Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7418
Title: २०६७ सालको जिल्लास्तरीय परीक्षा(कक्षा–८) सुनसरी जिल्लामा सोधिएका नेपाली विषयका प्रश्नपत्रहरूको अध्ययन {District Level Examination of 2067 BS (Class VIII) of Question Papers of Nepali Subjects Asked in Sunsari District Study}
Authors: भट्टराई Bhattrai, बलराम Balram
Keywords: जिल्लास्तरीय परीक्षा District Level Examination;प्रश्नपत्र अध्ययन Question paper Study
Issue Date: 2011
Publisher: शिक्षाशास्त्र सङ्काय नेपाली भाषा
Level: Masters
Abstract: विद्यालयहरूमा अध्यापन गरिन विषयहरूमध्ये नेपाली भाषाको महŒवपूर्ण स्थान रहेकाछ । नेपाली भाषा शिक्षणको मूल्याङकन पद्धतिलाई सुधार गर्ने क्रममा भाषिक परीक्षणले अहमभूमिका खेल्दछ । पाठयक्रम र विशिष्टीकरण तालिकाको दायरामा रहेर प्रश्नहरू निर्माणगरिनुपर्छ । त्यसबाट भाषिक परीक्षणको सार्थकता प्राप्त गर्दछ । वर्तमान शिक्षण र मूल्याङकनपरिपाटीअनुरूप भाषिक परीक्षणका प्रश्नहरू उपयुक्त र गुणयुक्त हुनु पर्छ जसमा भाषिकसीपका चारओट(सबै) पक्षहरूको सन्तुलित र वैज्ञानिक परीक्षण गर्ने प्रश्नहरू बनाइनुपर्छ ।त्यसले जिम्मेवार निकायल यस पक्षमा ध्यान दिनुपछ । २०६७ सालका जिल्लास्तरीय परीक्षा (कक्षा–८) सुनसरी जिल्लामा सोधिएका नेपालीविषयका प्रश्नपत्रहरूको अध्ययन नामक शोधपत्रमा उल्लेखित प्रतिनिधि प्रश्नपत्रभित्र रहेरगरिएको अनुसन्धान हो । यस प्रश्नपत्र अध्ययन विश्लेषणबाट सम्बन्धित पक्ष र जिज्ञासुलाइउपलब्धि हासिल हुने विश्वास गरिन्छ । यसलाई निम्न ५ भागमा विभाजन गरी अध्ययनविश्लषण गरिएको छ ः अध्यायएक ः शोध परिचयअध्यायदुइ ः प्रश्नहरूको सद्धान्तिकपरिचयअध्यायतीन ः प्रश्नपत्र विश्लषणका बा≈य आधारहरूमा अध्ययनीय प्रश्नहरूका विश्लषणअध्यायचार ः प्रश्नपत्र विश्लेषणका आन्तरिक आधारहरूमा अध्ययनीय प्रश्नहरूका विश्लषणअध्याय पा“च ः निष्कष तथा सुझाव सन्दभसूचीपरिशिष्टहरू
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7418
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover(2).pdf74.79 kBAdobe PDFView/Open
chapter.pdf370.02 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.