Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9343
Title: ग्रामीण गरिवीले स्थानीय जनताको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव(वैरेनी गा.वि.स., धादिङ्ग){Impact of Rural Poverty on the Economic and Educational Sector of the Local People (Vareni VDC, Dhading)}
Authors: रेग्मी Regmi, गोमा Goma
Keywords: ग्रामीण गरिवी Gramin Garibi;स्थानीय जनताSthaniya Janta
Issue Date: 2016
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: यो अध्ययनधादिङ जिल्ला वरैनी, गा.वि.स.का वार्ड नं. १, २, ३मा सम्पन्न गरिएको छ ।नमूना छनौटमा परेका वार्डहरुमा क्रमशः ११०, १२५ र १४५ गरी जम्मा ४८० घरधुरीसंख्या रहेका छन । प्रत्येक वडाबाट समान प्रतिनिधित्व हुनेगरी धेरै घरधुरी भएको वडाबाटधेरै घर र थोरै घरधुरी भएको वडाबाट थोरै घरधरी पर्ने गरी समानुपातिक नमूना छनौटविधिका आधारमा वडा नं. १,२ र ३ बाट क्रमशः ७७, १०० र १२३ गरी जम्मा कुल ३००घरधुरी छनौट गरिएको छ । यस अध्ययनको साधारण उद्देश्य अध्ययन क्षेत्रको ग्रामीणगरिवीले स्थानीय जनताको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावको अध्ययन गनरहेको छ भने यस अध्ययनका विशिष्ट उद्देश्यहरू ग्रामिण गरिब घरपरिवारको आर्थिकअवस्था विश्लेषण लगाउनु, ग्रामिण गरिव घरपरिवारको शैक्षिक अवस्था विश्लेषण लगाउनरसमस्याहरुको पहिचानगरी समाधानका सुझावहरू पेशगर्नु रहेका छन । यस अध्ययनमा तथ्याङक संकलनका लागि मुख्य साधनका रुपमा अन्तर्वाता प्रश्नावली,छलफल निदशिका र अवलोकन फारमका प्रयोग गरिएको छ भने तथ्याङक संकलनकालागि मुख्य विधिको रुपमा अन्र्तवाता, लक्षित समूह छलफलरप्रत्यक्ष वा सहभागीमूलकअवलोकनलाई प्रयोग गरिएको छ ।यस अध्ययका लागि आवश्यक पर्ने तथ्यांकहरु प्राथमिकतथा द्वितीय स्रोतबाट संकलन गरिएको थियो । ति संकलित तथ्यांकलाई अर्थपण बनाउनकालागि आवश्यक पन तालिकामा देखाइएको छ भने उक्त तालिकाको व्याख्या तथा विश्लषणसमेत गरिएको छरआवश्यकताअनुसार औषतको समेत गणना गरिएको छ । नमूना छनौटमा परेको वडा नं. १ मा कुल जनसख्या ३७० जना, वडा नं. २ मा कुलजनसंख्या ४९२ जना र वडा नं. ३ मा कुल जनसंख्या ६१० जना रहेका छन । अध्ययनक्षेत्रमा उमेरगत जनसंख्या मध्ये १५ वर्षसम्मको २५२ जना अर्थात १७.१२ प्रतिशत, १६ वषदेखि ६० वर्षसम्मको ११४५ जना अर्थात७७.७८ प्रतिशत र ६१ वर्षभन्दा माथिको ७५ जनाअर्थात५.१० रहेका छन ।अध्ययन क्षेत्रमा रहेका ३०० घरपरिवारमा औषत परिवार आकार४.९ जना छ ।