Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/8042
Title: एकाङ्कीकार राधिका रायाका एकाङ्कीहरूको विश्लेषण र मूल्याङ्कन {Ekankikara radhika rayaka ekankiharuko visleṣaṇa ra mulyankana}
Authors: पोख्रेल Pokhrel, निधिप्रसाद Nidhi Prasad
Keywords: नारीे शिक्षा Women's education;नेपाली साहित्य Nepali literature
Issue Date: 2008
Publisher: नेपाली सङ्काय
Institute Name: Mahendra Ratna Multiple Campus, Ilam
Level: Masters
Abstract: नेपाली साहित्यको क्षेत्रमा लामो समयदखि निरन्तर रुपमा सेवा गर्दै आएकी साहित्यकारराधिका रायाका सिर्जनाल कथा कविता, निबन्ध, एकाङ्की, समालोचना आदि नेपाली साहित्यकाविविध फाँटलाई ढाकेको पाइन्छ । नारीले ‘शिक्षा आर्जन गर्नुहुदन’ भन्ने जटिलअवस्थामा पनिशिक्षा आर्जन गरेर तत्कालीन समय र परिवेशलाइ मनन गरी साहित्य गरी साहित्य सिर्जना गनरायाका प्रायजसो रचनाहरुकमा नारी मनमस्तिष्कका अभिव्यक्तिहरू भावुकता कोमलताका साथव्यक्त भएका पाइन्छन । यहाँ राधिका रायाले कलम चलाएका साहित्यका विभिन्न विधाहरूमध्यएकाङ्की विधाका विषयमा चर्चा गद उनको ‘जीवनको इच्छा’ एकाङ्की सङग्रहको विश्लषण तथामूल्याङ्कन गरिएको छ । एकाङ्कीकारको रुपमा राधिका रायालाई प्रस्तुत गर्ने क्रममा यस शोधपत्रलाई पाच परिच्छेदमाविभाजन गरिएको छ । पहिलो परिच्छेदमा शोध परिचय अन्तर्गत शोधको शीर्षक, शोधको प्रयोजन,शोध समस्या शोधको उद्दश्य, पूर्वकार्यको समीक्षा, शोधको औचित्य र महत्व, अध्ययनको सीमा,सामाग्री सङकलन विधि र शोधपत्रको रुपरेखालई प्रस्तुत गरिएको छ । यस शोधपत्रको दोस्रो परिच्छेदमा ‘एकाङ्कीकार राधिका रायाको जीवनीको मुख्य मुख्य अंशकापरिचय ‘अन्तर्गत रायाको जन्म, जन्मस्थान र बाल्यकाल, पारिवारिक पृष्ठभूमि शिक्षाको क्रममाविकास, व्यक्तिगत विशेषता र स्वभाव, बौद्धिक चेतना, प्रेरणा, प्रभाव र सङगत, साहित्यिक प्रेरणाआदिका विषयमा चर्चा गरिएको छ । तेस्रो परिच्छेदमा एकाङ्की सैद्धान्तिक परिचय र एकाङ्कीको विकासमा राधिका रायाकाउपस्थिति अन्तर्गत एकाङ्की परिचय, एकाङ्कीको स्वरुप र संरचक घटक, आधुनिक नेपाली एकाङ्कीकाविकासक्रममा राधिका रायाको उपस्थितिका क्रममा नेपाली एकाङ्कीको विकास क्रमलाई प्रस्तुतगरिएको छ । यसै परिच्छेदमा एकाङ्कीकार राधिका रायाका एकाङ्कीगत प्रवृत्तिको चर्चा गरिएका छ ।चौथो परिच्छेदमा राधिका रायाको आठवटा एकाङ्कीहरूको सङग्रह ‘जीवनको इच्छा’ मा सङग्रहित एकाङ्कीहरूको विश्लेषण गरिएको छ । एकाङ्कीको विश्लेषण गर्ने क्रममा संरचक घटक–एकाङ्कीगत तत्वका आधारमा गरिएको छ । अन्त्यमा प्रत्येक एकाङ्की शीर्षक सार्थक गराउने प्रयासगरिएको छ । पाँचौ परिच्छेदमा उपसंहार खण्ड राखिएको छ । जस अन्तर्गत एकाङ्कीकार राधिका रायाकाएकाङ्कीकारिताको मूल्याङ्कन गर्ने प्रयास गरिएको छ । यस शोधपत्रको परिशिष्ट भाग अन्तर्गत रायाको एक सम्मानपत्र, तस्वीर र सन्दर्भ ग्रन्थसूचीप्रस्तुत गरी यस शोधपत्रको रुप तयार गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/8042
Appears in Collections:Nepali

Files in This Item:
File Description SizeFormat 
Cover page(1).pdf110.04 kBAdobe PDFView/Open
Chapter page(1).pdf521.87 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.