Please use this identifier to cite or link to this item:
https://elibrary.tucl.edu.np/handle/123456789/14548
Full metadata record
DC Field | Value | Language |
---|---|---|
dc.contributor.author | राई Rai, बिष्णु Bishnu | - |
dc.date.accessioned | 2023-01-17T07:09:27Z | - |
dc.date.available | 2023-01-17T07:09:27Z | - |
dc.date.issued | 2014 | - |
dc.identifier.uri | https://elibrary.tucl.edu.np/handle/123456789/14548 | - |
dc.description.abstract | पूर्वको पशुपति भनेर चिनिएको खोटाङ्ग जिल्लाको हलेसी महादेवस्थानको छिमेकी गा.वि.स. दुर्छिम गा.वि.स. खोटाङ्ग जिल्लाको ऐतिहासिक, राजनीतिक तथा साहित्यिक ठाउँ पनि हो । यस गा.वि.स.मा दलित अन्तर्गत कामी, दमाई र सार्की जातिको बसोबास रहेको छ भने गैरदलितमा राई जातिको बाहुल्यता रहेको छ भने क्षेत्री जाति जनसंख्याको हिसाबले दोस्रो स्थानमा देखिन्छ । यस गा.वि.स.को तीनवटा विद्यालयहरु नमुनाको रुपमा छनोट गरी यो अनुसन्धान पूरा गरिएको छ । छनोटमा परेका विद्यालयहरुको प्रा.वि. तथा कक्षा ५ मा अध्ययनरत शैक्षिक वर्ष २०६६ को वार्षिक परीक्षाको लब्धाङ्क नतिजा हेर्दा दलितको भन्दा गैरदलित विद्यार्थीहरुको शैक्षिक उपलब्धी बढी देखिएकोले यी दुई वर्गका विद्यार्थीहरुको शैक्षिक उपलब्धीमा भिन्नता देखाउनु र त्यस्तो भिन्नता ल्याउने कारणहरु पत्ता लगाउन यो अनुसन्धान पूरा गरिएको छ । यी उद्देश्यहरु पूरा गर्न छनोटमा परेका विद्यालयहरमा प्रा.वि. तहको कक्षा ५ मा अध्ययनरत शैक्षिक सत्र २०६७ र २०६८ का दलित र गैरदलित विद्यार्थीहरुको अंग्रेजी, गणित र विज्ञान विषयहरुको शैक्षिक उपलब्धी र विद्यालय उपस्थितिको तुलनात्मक विश्लेषण गरिएको साथै उपलब्धीमा प्रभाव पार्ने विद्यार्थीको पारिवारिक तथा शैक्षिक वातावरण सामाजिक वातावरण तथा व्यक्तिगत कारणहरुको पनि विश्लेषण यो अध्ययनमा गरिएको छ । | en_US |
dc.language.iso | ne | en_US |
dc.publisher | पाठ्यक्रम तथा मूल्याङ्कन विभाग | en_US |
dc.subject | दलित विद्यार्थीहरु Dalit students | en_US |
dc.subject | शैक्षिक उपलब्धि Academic achievement | en_US |
dc.title | दलित र गैर दलित विद्यार्थीहरुको शैक्षिक उपलब्धिमा भिन्नता {Differences in Academic Achievement of Dalit and Non-Dalit Students} | en_US |
dc.type | Thesis | en_US |
local.institute.title | Central Department of Education | en_US |
local.academic.level | Masters | en_US |
Appears in Collections: | Curriculum and Evaluation |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Cover.pdf | 56.97 kB | Adobe PDF | View/Open | |
Chapter.pdf | 507.99 kB | Adobe PDF | View/Open |
Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.