Please use this identifier to cite or link to this item:
https://elibrary.tucl.edu.np/handle/123456789/20572
Full metadata record
DC Field | Value | Language |
---|---|---|
dc.contributor.author | भुजेल Bhujel, कल्पना कुमारी Kalpana Kumari | - |
dc.date.accessioned | 2023-11-09T04:14:08Z | - |
dc.date.available | 2023-11-09T04:14:08Z | - |
dc.date.issued | 2021 | - |
dc.identifier.uri | https://elibrary.tucl.edu.np/handle/123456789/20572 | - |
dc.description.abstract | त्रिभुवन विश्वविद्यालय स्वास्थ्य शिक्षा विभागअन्तर्गत स्नातकोत्तर तह दोस्रो वर्षको स्वास्थ्य तथा जनसङ्ख्या शिक्षाको आंशिक आवश्यकता पूरा गर्न यो शोधपत्र तयार गरिएको छ । यस अध्ययनको लागि इटहरी उमहानगरपालिका वडा नं. ४ श्रमिक टोलमा बसोबास गर्ने श्रमिकहरुको कोभिड १९ ले मजदुर वर्गको स्वास्थ्यमा पारेको प्रभाव शीर्षक छनोट गरिएको छ । यो अनुसन्धान मुख्यतया तीनओटा उद्देश्यहरूमा श्रमिक टोलमा बसोबास गर्ने मजदुर वर्गको स्वास्थ्य अवस्था पत्ता लगाउनु, कोभिड १९ सम्बन्धी मजदुर वर्गको ज्ञान, धारणा र व्यवहार पत्ता लगाउनु र मजदुर वर्गको स्वास्थ्यमा पर्न सक्ने असर पत्ता लगाउनु रहेको छ । वर्णानात्मक विधि अपनाइएको यस शोधमा विश्लेषणात्मक रूपमा शोध लेखनलाई अगाडि बढाइएको छ भने अन्तर्वार्ता सूचीको माध्यमबाट प्राथमिक तथ्याङ्क सङ्कलन गरिएको छ । तथ्याङ्क सङ्कलन गर्ने क्रममा प्रश्नावली निर्माण गरेर पूर्व परीक्षण गरी शोध निर्देशक कहाँ प्रश्नावलीमा रहेका कमी कमजोरीहरू हटाउने कार्य गरिएको छ । अपनाई ५६ घरमा बसोबास गर्ने ३६० जना श्रमिकहरूको अध्ययनलाई नमुना जनसङ्ख्याको रूपमा समेटेकोे छ । एगचउयकष्खभ क्बmउष्लिन उद्देश्यपूर्ण विधि नमुना अपनाई आवश्यक तथ्याङ्क संकलन गरिएको छ । अध्ययन क्षेत्रमा कोभिड १९ सँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गरी सम्पूर्ण घर परिवारका सदस्यहरूलाई जानकारी दिई सचेत गराई व्यवहारमा लागु गर्न सक्ने बनाउनुपर्ने देखिन्छ । | en_US |
dc.language.iso | ne | en_US |
dc.publisher | स्वास्थ्य शिक्षा विभाग | en_US |
dc.subject | मजदुर वर्ग Majdur barg | en_US |
dc.subject | श्रमिक Shramik | en_US |
dc.subject | कोभिड १९ Covid-19 | en_US |
dc.title | काेभिड - १९ ले मजदुरवर्गकाे स्वास्थ्यमा पारेकाे असर (The impact of covid-19 on the health of the working class) | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | जनता बहुमुखी क्याम्पस इटहरी, सुनसरी | en_US |
Appears in Collections: | Health Education |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
Cover Page(1).pdf | 75.49 kB | Adobe PDF | View/Open | |
Chapter Page(2).pdf | 359.15 kB | Adobe PDF | View/Open |
Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.