Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9381
Title: प्र्राथमिक तह पुरा नगरि विचैमा विद्यालय छोडने दर र कारणहरू(चिती गा.वि.स.,लमजु∙){Rates and reasons for dropping out of school without completing primary level (Chiti VDC, Lamju)}
Authors: उप्रेती uperti, रन्जु Ranju
Keywords: साहित्यको पुनरावलोकन A review of the literature;विद्यालय छोडने दर School dropout rate
Issue Date: 2016
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: प्राथमिक तह पूरा नगरी वालवालिकाले बिचैमा विद्यालय छाढने कारणहरू”शीर्षक राखी तयार गरिएको यसयध्ययनमा प्राथमीक तहमा म्चयउयगत को कारणहरूरअवस्था पत्ता लगाउनु रहेको छ । प्रस्तुत अध्ययनको शिर्षक“प्राथमिक तह पुरा नगरीवालवालिकाले विचैमा विद्यालय छाडने दर र कारणहरूसंग संवन्धित रहि नेपालको पहाडीक्षेत्रमा रहेको लमजुङ जिल्लाको चिती गा. वि. स. मा वालवालिकाल विचैमा विद्यालयछाडने दर र यसका मुख्य कारणहरूको संदर्भमा केन्दित रहेको छ । यस अध्ययनको उद्दश्य प्राथमिक तह पुरा नगरि वालवालिकाले विचैमा विद्यालयछाडने दर र यसका मुख्य कारणहरू पत्ता लगाउनसाथै विद्यालय छाडने प्रवृतिलाइकमगर्ने उपायहरूपत्ता लगाउनुरहेको छ । यस अध्ययनको प्रमुख उद्देश्य लम्जुङ्ग जिल्ला अन्तर्गत रहेको चिती गा.वि.सजस अन्तर्गत रहेका चारवटा विद्यालय जसलाइनमनाका रूपमा समावेश गरिएको छ ।यस अध्ययनमा अवलोकन ,अन्र्तवार्ता प्रश्नावली तथा छलफललाइमुख्य साधनका रूपमाप्रयोग गरी विभिन्न गुणत्मक तथा परिमाणत्मक सुचनाहरूसंकलन गरिएको थिया ।सुचना संकलन गर्नको लागी प्राथमीक तथा द्धितीय दुबैखाल स्रोतको भरपर उपयागगरिएको थियो । विचैमा विद्यालय छोडने वालवालिकाहरू तथा तिनिहरूकाअभिभावकहरूलाइ मुख्य जनसंख्या मानी नमुना क्षेत्रमा रहेका सामुदायीक विद्यालयहरूमध्यमा ४ वटा सामुदायीक विद्यालयलायलाइनमूना विद्यालयका रूपमा उद्देश्यपूर्ण नमूनाछनौट विधीको प्रयोग गरी छनौट गएिको थिया । अध्ययनमा नमना विद्यालयमा २०६७सालको शैक्षिक सत्रमा कक्षा १ मा भर्ना भइ २०७१ सम्ममा प्राथमिक तह पूरा गननसकी विचैमा विद्यालय छाडने ३९ जना वालवालिको स्थिती, दर पहिचान गरिएकाथियो । यस क्रममा २०६७ सालको शैक्षिक सत्रमा नमुना विद्यालयको कक्षा १ मा जम्मा११८ जना वालवालिका भर्ना भएका थिए, जस्मध्ये ५८जना छात्रा अर्थात ४९.०५% छात्रारहेका छन । त्यस्तै ६० जना अर्थात ५०.८४प्रतिशत छात्र थिए । यसै आधारमा नमूनाविद्यालयमा विचैमा विद्यालय छाडने वालवालिकाको जम्मा संख्या ३९रहको देखिन्छ ।विचैमा विद्यालय छाडने कुल विद्यार्र्थीको कुल संख्यालाइहेर्दा २०६७सालमा कक्षा १ माभर्ना भएका वालवालिकामध्ये कक्षा १ मा ११ प्रतिशत , कक्षा २ मा ७.६९प्रतिशत,कक्षा ष्ख ३ मा ८.३३प्रतिशत कक्षा ४ मा १०.२२प्रतिशत छन त्यसैगरी कक्षा हेर्दा सबैभन्दा बढिविद्यालय छाडने दर कक्षा १ मा देखिन्छ र समग्र रुपमा प्राथमिक तहमा विद्यालय छाडनदर उक्त विद्यालयहरुमा २८% देखिन आउँछ जुन २०६७ को कक्षा १ को विद्यार्थी भनाअनुसार हो ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9381
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf112.98 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.