Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9479
Title: नृवाकोट जिल्लाका कक्षा नौमा अध्ययनरत विद्याथीहरूको निबन्धलेखन क्षमता{Nuwkota jillaka nauma adhyayanrat nibandhalekhana ksamat}
Authors: मृडभरी Mudbhari, सविना Sabina
Keywords: निबन्धलेखन क्षमता Nibandhalekhana ksamat;माध्यमिक तह Madhyamika taha
Issue Date: 2019
Publisher: नेपाली भाषा शिक्षा विभाग
Institute Name: Central Department of Nepali
Level: Masters
Abstract: प्रस्तत शाधपत्रमा नुवाकाट जिल्लाका कक्षा नामा अध्ययनरत विद्यार्थीहरूको निबन्धलखन क्षमताका पहिचान गन, विद्यालयका प्रकतिका आधारमा नवाकाट जिल्लाका विद्यार्थीहरूका निबन्ध लखन क्षमताका स्थिति पहिल्याउन र लैङगिकताका आधारमा नुवाकाट जिल्लाका विद्यार्थीहरूका निबन्धलखन क्षमताका स्थिति पहिल्याउन जस्ता उद्दश्यहरू रहका छन । पस्तत अध्ययनमा नवाकाट जिल्लाका शक्षिक सत्र २०७५ मा कक्षा नामा अध्ययनरत विद्यार्थीहरूलाइ जनसङख्याका रूपमा लिइएका छ । सम्पण जनसङख्याको प्रतिनिधित्व हुने गरी सम्भावना वग छनाट गरी पतिनिधि नमना छनाट विधिका पयाग गरिएका छ । या विधिबाट नमना छनाट गदा नवाकाट जिल्लाअन्तगत पन १० वटा मा.वि. हरूमा अध्ययनरत विद्यार्थीहरूमध्यबाट फरक विद्यालयका प्रकति, लैङगिकताका आधारमा ५÷५ जना क्रमशः छात्र र छात्रा पन गरी पत्यक मा.वि. बाट १०÷१० जनाका दरल क्रमशः १०० जना विद्यार्थीहरूका छनाट गरिएका छ । पस्तत अध्ययनमा नवाकाट जिल्लाका ५ वटा सामदायिक र ५ वटा सस्थागत विद्यालयमा अध्ययनरत १०÷१० जनाका दरल जम्मा १०० जना विद्यार्थीहरूलाइ नमना जनसङख्याका रूपमा लिइएका छ । पतिनिधि नमना छनाटका लागि सम्भावना नमना छनाट विधिका आधारमा नमना छनाट गरिएका छ । पस्तत अध्ययनका लागि आवश्यक तथ्याङक सङकलन गन पाथमिक स्रातका रूपमा नवाकोट जिल्लाका पतिनिधि नमना छनाटमा परका विद्यालयबाट निधारित शीषक र समयमा निबन्धलखन काय गरिएका छ । यसमा स्वतन्त्र लखनबाट निबन्धलखन गराइएका छ । अनसन्धान कर्ताले आफ भन्दा अघि अरू कसैले उपयाग र व्याख्या विश्लषण गरका सचनाहरूका अध्ययन गरमा त्यस्ता सामगीहरू द्वितीयक स्रात सामगी हुन् । पस्तत शाधलाइ सम्पन्न गनका लागि विभिनन द्वितीयक स्रोतहरूका उपयाग गरिएका छ । यस क्रममा निबन्धलखन सम्बन्धी शाधपत्रहरू विभिन्न पस्तक, पत्रपत्रिका, लख रचना आदिलाई द्वितीयक स्रातका रूपमा लिइएका छ । समगताका आधारमा विद्यार्थीहरूका निबन्धलखन क्षमताका मल्याङकन गदा विद्याथीहरूल पाप्त गरका पाप्ताङकका मध्यमान ५२ रहका छ । मध्यमानभन्दा बढी अङक ल्याउन विद्याथी सङख्या ५० अर्थात् ५० पतिशत, र मध्यमानभन्दा कम अङक ल्याउन विद्याथी सङख्या ५० अर्थात् ५० पतिशत रहका छ ।लैङगिकताका आधारमा हदा छात्रा विद्याथीहरूल पाप्त गरका मध्यमान ५६.३ रहका छ । मध्यमानभन्दा बढी अङक ल्याउन छात्राहरूका सङख्या ३३ अर्थात् ६६ पतिशत र मध्यमानभन्दा कम अङक ल्याउन छात्राहरूका सङख्या १७ अर्थात् ३४ पतिशत दखिन्छ । त्यसगरी छात्र विद्याथीहरूल पाप्त गरका मध्यमान ४७.७ रहेका छ । मध्यमानभन्दा बढी अङक ल्याउन छात्रहरूका सङख्या १७ अर्थात् ३४ पतिशत र मध्यमानभन्दा कम अङक ल्याउन छात्रहरूका सङख्या ३३ अर्थात् ६६ पतिशत रहका छ । पस्तत तथ्याङकका आधारमा छात्रहरूका तलनामा छात्राहरूका निबन्धलखन क्षमता राम्रा दखिन्छ । त्यसगरी विद्यालय प्रकतिका आधारमा हदा सामदायिक विद्यालयका विद्याथीहरूल पाप्त गरेका मध्यमान ५३.२३ रहका छ । भन सस्थागत विद्यालयका विद्याथीहरूल पाप्त गरका मध्यमान ५५.३ रहका छ । मध्यमानभन्दा बढी अङक ल्याउन सामदायिक विद्यालयका विद्यार्थीहरूका सङख्या १९ अर्थात् ३८ पतिशत र मध्यमानभन्दा कम अङक ल्याउन विद्याथी सङख्या ३१ अर्थात् ६२ पतिशत रहका छन । त्यसगरी मध्यमानभन्दा बढी अङक ल्याउन सस्थागत विद्यालयका विद्यार्थीहरूका सङख्या ३१ अर्थात् ६२ पतिशत र मध्यमानभन्दा कम अङक ल्याउन विद्यार्थी सङख्या १९ अर्थात् ३८ पतिशत दखिन्छ । माथिका नतिजाका आधारमा सामुदायिक विद्यालयका भन्दा सस्थागत विद्यालयका विद्यार्थीहरूका निबन्धलखन क्षमता उच्च दखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9479
Appears in Collections:Nepali Language Education

Files in This Item:
File Description SizeFormat 
Cover.pdf112.53 kBAdobe PDFView/Open
Chapter.pdf520.65 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.