Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9514
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorवाजी Waji, चन्द्र विक्रम Chandra Vikram-
dc.date.accessioned2022-03-28T04:35:54Z-
dc.date.available2022-03-28T04:35:54Z-
dc.date.issued2020-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/9514-
dc.description.abstractप्रस्तुत शोधपत्र वैदेशिक रोजगारले उनीहरूका घरपरिवारका आर्थिक तथा शैक्षिक क्षेत्रमापारेको प्रभावको अध्ययन ः मिक्लाजुङ, गाउँपालिका पाँचथर शीषकमा तयार गरिएको हो ।अध्ययनको उद्देश्य वैदेशिक रोजगारीका लागि दुवई, कतार, मलेसियारसाउदी अरबजानुपर्ने कारण पत्ता लगाउनु र वैदशिक रोजगारीका क्षेत्रमा देखिएका समस्याको अध्ययनगरी समाधानको उपाय पत्ता लगाउनु, कामदारहरूको स्वदेशमा सिकेको सिप र विदेशमासिकको सिपको सम्बन्धमा व्याख्या गर्नु वैदेशिक रोजगारीबाट प्राप्त आयले आर्थिक क्षेत्रतथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव पत्ता लगाउनु यस शोध पत्रको उद्देश्यहरूरहका छन । कल१०८२जना मध्यबाट सामान्य सम्भावना नमुना छनोट चिठ्ठा विधिका छनौट गरी४००जनालाई लिइएको छ र यिनीहरूको तथ्याङक सङकलनका लागि प्राथमिक स्रोतकारूपमा वैदेशिक रोजगारीमा गएरफर्कीएका व्यक्ति र उनीहरूको परिवारलाई प्रश्नावली रअन्तवार्ता आदिको सहायताले तथ्याङक सङकलन गरिएको छ भने द्धितीय तथ्याङककास्रोतका रूपमा गा.पा., स.स.स.आदिमा पाइने तथ्याङकहरूस्थानीय शिक्षकहरूराजनीतिज्ञआदिबाट तथ्याङक लिइएको छ । संकलित तथ्याङकको आधारमा विश्लषण गर्दा विप्रेषणले,व्यक्तिहरूको आधारभूत आवश्यकता परिपूर्ति गनका साथै शिक्षा स्वास्थ्य जस्ता कुरामासकारात्मक विचार बढनका साथै पहुँच पनि बढाएको छ । नमुना छनोट क्षेत्रकाजनसङख्याको अवस्थालाई हेर्दा सबैभन्दा बढी वडा नं. ८ बाटघरपरिवार छनोटमा परेकाछ । उमेरगतरुपमा वैदेशिक रोजगारीमा सहभागिता हेर्दा सबैभन्दा बढी २६ वर्ष देखि ३५वर्ष उमेर समूहका सहभागीहरूबढीरहेको पाइयो । वैदेशिक रोजगारीमा जाने देशहरूमामलेसियामा सबैभन्दा बढी कुल सहभागीहरूमध्ये ३०.५० प्रतिशत गएको पाइयो । वैदेशिकरोजगारीमा सहभागीको वैवाहिक स्थितिलाई हेर्दा ६३ प्रतिशत विवाहित र ३७ प्रतिशतअविवाहित रहेको पाइयो । वैदशिक रोजगारमिा सहभागी मध्ये सबैभन्दा कम दलितजातिको १२.७ पतिशत रहेको छ भने बढी जनजाति ३५.८ प्रतिशत रहेको छ । वैदेशिक रोजगारीमा संलग्न घरपरिवारको आर्थिक अवस्थाको अध्ययन गर्दा वैदेशिकरोजगारीमा जानुपूर्व कृषि पेशालाई मुख्य पेशाका रुपमा अवलम्बन गरेको पाइन्छ । साथपारिवारिक वार्षिक आम्दानी ३,८४,२२,०००÷–र औषत आम्दानी ९६,०५५÷–रहेकापाइयो । वैदेशिक रोजगारी पश्चात वैदशिक रोजगारी मुख्य पेशा र सहायकमा कृषि, ष्ख व्यापार आदि रहेको पाइयो । कुल आम्दानी १५,९६,००,०००÷–र औषत आम्दानी,३,९९,००० रहेको पाइयो । वैदेशिक रोजगारपूर्व भन्दा पश्चातका आम्दानीमा वृद्धि भएकादेखिन्छ । वैदेशिक रोजगार पूर्व आम्दानी भन्दा खर्च बढी वा ऋणको अवस्थामा पाइयो भनपश्चातआम्दानी भन्दा खर्च कम भई बचतको अवस्थामा पाइयो । नमुना छनौटमा परेकाव्यक्तिहरूको वैदेशिक रोजगारीमा जानुपूर्व उपभोगमा ६२.३ प्रतिशत, शिक्षामा ७.८प्रतिशत, स्वास्थ्य ७.