Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9372
Title: {कक्षा पाँच उत्तीण{ तिब्बती शरणाथी{ शिविरमा अध्ययनरत विद्याथी{हरूको वाक्यगठन र वण{विन्याससम्बन्धी त्रुटिहरूको अध्ययन{{Passing Class Five अध्ययन Tibetan Refugee अध्ययन Study of syntax and spelling errors of students studying in the camp}
Authors: कार्की(शशी)Karki (Shashi), क्षेत्रबहादुर Chetr Bahadur
Keywords: शरणाथी{ शिविरSaranathi sivir;बहुसाँस्कृतिकBahusaskirtik
Issue Date: 2007
Publisher: शिक्षाशास्त्र सङकाय,
Institute Name: Central Department of Nepali
Level: Masters
Abstract: {कक्षा पाँच उत्ती{ण{ तिब्बती शरणाथी{ शिविरमा अध्ययनरत विद्याथी{हरूको वाक्यगठनर वण{विन्याससम्बन्धी त्रुटिहरूको अध्ययन’ । शोधप्रक्रिया प्रस्तुत शोधकाय{ नेपाली भाषा शिक्षा विभागअन्तग{त एम.एड. दोस्रो वष{को नेपालीशिक्षण ५९८ का पाठयांशको प्रयोजनका निम्ति तयार गरिएको हो । शोधको उद्देश्यहरू ( कक्षा पाँच उत्तीण{ तिब्बती शरणाथी{ शिविरमा अध्ययनरत विद्याथी{हरूले स्तरीय नेपाली अन्तग{त वाक्यगठन र वण{विन्यासका क्षेत्रमा गने{ त्रुटिहरू पत्ता लगाउनु, उक्तत्रुटिहरूको वण{न–विश्लषण गनु{, उक्त त्रुटिहरू हुने कारण पत्ता लगाउनु र उक्तत्रुटिहरू निराकरणका लागि उपयुक्त सुझावहरू पस्तुत गनु{ जस्ता उद्देश्यहरूमाप्रस्तुत अध्ययन कन्द्रित रहेको छ । शोधको रूपरेखा प्रस्तुत शोधकाय{लाई जम्मा छ अध्यायमा वगी{करण गरिएको छ ःअध्याय एकः यस अध्यायअन्तग{त शीष{क, प्रयोजन समस्याकथन, उद्देश्य, शोधको आचित्य,पूव{काय{को समीक्षा समावेश गरिएको छ । यसका साथै तथ्य सङ्कलनका स्रोतहरू, तथ्याङ्कसङकलन विधि र अध्ययनको सीमालाई पनि राखिएको छ ।अध्याय दुईः यस अध्यायमा तिब्बती शरणाथी{हरूको परिचय, उनीहरूको रहनसहन,चालचलन तथा नेपालमा उनीहरूले भोगेका प्रमुख समस्याहरूमध्ये भाषासम्बन्धी समस्याकाजानकारी दिइएको छ ।अध्याय तीनः यस अध्यायमा त्रुटिविश्लेषणको परिचय, त्रटिका स्रोतहरू, विभिन्न पकारकात्रुटिहरू तथा त्रुटिविश्लेषण प्रक्रियालाई समावेश गरिएको छ ।अध्याय चारः यस अध्यायमा शरणाथी{ विद्याथी{हरूले गरेका वाक्यसङ्गतिगत त्रुटिहरूलाइविश्लषण गरिएको छ । छ अध्याय पाचः यसमा शरणाथी{ विद्याथी{हरूले वण{विन्यासगत पक्षहरूका साथै पदयोग,पदवियोग, लेखाइचिह्नगत, शिरविन्दु, चन्दविन्दसम्बन्धी त्रुटिहरूको विश्लेषण गरिएको छ ।अध्याय छः यस अध्यायअन्तग{त अध्याय एकदेखि पाँच अध्यायसम्मको सारांश तथा त्यस्तात्रुटिहरू हुनाका कारणहरूका साथै निराकरणका लागि उपयुक्त खालका सुझावहरू प्रस्तुतगरिएको छ । यसका अतिरिक्त थप अध्ययनको आवश्यकताका साथै भावी अध्ययनका लागिकेही सम्भावित शीष{कहरूसमेत समावेश गरिएको छ । शोध विधि तथा प्रक्रिया यस शोधकाय{का लागि सामाग्री सङ्कलन माउन्ट कैलाश आवासीय विद्यालय,हेमजा–१ र एस.ओ.एस. हम{न माइनर स्कुल, छोरेपाटनबाट क्रमशः ३२÷३२ जना कक्षापाँच उत्तीण{ विद्याथी{हरूका लिखित तथा मौखिक अभिव्यक्तिबाट गरिएको छ । यसका साथैवगी{करण र विश्लेषणात्मक पद्दतिको उपयोगमा प्रस्तुत शोध केन्द्रित रहेको दखिन्छ । शोध निष्कष यस शोधका प्रमुख निष्कषहरू यसप्रकार रहेका छन— शरणाथी{ विद्याथी{हरूमा वाक्यसङ्गतिगत त्रुटि औसतमा जम्मा ६४.६४% देखिन्छ । जसमा लिङ्गसङ्गतिगत त्रटि ८९.६१%, वचनसङ्कतिगत त्रुटि ७९.६९%, परूषसङ्गतिगत त्रुटि ९५.३१%, कालसङ्गतिगत त्रुटि १५.६३%, पक्षसङ्गतिगत त्रुटि८८.४४% र आदर सङ्गतिगत त्रुटि १९.१९% ले गरको देखिन्छ ।  वण{विन्यासगत त्रटिहरूमा विशेष गरी लोपगत र थपोटगत त्रुटिहरू गरेको देखिन्छ ।त्यसैगरी ह्रस्वदीघ{, पदयोग, पदवियोग, शिरविन्द, चन्द्रविन्दु, ए, य, श, ष, स काप्रयोगमा समेत त्रुटि गरेको देखिन्छ ।  नेपाली विषयप्रति त्यति चासो नदेखाउनु, पठनपाठनको प्रमुख माध्यमका रूपमाअङग्रेजी तथा तिब्बती भाषाको अधिकाधिक प्रयाग गरिनु, मातृभाषाको प्रशस्तप्रभाव पनु{ आदि जस्ता कारणहरूले गदा{ विद्याथी{हरूले त्रुटि गरको पाइन्छ । यसकासाथै विद्याथी{हरूले लेखाइका क्रममा संगठनात्मक तथा वण{विन्यासगत पक्षमासमेत सजगता नअपनाउनाले त्रुटिहरू हुन गएको दखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9372
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Full Thesis.pdf478.68 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.