Please use this identifier to cite or link to this item:
https://elibrary.tucl.edu.np/handle/123456789/8272
Full metadata record
DC Field | Value | Language |
---|---|---|
dc.contributor.author | रेग्मी Regmi, लक्ष्मी Lakshmi | - |
dc.date.accessioned | 2022-02-16T05:25:12Z | - |
dc.date.available | 2022-02-16T05:25:12Z | - |
dc.date.issued | 2012 | - |
dc.identifier.uri | https://elibrary.tucl.edu.np/handle/123456789/8272 | - |
dc.description.abstract | शोधसार शोधाथी : लक्ष्मी रेग्मी (सुवेदीक्याम्पस रोल नं.: ३२४परीक्षा रोल नं. : २१४०२२७त्रि.वि.द.नं. : ६०७७८–८५शोध निर्देशक : उप–प्राध्यापक श्री मेघनारायण श्रेष्ठ प्रस्तुत सबैको नेपाली पाठयपुस्तकमा समाविष्ट व्याकरण खण्डको अध्ययन शीर्षकको शोधकार्य पाँच परिच्छेदमा विभाजन गरी तयार गरिएको छ । उक्त परिच्छदमा गरिएका विभिन्न विश्लेषणको सारतल प्रस्तुत गरिएको छ । पहिलो परिच्छेद शोध परिचय रहेको छ । यसअन्तर्गत शोध शीर्षक, शोध प्रयोजन, समस्याकथन, शोधकार्यको उद्देश्य, पूर्वकार्यको समीक्षा, अध्ययनको औचित्य र महत्व, अध्ययनका सीमाहरू,शोधविधि, शोधपत्रको रूपरखा रहेका छन । दोस्रो परिच्छेदमा व्याकरणको सैद्धान्तिक परिचय रहको छ । यसअन्तर्गत व्याकरणको परिचय,भाषा र व्याकरणको सम्बन्ध, भाषा शिक्षणमा व्याकरणको औचित्य तथा महत्व, व्याकरण शिक्षणकासमस्याहरू, नेपाली व्याकरण शिक्षणका प्रमुख विधिहरूको व्याख्या विश्लेषण गरी निष्कष प्रस्तुतगरिएको छ । परिच्छेद तीनमा वर्तमान पाठयक्रम र पाठयपुस्तकमा व्याकरणको स्थान रहेको छ ।यसअन्तर्गत भाषा पाठयक्रमको परिचय, भाषा पाठयपुस्तकको परिचय, भाषा पाठयपुस्तकका रूपमा‘सबैको नेपाली’ पाठयपुस्तकको प्रयोजन, उच्च माध्यमिक भाषा पाठयपुस्तक (सबैको नेपाली) माव्याकरण विधा प्रविष्टिको औचित्य, ‘सबैको नेपाली’ भाषा पाठयपुस्तकमा समाविष्ट विधा र व्याकरणका प्रस्तुतिक्रम, तल्ला र माथिल्ला तहस“गको व्याकरणात्मक सम्बन्धको वर्णनात्मक विश्लेषण गरी सारांशसमेत प्रस्तुत गरिएको छ । परिच्छेद चार सबैको नेपाली पाठयपुस्तकमा समाविष्ट व्याकरण खण्डको अध्ययन तथाविश्लेषण रहेको छ । यसअन्तर्गत निर्दिष्ट पाठयपुस्तकमा समाविष्ट व्याकरण विधाको प्रस्तुतिक्रम रहेकाछ । यसअन्तर्गत वर्ण, नेपाली अक्षरको पहिचान, पदवर्ग, लेख्य चिह्न, वर्णविन्यास, शब्दको बनोट,शब्दका पहिचान र प्रकार, वाक्यको पहिचान र प्रयोग, वाक्य संश्लेषण, वाक्य विश्लेषण, संरचनात्मकवाक्यान्तरण, वाच्यगत वाक्यान्तरण, कथन परिवर्तन, करण–अकरण, कारक र विभक्ति, शब्दभण्डार,पदक्रम रहेका छन । परिच्छेद पाँचमा निष्कर्ष र सुझाव राखिएको छ । यसअन्तर्गत निर्दिष्ट व्याकरणिक पाठयवस्तुकासबल पक्ष, सुधार गर्नुपर्ने पक्ष, सुझावहरू, सम्भावित शोध शीर्षकहरू, शाधको शैक्षिक प्रयाजन रसन्दभसूची प्रस्तुत गरिएका छ । | en_US |
dc.language.iso | ne | en_US |
dc.publisher | शिक्षाशास्त्र सङकाय, नेपाली भाषा शिक्षा | en_US |
dc.subject | व्याकरण अध्ययन Grammar study | en_US |
dc.subject | नेपाली पाठयपुस्तक Nepali textbook | en_US |
dc.title | सबैको नेपाली पाठयपुस्तकमा समाविष्ट व्याकरण खण्डको अध्ययन {Study of Grammar Section included in Sabaiko Nepali Textbook} | en_US |
dc.type | Thesis | en_US |
local.academic.level | Masters | en_US |
local.affiliatedinstitute.title | सुकुना बहुमुखी क्याम्पस, इन्द्रपुर, मोरङमाघ | en_US |
Appears in Collections: | Nepali Language Education |
Files in This Item:
File | Description | Size | Format | |
---|---|---|---|---|
cover.pdf | 59.54 kB | Adobe PDF | View/Open | |
chapter(1).pdf | 290.21 kB | Adobe PDF | View/Open |
Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.