८ प्रतिशत, चाडपर्वमा ६.६ प्रतिशत र अन्यमा १५.६ पतिशत खर्चगरेको पाइयो । वैदेशिक रोजगारी गएपछि उनीहरूको उपभोगमा ४२.४ प्रतिशत, शिक्षामा१२.१ प्रतिशत स्वास्थ्यमा ६.१ प्रतिशत, चाडपर्वमा ३०.३ प्रतिशत र अन्य क्षेत्रमा ९.१प्रतिशत खर्च गरेको पाइयो । वैदेशिक रोजगारीमा संलग्न युवाहरूलाई हेर्दा सबै भन्दा बढी नि.मा.वि. शिक्षा हासिल गन५५.९ प्रतिशतरहेको पाइयो भने उच्च शिषा हासिल गर्ने १०.१ प्रतिशत रहको पाइयो ।वैदेशिक रोजगारीमा संलग्न घर परिवारको बालबालिकाहरूलाई अध्ययन गर्दा वैदेशिकरोजगार पूर्व ८९.४ प्रतिशत सरकारी विद्यालयमा अध्ययन गर्दथ्यो भने १०.६ प्रतिशतनीजिका विद्यालयमा अध्ययनरत छनभने पश्चात४२.६ प्रतिशत सरकारी विद्यालयमा र५७.४ प्रतिशत निजी विद्यालयमा अध्ययनरत रहेका छन । वैदेशिक क्षत्रबाट प्राप्तआम्दानीले बालबालिकाको शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पारेको देखिन्छ । वैदशिकरोजगारीमा जानुपूर्व शिक्षामा लगानी ७.८ प्रतिशत रहेको छ भने पश्चात १२.१ प्रतिशतरहेको छ । नमुना छनौटमा परका व्यक्तिहरू वैदेशिक रोजगारीमा जानुको कारणमा आर्थिक कारणमा५०.८ प्रतिशत, शैक्षिक कारणले १९.४ प्रतिशत पारिवारिक कारण १२.७ प्रतिशत,सामाजिक कारण ६.७ प्रतिशत राजनैतिक कारणमा १०.४ प्रतिशत पाइयो । विदेशमा रहँदाकामदारको सुरक्षात्मक स्थिति अन्तगत जीवन बिना गर्ने ५०.८ प्रतिशत, औषधिउपचारकासुविधा पाउने १३.८ प्रतिशत रहेको पाइयो । वैदेशिक रोजगारमिा देखिने समस्याहरूमामेनपावर र दलालल दुःख दिन श्रम शोषण शारीरिक शोषण, कार्य गर्दा आफ्ना शरीरकाजोखिम जस्ता समस्याहरूदेखियो । ख जसबाटप्रष्ट छ वैदेशिक रोजगारी पश्चात उनीहरूको आर्थिक स्थितिम सुधार भएको छ ।जसको फलस्वरूप शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा पहुँच बढेको पाइन्छ । वैदेशिकरोजगारीको क्षेत्रमा विभिन्न समस्याहरूदेखिए पनि औषतरूपमा हेर्दा यसले शिक्षामा पहुँचबढाएको आर्थिक स्थितिमा सुधार आएकोले देखिएको छ । यसरी व्यक्तिको आधारभूतआवश्यकता परिपूर्ति देखि लिएर देशको अर्थतन्त्रलाई समेत मजबुत बनाउन ठूलो हिस्साओगटेको वैदशिक रोजगारीलाई सरकारी क्षेत्रबाट न नीति निर्माण गरी सुरक्षित बनाउनपहल गर्नु पछ । समयर बाध्यताले विभिन्न देशमा फसेका कामदारको उदार गर्ने र अंग–भंग भएका र कामका क्रममा ज्यानै गुमाएका परिवारलाई उचित क्षतिपूतिको व्यवस्थागर्नुपर्ने देखिन्छ ।en_US
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectवैदेशीक रोजगारी Foreign employmenten_US
dc.subjectआर्थिक अवस्था Economic conditionen_US
dc.titleवैदेशीक रोजगारीले उनीहरूको घरपरिवारको आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाव(मिक्लाजुङ गा.पा., पाँचथर){Impact of Foreign Employment on Their Family's Economic and Educational Sector (Miklajung VDC, Panchthar)}en_US
dc.typeThesisen_US
local.institute.titleCentral Department of Educationen_US
local.academic.levelMastersen_US
Appears in Collections:Economics Education

Files in This Item:
File Description SizeFormat 
cover.pdf108.88 kBAdobe PDFView/Open
Chapter.pdf379.31 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.