Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7412
Title: कक्षा ८ को हाम्रो नेपाली कितावमा समाविष्ट नमुना अभ्यासहरुको अध्ययन {A Study of Sample Exercises Included in Our Nepali Textbook for Class 8}
Authors: गेलाल Gelal, राजनकुमार Rajankumar
Keywords: हाम्रो नेपाली किताव Our Nepali textbook;नेपाली भाषा Nepali languages
Issue Date: 2011
Publisher: शिक्षाशास्त्र सङ्काय नेपाली भाषा
Level: Masters
Abstract: विद्यालयमा अध्ययन गरिने विषयहरु मध्ये नेपाली भाषाको महत्वपूर्ण स्थान रहेको छ । नेपालीभाषा शिक्षणले भाषिक सीपहरुको विकासमा महत्वपर्ण भूमिका खलेको पाइन्छ । कक्षा ८ को नेपालीभाषा पाठयपुस्तकमा राखिएका नमूना अभ्यासहरु स्तरयुक्त छनछैनन? पाठयक्रम र विशिष्टिकरणतालिकाको परिधि भित्र रहेका छन कि छैनन? अभ्यासले विद्यार्थीका भाषा सिक्ने क्षमतामा प्रभावपारेको छ छैन साथै विद्यार्थीलाई जिज्ञासु बनाएको नवनाएको आदि कशलता नमूना अभ्यासकामाध्यमबाट थाहा पाउन सकिने भएकाले नमूना अभ्यासको अध्ययन यहाँ गरिएको छ । साथै कक्षाकातह र पाठको प्रकृति अनुरुप नमूना अभ्यासहरु पर्याप्त छन कि छैनन साथै कक्षा ८ को भाषापाठपुस्तकमा दिएका नमूना अभ्यास मल पाठसँग सम्बन्धित छन कि छननभन्ने वारेमा अध्ययन गनवान्छनीय दखिन्छ । प्रस्तुत शोधसारको मुख्य उद्देश्य नै कक्षा ८ को वर्तमान नेपाली पाठय पुस्तकमा प्रयुक्त नमूनाअभ्यासहरुको विश्लेषण र अध्ययन गर्नु रहेको हुँदा भाषिक सीपका दृष्टिले यसको अध्ययन र विश्लेषणगर्ने प्रयास गरिएको छ । कक्षा ८ को हाम्रो नेपाली कितावमा समाविष्ट नमना अभ्यासहरुको अध्ययनविश्लेषणबाट संम्बन्धित पक्ष र जिज्ञाशुलाई उपलब्धी हाँसिल हुने विश्वास गरिन्छ । यसलाई निम्न ५अध्यायमा विभाजनगरी अध्ययन विश्लेषण गरिएको छ । अध्याय एक ः शोध परिचयअध्याय दुई ः सैद्धान्तिक परिचयअध्याय तीन ः कक्षा ८ को हाम्रो नेपाली किताब पाठयपुस्तकमा प्रयुक्त अभ्यासहरुको विश्लेषणअध्याय चार ः व्याकरण र शब्दभण्डारको विश्लेषणअध्याय पाँच ः निष्कर्ष र सूझावसन्दभसूची ःपरिशिष्टहरु ः
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7412
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover(2).pdf67.26 kBAdobe PDFView/Open
chapter(2).pdf413.66 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.