Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9437
Title: खरखरे सामुदायिक वनले स्थानीय उपभोक्ताको आर्थिक तथा शैक्षिक अवस्थामा पु¥याएको योगदान, पृथ्वीनगर गा.वि.स.,झापा{The contribution of Kharkhare Community Forest to the economic and educational status of local consumers, Prithvinagar VDC, Jhapa}
Authors: बास्कोटा Baskota, कमला Kamala
Keywords: शैक्षिक अवस्था Educational condition;स्थानीय उपभोक्ता Local consumer
Issue Date: 2016
Publisher: अर्थशास्त्र शिक्षा विभाग
Institute Name: Central Department of Education
Level: Masters
Abstract: खरखरे सामुदायिक वन अन्तर्गत झापा जिल्लाको पृथ्वीनगर गा.वि.स.मा रहेकासामुदायिक वनको समितिका स्थानीय उपभोक्ताहरूको आर्थिक तथा शैक्षिक क्षेत्रमापु¥याएको योगदान पत्ता लगाउनु रहेको छ । उक्त उद्देश्य परा गर्न परिमाणात्मक र गुणात्मक ढाँचाको माध्यमबाट प्राथमिकर द्वितीय तथ्याङकलाई सङकलन गर्न दुई पकारका प्रश्नावली छनोटमा परेकाउपभोक्ता र वन समितिका उपभोक्ताहरूबाट तथ्याङक सङकलन गरिएका छ । जम्मा२,९११ घरधुरीबाट १५० घरधुरी नमुना छनौट गरी उद्देश्यमूलक नमुना छनोट विधिकाप्रयोग गरिएका छ । द्वितीय तथ्याङक स्रोतमा पृथ्वीनगर गा.वि.स. कार्यालय वनविभाग, सामुदायिक वनको वार्षिक प्रतिवेदन साथै प्रकाशित कृतिहरू शोधपत्र तथाप्रकाशित पुस्तक पत्रपत्रिका लेख रचना आदिलाई द्वितीय तथ्याङकको स्रोतको रुपमालिइएको छ । खरखरे सामुदायिक वन २०६० सालमा दर्ता भई सञ्चालन भएको थियो । यसवनले ओगटेको क्षेत्रफल २०१.६ हेक्टर रहेको छ । यस वनको कुल आम्दानी रु.१७,३६,०००÷–र कुल खर्च रु. १३,२९,०५०÷–रहेको पाइन्छ । यस सामुदायिकवनको आम्दानीको स्रोतहरूमा साखु गोलिया विक्रीबाट ३३.१८ प्रतिशत, कुकाठविक्रीबाट १८.१५प्रतिशत, गुडका दाउरा विक्रीबाट १४.४० प्रतिशत, निवेदन दस्तर,फारम दस्तुरउपभोक्ता दस्तर, टयाक्टर ढुवानी, विविध आयमा क्रमशः ३.१६, ८.६४,६.४९, ९.७९ र ५.१८ प्रतिशत रहेको छ । यस सामुदायिक वनले सामाजिक क्षेत्रमा ३९.१२ प्रतिशत आर्थिक क्षेत्रमा३८.२६ प्रतिशत र शैक्षिक क्षेत्रमा २२.६१ प्रतिशत खर्च गरेको छ । यस अध्ययनको क्रममा नमुना छनोटमा परेका घर परिवारको आर्थिक अवस्थाहेर्दा रु. ४,१९,५०,०००÷–जम्मा वार्षिक खर्च,रु. ५,४१,८०,०००÷–वार्षिक आम्दानीरु. १,२२,३०, ०००÷–वार्षिक वचत रहेको पाइयो । औषतमा हेर्दा वार्षिक खर्च रु.२,७९,६६६.६, वार्षिक आम्दानी रु. ३, ६१, २०० रहेको छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9437
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
Final Thesis.pdf474.78 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.