नमूना छनौटमा परेका वडाका मानिसहरू कषिमा आश्रित भएपनि प्रतिघरपरिवार औषत पशुका संख्या जम्मा १.८४ वटा रहेका छन । आफ्नो उत्पादनल ३महिनासम्म खान पुग्ने ३६.६७ प्रतिशत, ३–६ महिनासम्म खान पुग्ने २० प्रतिशत, ६ दखि ९ ख् महिनासम्म खान पुग्ने १३.३३ प्रतिशत, ९ देखि १२ महिनासम्म खान पुग्ने १६.६७ प्रतिशतर १२ महिना खान पग्ने १३.३३ प्रतिशत घरपरिवार छन । आर्थिक रुपमा सक्रिय जनशक्ति ११४५ जना मध्ये कृषि ६८.१२ प्रतिशत, नाकरीमा ६.१२प्रतिशत, ज्याला मजदुरीमा १८.७८ प्रतिशत, वैदेशिक रोजगारमा ३.९३ प्रतिशत र व्यापारव्यावसायमा ३.०५ प्रतिशत रहेका छन । कृषिबाट रु ५०१८४०६ अर्थात५५.३१ प्रतिशत,वैदेशिक रोजगारबाट कुल वार्षिक आय रु ३०००४३२ अर्थात३३.०६ प्रतिशत र अन्य बाँकीसबै स्रोतबाट ११.६३ प्रतिशत कुल वार्षिक आय प्राप्त भएको छ ।नमूना छनौटमा परेका३०० घरपरिवारको कुल वार्षिक आय रु ९०७३०५४ रहेको छ भने कुल वार्षिक औषत आयरु ३०२४३.५२ रहेको छ । नमूना छनौट क्षेत्रको प्रतिव्यक्ति आय रु ६१६३.७५ रहेको छ ।केन्द्रिय तथ्यांक विभालले सार्वजनिक गरको नेपालका लागि गरिवीको रेखाको वार्षिक आयरु १८२६१ हो । अध्ययन क्षेत्रमा७० प्रतिशत घरपरिवारको आय रु ३०,००० सम्म, १६.६६प्रतिशत घरपरिवारको आय रु ३०,००० देखि रु ६०,००० सम्म, ५ प्रतिशत घरपरिवारकाआय रु ६०,००० देखि रु ९०,००० सम्म, ४ प्रतिशत घरपरिवारको आय रु ९०,००० देखिरु १२०,००० सम्म, ४ प्रतिशत घरपरिवारको आय रु १२०,००० दखि रु १५०,००० सम्म,०.६७ प्रतिशत घरपरिवारको आय रु १५०,००० दखि रु १८०,००० सम्म र ०.६७ प्रतिशतघरपरिवारको आय रु १८०,००० भन्दा माथि रहेको छ । नमूना छनौट घरपरिवारको उपभोगमा खचढछ।ढण् प्रतिशत, शिक्षामा ज्ञ।ज्ञट प्रतिशत,स्वास्थ्यमा ण्।ढछ प्रतिशत, चाडपर्वमा रुण्।ठद्द प्रतिशत, मनोरञ्जनमा ण्।ज्ञढ प्रतिशत रव्यापार व्यावसायमा ज्ञ।ण्ढ प्रतिशत खर्च गरेको पाइयो ।अध्ययन क्षेत्रमा नमना छनौटमापरेका घरपरिवारको औषत वार्षिक पतिघरपरिवार खर्च रुद्धघछज्ञढ।द्धडर प्रतिव्यक्ति खर्च रु८८६९.४६ रहेको पाइयो ।अध्ययन क्षेत्रका घरपरिवारको कुल वार्षिक ऋण रु ३९,८२,७९१रहेको छ । उक्त घरपरिवारको औषत वार्षिक ऋण रुज्ञघद्दठछ।ढठरहेको छ भने प्रतिव्यक्तिवार्षिक ऋण रु २७०५.७ रहेको छ ।नमुना छनोट क्षेत्रमा ३६.६७ प्रतिशत घरधुरी गरिबीकारेखाभित्र र ६६.३३ प्रतिशत घरधुरी गरिवीको रेखाभन्दा माथि रहेका छन । जातको आधारमा गरिवीको रेखाभित्र पर्ने घर्ती १९.८१ प्रतिशत, कामी १७.८३ प्रतिशत,दमाई १२.८७ प्रतिशत, सार्की १२.८७ प्रतिशत, सुनार ११.८८ प्रतिशत, ठकुरी ९.