Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7442
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorकोइराला Koirala, गीतादेवी Geeta Devi-
dc.date.accessioned2022-01-16T09:19:14Z-
dc.date.available2022-01-16T09:19:14Z-
dc.date.issued2008-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/7442-
dc.description.abstractज्ञ) शीर्षक–कक्षा ६ मा व्याकरण शिक्षण गर्दा अपनाउन सकिने शिक्षण विधिहरुकाअध्ययन । शोधका उद्देश्यहरु ज्ञ) कक्षा ६ मा व्याकरण शिक्षण गर्दा शिक्षकले अपनाउने गरेका शिक्षण विधिहरुकापहिचान गर्नु । द्द) कक्षा ६ मा व्याकरण शिक्षण गर्दा शिक्षकले अपनाउने गरेका शिक्षण विधिहरुकाकमी कमजोरी केलाउनु । घ) विभिन्न पक्षहरुका बीच तुलना गरी निष्कर्ष दिनु । द्ध) व्याकरण शिक्षणका बारेमा उपयुक्त क्रियाकलापहरुको बारेमा सुझावहरु दिनु । शोधका सीमाहरु ज्ञ) प्रस्तुत अध्ययन उदयपुर जिल्लाका ५ वटा सरकारी र ५ वटा निजी तथा आवासीयविद्यालयहरुमा आधारित छ । द्द) या शोध अध्ययन कक्षा ६ मा व्याकरण शिक्षण गर्ने शिक्षकले अपनाउने शिक्षणविधिहरुको अध्ययनमा सीमित छ । घ) कक्षा ६ मा व्याकरण शिक्षण गर्ने शिक्षकलभरेका प्रश्नावली र कक्षा अवलोकनफारामको तथ्यांक र नतिजामा शोध अध्ययनआधारित छ । शोधविधि प्रस्तुत अध्ययन व्याकरण शिक्षण गदा अपनाइने निम्न ४ वटा विधिहरुमा आधारितछ ः– ज्ञ) आगमन विधि द्द) निगमन विधि घ) भाषा संसर्ग विधि र द्ध) भाषा पाठयपुस्तक विधि निष्कर्ष ज्ञ) व्याकरण शिक्षण गर्दा शिक्षक र विद्यार्थी दुवै सहभागी हुने तर शिक्षक सहयागीकारुपमा रहने र विद्यार्थीलाई सक्रिय बनाएर शिक्षण गर्दा उपयुक्त हुन्छ । द्द) भाषा पाठयपुस्तक विधिल व्याकरण भाषाभित्र छ र भाषा व्याकरणबद्ध छ भन्नदृष्टिकोण राख्दछ । घ) व्याकरण शिक्षणमा व्याकरणात्मक कोटिसम्बन्धी कठिनाइको निवारण,अनुकरणात्मक, पर्यायवाची, विपरीतार्थ शब्द, पदवर्ग आदिसम्बन्धी अभ्यास रमूल्याङ्कनमा विशेष ध्यान दिएर शिक्षण गर्नु उपयुक्त हुन्छ । द्ध) शोधकार्य सम्पन्न गर्ने क्रममा उदयपुर जिल्लाका ५ वटा सरकारी र ५ वटा निजीतथा आवासीय विद्यालय गरी जम्मा १० वटा विद्यालयलाई प्रतिनिधि नमुनाकारुपमा लिइएको छ । छ) ५ वटा सरकारी विद्यालयबाट तालिम प्राप्त शिक्षक ४ जना र तालिम अप्राप्तशिक्षक १ जना पाइयो जसमध्ये प्रतिशतमा लैजाँदा क्रमशः ८० र २० पतिशत भयाभने ५ वटा निजी तथा आवासीय विद्यलायमा तालिम प्राप्त शिक्षक ३ जना रतालिम अप्राप्त शिक्षक २ जना पाइयो । जसमध्ये क्रमशः ६० र ४० प्रतिशत हुनगयो । ट) शोधकार्य निर्माण गर्न सैद्धान्तिक पक्षका साथै २० वटा प्रश्नको प्रश्नावली र ८ वटाशीर्षक अन्तर्गत ३९ वटा उपशीर्षकहरु तयारगरी कक्षा अवलोकन फाराम निर्माणगरिएको छ । ठ) तालिम अप्राप्त शिक्षकका तुलनामा तालिम प्राप्त शिक्षकले शिक्षण गर्दा बढीप्रभावकारी देखियो । ड) शिक्षकहरुलाई भन दिइएको प्रश्नावलीमा निजी तथा आवासीय विद्यालयकातुलनामा सरकारी विद्यालयमा बढी एकरुपता पाइएको छ । सुझावहरु ज्ञ) व्याकरण शिक्षण गर्ने शिक्षकलाई तालिमको व्यवस्था गर्नु पर्ने देखिन्छ । द्द) विद्यार्थी केन्द्रित विधिलाई प्रोत्साहन दिनु उपयुक्त हन्छ । घ) सैद्धान्तिक पक्षमा भन्दा व्यावहारिक पक्षमा जोड दिइ क्रियाकलाप गराउनु उपयुक्तहुन्छ । द्ध) व्याकरण शिक्षण गर्दा आवश्यकताअनसार शिक्षण विधिहरुको छनोट गर्नु उपयुक्तहुन्छ । छ) व्याकरण शिक्षण गर्दा आवश्यकता अनसार शिक्षण विधिहरुको छनोट गर्नु उपयुक्तमानिन्छ । ट) व्याकरण सम्बन्धी क्षमता अभिवृद्धि गराउन हिज्जे प्रतियोगिता जस्ता अतिरिक्तक्रियाकलाप गराउन आवश्यक मानिन्छ ।en_US
dc.language.isootheren_US
dc.publisherनेपाली केन्द्रीय विभागen_US
dc.subjectव्याकरण शिक्षण Teaching Grammaren_US
dc.subjectशिक्षण विधि Teaching methoden_US
dc.subjectभाषा पाठयपुस्तक Language textbooken_US
dc.titleकक्षा ६ मा व्याकरण शिक्षण गर्दा अपनाउन सकिने शिक्षण विधिहरुको अध्ययन {Study of Learning Methods to be Adopted while Teaching Grammar in Class 6}en_US
dc.typeThesisen_US
local.institute.titleCentral Department of Educationen_US
local.academic.levelMastersen_US
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover(3).pdf63.36 kBAdobe PDFView/Open
chapter(1).pdf400.32 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.