Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9168
Title: सामुदायिक र संस्थागत उच्च मा.वि.को सिकाई उपलब्धिको तुलनात्मक अध्ययन {Samudayik ra Sasthagat Uccha Ma.Bi.ko Sakai Upalabdhiko Tulnatmak Adhyayan}
Authors: श्रेष्ठ Shrestha, भुवन Bhuvan
Keywords: सामुदायिक विद्यालय Samudayik bidhyalaye;संस्थागत विद्यालय Sansthagat bidhyalaye
Issue Date: 2011
Publisher: शैक्षिक योजना तथा व्यवस्थापन संकाय
Level: Masters
Abstract: सामुदायिक र संस्थागत उच्च माध्यमिक विद्यालयको सिकाई उपलब्धीकोतुलनात्मक अध्ययन शिर्षकमा गरिएको यस अध्ययनको मुख्य उद्देश्य व्यवस्थापनसंकायकासवै विषयका विद्यार्थीहरुको सिकाई उपलब्धिको लेखा जोखा गर्नु रहेकोछ । शिक्षा व्यक्ति समाज र राष्ट्रको समुन्नतिका लागि अनिवार्य तथा अपरिहायरहेको छ । यही उद्देश्य राखी राज्यले विद्यालय औपचारिक शिक्षा, राष्ट्रिय उद्देश्यर शैक्षिक नीतिका आधारमा प्रवाह गरिरहेको अवस्थामा रहेकोछ । एकल राष्ट्रियशैक्षिक नीति र कार्यक्रम भित्र रहेर दशभर दई प्रकारका सामुदायिक र संस्थागतउच्च मा. विद्यालयहरु संचालन भईरहेका छन । सरकारी स्वामित्वमा लगानीभएका र व्यक्तिको लगानीद्वारा कम्पनिमा दर्ता गरिएका संस्थागत उच्चमाध्यमिक विद्यालयहरु संचालित रहेका छन । यी दुवै प्रकारका उच्च माध्यमिकविद्यालयमा एउटै पाठयक्रम, शिक्षण विधि र केहि पृथक व्यवस्थापनमा उच्चमाध्यमिक शिक्षा प्रदान गरि गराई रहेको अवस्थाछ । संस्थागत उच्च माध्यमिकविद्यालयमा महगो शल्क तिरेर विद्यार्थी अध्ययन गरिहेका पाइन्छन भनसामुदायिक उच्च माध्यमिक विद्यालयमा केही न्यून शुल्क तिरेर अध्ययन अध्यापनगराइने गरिएको छ । यी विद्यालयहरु बीच सिकाई उपलब्धिको भिन्न स्तरपाइएको छ । जसलाई तुलना गरी ठोस कारण पत्ता लगाउन आवश्यक ठानिएकोछ । यस सोधमा कक्षा १२ मा अध्यापन गर्ने व्यवस्थापन समूहका सवविषयहरुको सिकाई उपलब्धिको लेखाजोखा गरिएको छ । सवै विद्यार्थीहरुकानतीजामा फरक आउने कारणहरु र सिकाई उपलब्धिमा आएका भिन्नता कमगराउन समेत सुझाउन प्रयास गरिएकोछ । शोध अनुसन्धान विधिका लागि परिमाणात्मक तथा गुणात्मक दुवढाँचालाई समावेश गरिएको छ । समुदायमा आधारित उच्च मा.वि. र संस्थागतउच्च माध्यमिक विद्यालय उद्देश्यपूर्ण छनौटका आधारमा छनौट गरिएकोे छ ।सूचनाहरु शोधको सीमाङकन क्षेत्र भित्र रहेर सम्वन्धित विद्यालयका आधिकारीकव्यक्तिसँग खुला तथा वन्द प्रश्नावली, अभिलेख, आदिको आधारमा प्राप्तगरिएकोछ । संस्थागत विद्यालयमा सामुदायिक विद्यालय भन्दा विषयगत उपलब्धि वढीरहेको पाइएको छ । छात्र तथा छात्राहरुको सिकाई उपलब्धि पनि संस्थागतविद्यालयमा वढी न रहको पाइयो । संस्थागत विद्यालयमा लखा, अग्रेजी जस्ता विषय अध्ययन अध्यापन गर्न सरल र सामुदायिक विद्यालयमा वुम र मार्केटि·जस्ता विषय अध्ययन अध्यापन गर्न सरल रहेको देखिएको छ । संस्थागत विद्यालयमा विद्यार्थीहरु वढी मिहेनती र जिम्मवार रहेको पाइयो भने व्यवस्थापनपक्ष पनि विद्यार्थीहरुको लगनशिलता उत्प्रेरित गराउन तत्पर रहेको पाइयो ।संस्थागत विद्यालयमा शिक्षक कर्मचारी वढी सक्रिय र लगनशिल रहेको देखिन्छ ।संस्थागत विद्यालय भन्दा सामदायिक विद्यालयको भन्दा सिकाई उपलब्धि राम्रोदेखिएकोले सामुदायिक विद्यालयमा विद्याथीहरुलाई अतिरिक्त तथा निर्धारितपाठयपुस्तक सरल रुपमा उपलव्ध गराउनु पर्ने, परीक्षा प्रणाली र मूल्याकंनप्रणाली शसक्त तथा विश्वासनिय वनाउनु पर्ने, सामाग्रीहरुको सरल रुपमाउपलव्ध गराउनु पर्ने, शिक्षण योजना रणनीति तयार गर्नु पर्ने, विद्यार्थीहरुलाइराजनैतिक प्रभाव देखि अलग्ग राख्नु पर्ने तथा व्यवस्थापन पक्षमा सुधार गरीव्यवस्थित र पारदर्शी कार्यक्रम अगाडि ल्याउनु पर्ने जस्ता सझावहरु दिन काम गरिएको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9168
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
cover(2).pdf62.14 kBAdobe PDFView/Open
chapter(2).pdf408.64 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.