९१प्रतिशत, क्षेत्री ७.९२ र ब्राहमण ६.९३ प्रतिशत रहेको पाइयो । पेशाको आधारमा गरिवीका ख्क्ष् रेखामुनी पर्ने कृषिमा ७६.३६ प्रतिशत, वैदशिक रोजगारमा २.४२ पतिशत, नोकरीमा ६.०६प्रतिशत, व्यापारमा ४.०४ प्रतिशत, मजदुरीमा ७.०८ प्रतिशत र अन्यमा ४.०४ प्रतिशतरहेका छन । पेशाको आधारमा गरिवीको रेखामाथि पर्ने नोकरीमा २७.०३ प्रतिशत, कृषिमा१२.२६ प्रतिशत, व्यापारमा १७.०२ प्रतिशत, वैदशिक रोजगारमा २४.०३ प्रतिशत रमजदुरीमा १०.०२ प्रतिशत रहेका छन ।अध्ययन क्षेत्रमा ५ वर्षदेखि १५ वर्ष सम्मको उमेरसमूहका पुरुषको साक्षरता ९८.५७ प्रतिशत र निरक्षरता १.४३ प्रतिशत तथा महिलाकासाक्षरता ९७.७२ प्रतिशत र निरक्षरता २.२८ प्रतिशत रहेको छ । १६ वर्षदखि ६० वर्ष सम्मको उमेर समूहका पुरुषका साक्षरता ७४.८६ प्रतिशत र निरक्षरता२५.१४ प्रतिशत तथा महिलाको साक्षरता ५२ प्रतिशत र निरक्षरता ४८ प्रतिशत रहेको छ ।६१ वर्षभन्दा माथिको उमेर समूहका पुरुषको साक्षरता २१.०५ प्रतिशत र निरक्षरता ७८.९५प्रतिशत तथा महिलाको साक्षरता २१.०५ प्रतिशत र निरक्षरता ७८.९५प्रतिशत रहेको छ।अध्ययन क्षेत्रमा ३५.८४ प्रतिशत निरक्षर रहेका छन भने कुनै औपचारिक कक्षा अध्ययननगरेका तर अन्य अनौपचारिक कक्षाबाट लेखपढ मात्र गर्नसक्ने ३०.४८ प्रतिशत रहेका छन। प्राथमिक तहसम्मको मात्र शिक्षा आर्जन गरेका ९.९४ प्रतिशत, निम्न माध्यामिकतहसम्मको मात्र शिक्षा आर्जन गरेका ३.५६ पतिशत, माध्यामिक तहसम्मका मात्र शिक्षाआर्जन गरेका ९.५८ प्रतिशत, उच्च माध्यामिक तहसम्मको मात्र शिक्षा आर्जन गरेका ७.४७प्रतिशत, स्नातक तहसम्मको मात्र शिक्षा आर्जन गरेका २.२६ पतिशत, र स्नातकोत्तरतहसम्मको मात्र शिक्षा आर्जन गरेका ०.८७ पतिशत रहेका छन । अध्ययन क्षेत्रमा७४.१६ पतिशतले सरकारी विद्यालयमा अध्ययन गरेको पाइया भने २५.८४प्रतिशतले निजी विद्यालयमा अध्ययन गरेको पाइयो । अध्ययन क्षेत्रमा रु ३०,००० सम्मवार्षिक आय प्राप्त हुने घरपरिवारका सम्पूर्ण बालबालिकाले सरकारी विद्यालयमा अध्ययनगरेको पाइयो । गरिबी घटाउन उपायहरु मध्ये सबैभन्दा धेरै ४२ पतितले महिला सिपमूलकतालिममा विस्तार गर्नुपन र राजनीतिक स्थिरता कायम हुनुपर्ने धारणा व्यक्त गरे भनसबैभन्दा कम १२ पतिशतले स्थानीय स्तरमा उद्योग धन्दाको विकास गर्नुपर्ने धारणा राखेकाछन ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9343
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf91.87 kBAdobe PDFView/Open
Chapter.pdf556.56 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.