Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/7606
Title: कक्षा दसमा कविता शिक्षण गर्दा प्रयोग गरिने शिक्षण विधिहरूको अध्ययन {Study of Teaching Methods Used in Teaching Poetry in Class Ten}
Authors: कटुवाल Katuwal, डम्बर बहादुर Dambar Bahadur
Keywords: कविता शिक्षण Poetry teaching;शिक्षण विधि Teaching method
Issue Date: 2010
Publisher: शिक्षाशास्त्र सङ्काय, नेपाली भाषा
Level: Masters
Abstract: शोध शीर्षक ः कक्षा दसमा कविता शिक्षण गर्दा प्रयोग गरिएकाकार्यकलापहरूको अध्ययन शोधाथी ः डम्बरबहादुर कटुवालशोध निर्देशक ः प्रेमप्रसाद भट्टराइविभाग÷क्याम्पस ः नेपाली भाषा शिक्षा विभाग सुकुना बहुमुखी क्याम्पस, शैक्षिक वर्ष ः मोरङशिक्षाशास्त्र सङकाय शोध प्रक्रिया ःप्रस्तुत शोधपत्र त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय नेपाली भाषा शिक्षा विभाग अन्तर्गत एम.एड. नेपा. शि. ५९८ पाठयाशको प्रयोजनको लागि तयार गरिएकाहो । कविता शिक्षणमा उपयोगी कार्यकलापहरूको अध्ययन गर्ने, इलाम जिल्लाकाविद्यालयहरूमा कविता शिक्षण गदा प्रयोग गरिएका शिक्षण कार्यकलापहरूको पहिचानगन, सरकारी र निजी विद्यालयका शिक्षकहरूले प्रयोग गरेका शिक्षण कायकलापहरूमापाइने समानता र भिन्नताहरूको अध्ययन गर्ने कक्षा दसमा अध्यापन गर्ने तालिमप्राप्त र तालिम अप्राप्त शिक्षकहरूले प्रयोग गर्ने शिक्षण कार्यकलापहरु बीचका फरकपत्ता लगाउने प्रमुख उद्देश्यमा यो शोधकार्य केन्द्रित रहेका छ । मूलतः क्षेत्रीय सामग्री सङकलन विधिमा आधारित यस शोधपत्रमा जनसंख्यातथा नमूनाको छनौट गरी प्रश्नावली र कक्षा अवलोकन फारमका माध्यमबाट तथ्यसंकलन भएको छ । प्राप्त तथ्यांकका व्याख्या विश्लेषण गरी निष्कर्षमा पुगिएको छ । चार अध्यायमा सङगठित यस शोधपत्रको पहिलो अध्यायमा शोध परिचय, दोस्राअध्यायमा कविता शिक्षण कार्यकलापहरूका सैद्धान्तिक चर्चा, तेस्रो अध्यायमा सङकलित सामग्रीको व्याख्या विश्लेषण र चौथो अध्यायमा निष्कर्ष र सुझावहरूरहेकाछन । शोध निष्कर्ष ःयस शोधपत्रका प्रमुख निष्कर्षहरूनिम्नलिखित रहेका छन ।  कविता विधा भाषा शिक्षण दृष्टिले महत्वपूर्ण विधा हो । गीत तथा अभिनय, अर्थबोध, प्रश्नोत्तर, व्याख्या, छलफल, तुलना, समीक्षा विधिआदि कविता शिक्षणका प्रमुख विधिहरूहुन । तालिम अप्राप्त शिक्षकहरूका तुलनामा तालिम प्राप्त शिक्षकहरूको शिक्षण प्रभावकारी हुने । कविता शिक्षण गदा लयबोध गराउनर कवितापति रुचि जगाउने खालका कार्यकलापमा जोड दिनुपर्ने । शिक्षक कन्द्रित भन्दा विद्यार्थी कन्द्रित शिक्षण विधिहरूको बढी उपयाग गर्नुपन । कविता शिक्षण कार्यकलापहरूका बारेमा शिक्षकहरूलाई प्रशिक्षण र गोष्ठीहरूको आवश्यकता रहेको आदि ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/7606
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
cover.pdf61.35 kBAdobe PDFView/Open
chapter.pdf265.45 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.