नागरिक वडापत्रको व्यवस्था गरीअभिभावकको विद्यालयपति चासो बढाउन प्र.अ., वि.व्य.स.ले भमिका खेल्नु पर्ने हुन्छ । यसरी नअभिभावकलाई विद्यालयका विकासमा सहयोग गर्न सीपविकास गनका लागि स्रातकेन्द, जिशिकालनिश्चित समयमा समिनार, गोष्ठि गरीनुपर्ने सुझाव पस्तुत गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/14282
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover(1).pdf86.29 kBAdobe PDFView/Open
Chapter(2).pdf245.62 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.