Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7513
Title: सिन्धुली जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा पाँचमा अध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन {Study of Reading Comprehension Ability of Students Studying in Class Five of Institutional and Community Schools of Sindhuli District}
Authors: श्रेष्ठ Shrestha, भानुभक्त Bhanubhakta
Keywords: पठनबोध क्षमता Reading comprehension;लैङ्गिकता Sexuality
Issue Date: 2011
Publisher: शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Level: Masters
Abstract: शोधशीर्षक ः सिन्धुली जिल्लाका संस्थागततथा सामुदायिक विद्यालयका कक्षा ५ माअध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन शोधार्थी ः भानुभक्त श्रेष्ठशोधनिर्देशक ः उप.प्रा. देवीप्रसाद सुबेदीक्याम्पस ः सिन्धुली बहुमुखी क्याम्पसनेपाली भाषा शिक्षा विभागसिन्धली ।शैक्षिक वर्ष ः २०६४÷०६६ पृष्ठ सङख्याः ५०+२० अध्याय ः पाँचशोध प्रक्रिया ः प्रस्तुत शोधपत्र सिन्धुली बहुमुखी क्याम्पस शिक्षाशास्त्र सङकाय नेपाली भाषाशिक्षा विभागअन्तर्गत एम.एड. दोस्रो वर्ष नेपा.शि. ५९८ पाठयांशको प्रयोजनका लागितयार गरिएको हो । सिन्धुली जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका कक्षा ५ माअध्ययनरत विद्यार्थीहरूको पठनबोध क्षमताको अध्ययन गर्नु यस शोधकार्यको प्रमुखउद्देश्य हो । यस अन्तर्गत सिन्धुली जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयमाअध्ययनरत विद्यार्थीहरूको लैङगिकता, स्थानीयता, विद्यालयको प्रकृति र भाषिकपृष्ठभूमिको आधारमा अध्ययन विश्लेषण गर्ने काय गरिएको छ । प्रस्तुत शोधपत्रको लागि सामग्री सङकलन गन क्रममा प्राथमिक स्रातकारूपमा सिन्धुली जिल्लाका ६ संस्थागत र ६ सामुदायिक विद्यालयका १०÷१० जनाविद्यार्थीहरू गरी जम्मा ६ विद्यालयका १२० जना विद्यार्थीलाई नमुनाका रूपमा लिइएको छ भने गौण सामग्रीका रूपमा पूर्वकार्यहरू, सन्दर्भ पुस्तकहरू, पत्रपत्रिकाहरूतथा लेखरचनाहरू रहेका छन। जम्मा पाँच अध्यायमा सङगठित प्रस्तुत शोधपत्रलाई क्रमशः शोधपरिचय,सैद्धान्तिक परिचय, व्याख्या तथा विश्लेषण, तुलनात्मक विश्लेषण र निष्कष तथासुझावहरू दिइएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7513
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover(2).pdf76.26 kBAdobe PDFView/Open
chapter.pdf318.99 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.