Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9484
Title: अभिभावकको शिक्षाले विद्यार्थीको सिकाइ उपलब्धिमा पारेको प्रभाव{Abhibhvakako siksale vidyarthiko sikai upalabdhima parelo prabhava}
Authors: प्रधान Pradhan, यामनारायण Yamanarayan
Keywords: सिकाइ उपलब्धि Learning achievement;शैक्षिक स्थिति Educational status
Issue Date: 2019
Publisher: शिक्षाशास्त्र संकाय
Level: Masters
Abstract: यस शोध अध्ययनको विषय बस्त“अभिभावको शिक्षाले विद्यार्थीको सिकाइ उपलब्धिमा परेकाप्रभाव”रहेको छ । यस अध्ययनमा विद्यालयका अभिभावकहरुको शिक्षाले विद्यार्थीको सिकाइउपलब्धिमा परेको प्रभाव विश्लेषण गर्नु यस अध्ययनको मुख्य उद्देश्य हो । अवस्था पहिचानगर्ने, अभिभावकको शिक्षाले विद्यार्थीको सिकाइ उपलब्धिका पार्ने प्रभाव सम्वन्धी समस्याहरुपत्ता लगाई निराकरणका उपायहरु सुझाउने उद्देश्यहरू रहेको छ । उक्त अध्ययनको क्रममागाउशिक्षा शाखा प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पधानाध्यापक तथा शिक्षक,विद्यार्थीहरुलाइप्रश्नावली र विद्यालय अवलोकन फारम समेत प्रयोग गरिएको छ । अध्ययनझापा जिल्ला कमल गाउँपलिका गाउँशिक्षा शाखा अन्र्तगत पर्ने तीनवटा आधारभुतविद्यालय र तीन वटा माद्यमिक विद्यालयहरु गरी छ वोटा विद्यालयहरुलाई नमूनाका रुपमाछनोट गरिएको छ । कमल गाउँपालिका शिक्षा शाखा अन्तर्गत तीन वटा आधारभूत विद्यालयकाकक्षा ६, ७ र ८ मा पढने विद्यार्थीहरु मध्ये ३ जनाका दरले २७ जना, उनीहरुका एक जनाअविभावकहरु, त्यस्तै तीन वटा माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनगर्ने विद्यार्थीहरु मध्ये प्रत्येक कक्षा वाट३ जनाका दरले १८ जना र उनीहरुका अविभावकहरु,प्रत्येक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापनका अध्यक्ष र एकशिक्षकहरुलाई उद्देश्यमलक नमूना छनोट विधिद्वारा यस अध्ययनको नमूनाको रुपमा छनोटगरिएको छ । अध्ययनका क्रममा कमल गाउँपालिका गाउँशिक्षा शाखा अन्तर्गत तीन वटा आधारभूत विद्यालयर तीनवटा मा.वि बाट तीन÷तीन जनाको दरले विद्यार्थीका लागि प्रश्नावलीकाआधारमा सूचना सङकलन गर्दा अभिभावकको शैक्षिक स्थितिसँग विद्यार्थीका उपलब्धि स्तर,नियमित विद्यालय उपस्थित, कक्षाकार्य, अतिरिक्त क्रियाकलाप, सरसफाई, शैक्षिक सामग्रीव्यवस्थापन, विद्यालय पोशाक, अनुशासन आदि विषयमा पनि सरोकार रहेको पाइयो ।अभिभावकको शैक्षिक स्थितिको कारणले विद्यार्थी उपलब्धि स्तरमा प्रत्यक्ष प्रभाव पार्ने भएकालेशिक्षा प्राप्त गरेका अभिभावकका बालवालिकाहरु पढाइप्रति अभिरुचि बढने र निरक्षरता भएका अभिभावकको योगदान सिकाईमा पुग्न नसक्ने भएकाले उपलब्धि स्तरमा समान रुपले वृद्धिहुन सकेको दखिदैन । अतः विद्यार्थीको उपलब्धिमा अभिभावकको शक्षिक पभाव मूल्याङनगर्न सक्ने सोच प्रभावकारी रुपमा अभिभावकले गर्न नसकको देखिन्छ । साराशंमा निष्कर्ष निकाल्दा यसकमलगाउँपालिका शिक्षा शाखा अन्तगत नमूनामा छनोटपरेका विद्यालयहरुमा अभिभावकको शैक्षिक स्थितिले विद्यार्थीको उपलब्धि स्तरमा परेकाप्रभावमा समानता पाइएन । अभिभावकको शैक्षिक स्थिति राम्रो भएका परिवारबाट विद्यालयजाने सबै विद्यार्थीको उपलब्धि स्थिर कक्षा वृद्धिसगसँगै सुधारात्मक रहेको र अभिभावककाशैक्षिक स्थिति कम्जोर रहेका अभिभावकका विद्यालय जाने विद्यार्थीको उपलब्धिकाउपलब्धि स्तर तथा कक्षा बृद्धि संगसँगै न्यून हुदै गएको आवधिक परीक्षाफलका विश्लेषणबाटदेखिन्छ भने यसका मुख्य प्राप्तिमा अभिभावकको शैक्षिक स्थितिले विद्यार्थीका उपलब्धि दरबढेको पाईनु सकारत्मक र उल्लेख्य पक्ष रहेको देखिन्छ ।
URI: https://elibrary.tucl.edu.np/handle/123456789/9484
Appears in Collections:Education Planning & Management

Files in This Item:
File Description SizeFormat 
Cover.pdf47.5 kBAdobe PDFView/Open
Chapter.pdf219.96 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.