Please use this identifier to cite or link to this item: https://elibrary.tucl.edu.np/handle/123456789/9868
Full metadata record
DC FieldValueLanguage
dc.contributor.authorसंग्रौला Sangraula, सीतादेवी Sitadevi-
dc.date.accessioned2022-04-17T06:31:29Z-
dc.date.available2022-04-17T06:31:29Z-
dc.date.issued2019-
dc.identifier.urihttps://elibrary.tucl.edu.np/handle/123456789/9868-
dc.description.abstractपाठ्यक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाविष्ट व्याकरण शीर्षकको प्रस्तुत शोधपत्र स्नातकोत्तर उपाधिको प्रयोजनार्थ तयार पारिएको हो । यस शोधकार्यको उद्देश्य कक्षा दशको नेपाली पाठ्यपुस्तकमा व्याकरणात्मक अभ्यासका अध्ययन गर्न पाठ्यक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठ्यपुस्तकमा समाविष्ट व्याकरणको अध्ययन गर्नु रहेको छ । यो गुणात्मक प्रकृतिको अनुसन्धान भएकाले शाब्दिक रूपमा तालिका, सूचीपत्र, टिपोटपत्र आदि साधनबाट सङ्कलन गरिएका असाङ्ख्यिक तथ्याङ्कहरूलाई पाठ्यपुस्तकका व्याकरणिक विशेषताहरूमा आधारित भएर पुस्तकालीय र वर्णनात्मक विधिबाट विश्लेषण गरिएको छ । यो शोधपत्रमा प्राथमिक र द्वितीय सामग्रीको छनोट गरिएको छ । प्राथमिक सामग्री अन्तर्गत कक्षा दशको पाठ्यपुस्तक रहेको छ भने द्वितीय सामग्री अन्तर्गत प्रस्तावित शोधपत्रसँग सम्बन्धित विभिन्न शोधपत्रहरू, प्रकाशित खोजमूलक लेखहरू, प ्र तिवेदनहरू र भाषा शिक्षण सम्बन्धी पुस्तकहरूको उपयोग गरिएको छ । त्यसैगरी अन्तिममा अध्ययनका लागि सामग्री सङ्कलन गरिसकेपछि पुस्तकालयीय, वर्णनात्मक विधिलाई उपयोग गरी आवश्यकता अनुसार तालिकीकरण गरिएको छ । कक्षा दशको नेपाली पाठ्यपुस्तकमा रहेका व्याकरणिक अभ्यासको अध्ययनका सीमाहरूमा कक्षा दशको नेपाली भाषा पाठ्यपुस्तक (२०७४), पाठ्यपुस्तकका े व्याकरणिक अभ्याससँ ग मात्र केन्द्रित भर्इ व्याकरणका विषयवस्त ु को मात्र विश्लेषणमा आधारित रहेको छ । कक्षा दशको नेपाली पाठ्यपुस्तकले विद्यार्थी रुचि, क्षमता र स्तर अनुरूप व्याकरणिक अभ्यास राख्ने प्रयास गरिएको पाइन्छ तापनि भाषिक सिपहरूको विकासमा समानुपातिक वितरण पाइँदैन । व्याकरण सिकाइमा आगनात्मक पद्धति अँगालिए पनि यसलाई अझ बढाएर लैजानु पर्ने दे खिन्छ ।en_US
dc.language.isoneen_US
dc.publisherनेपाली शिक्षाशास्त्र सङ्कायen_US
dc.subjectपाठयक्रम अनुरुपता pathaykram anuruptaen_US
dc.subjectनेपाली पाठ्यपुस्तक Nepali pathayapustaken_US
dc.subjectनेपाली व्याकरण Nepali byakranen_US
dc.titleपाठयक्रम अनुरुपताका दृष्टिले कक्षा दशको नेपाली पाठयपुस्तकमा समाविष्ट व्याकरण { Paṭhayakram Anurupataka Dr̥iṣhṭile kaksha Daskō Nepali Paṭhayapustakama Samabisṭ Vyakaraṇa}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.affiliatedinstitute.titleकनकाई बहुमुखी क्याम्पस सुरुङ्गा झापाen_US
Appears in Collections:English Language Education

Files in This Item:
File Description SizeFormat 
Cover page.pdf278.74 kBAdobe PDFView/Open
Chapter page.pdf270.42 kBAdobe PDFView/Open


Items in DSpace are protected by copyright, with all rights reserved, unless otherwise indicated.