देशिक रोजगारीले आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावएक अध्ययन ः वडीगाड गाउ“पालिका, बाग्लंग{A study on the impact of domestic employment on the economic and educational sectors: Wadigad Municipality, Baglang}

dc.contributor.authorघिमिरेGhimire, होमनाथ Homnath
dc.date.accessioned2022-03-28T04:19:32Z
dc.date.available2022-03-28T04:19:32Z
dc.date.issued2018
dc.description.abstractवैदेशिक राजगारीले पारेको आर्थिक तथा शैक्षिक प्रभाव बाग्लुङ्ग जिल्ला वडीगाडगाउँपालिका वडा नं. १र२का ५६१ घरधुरी मध्ये ३०० घरधुरीमा गरिएको यसअध्ययनका विशिष्ट उद्देश्यहरुमा अध्ययन क्षेत्रको आर्थिक अवस्था पत्ता लगाउनु, शैक्षिकअवस्थामा परेको प्रभाव साथै वैदेशिक रोजगारीले समाजमा पारेका प्रभाव साथै सुझावहरुदिनु रहेको थियो । वर्णनात्मकढाँचामा आधारित रही गरिएको यस अध्ययनमा अन्तवरवाताप्रश्नावली रलक्षित समुह छलफल जस्ता तथ्याङ्कका साधनहरुको प्रयोग गरिएको थियो ।यस अध्ययनमा वडीगाड गाउँपालिका १र२मा रहेका ५६१घरपरीवार मध्ये३०० वटाघरपरीवारलाई सामान्य सम्भावनायुक्त नमुना छनौट पद्धतीबाट नमुना छनाट गरिएको थिया। विदेश पलायनभएका व्यक्तिहरुले गरेको आम्दानी, शिक्षा क्षेत्रमा गरेका लगानी, विदेशजानु अघि र पछि भएका आर्थिक एवं मनोवैज्ञानिक प्रभावलाई आधार मानी यसको अध्ययनगरिएको थियो । अध्ययन क्षेत्रको मुख्यआम्दानीको स्रोत रहेको वैदेशिक रोजगारीमा शिक्षितअझ भन्न पदासीपयुक्त जनशक्ति नहनु, ठगिनु आम्दानी गरे पनिवचतगर्न नसक्नु मुख्य समस्या रहेकोपाइया । सीपयुक्त तालिमप्रदान गरेर मात्र विदेश जानु पर्ने स्पष्ट सरकारीको कार्यान्वयनगर्नुपनउपभोगमा मात्रखर्च नगरीकनवचत गरी पुँजी निर्माणमा बृद्धि गद लगानीको स्तरलाइअझ उत्पादनशिलकार्यमा लगाई आथिक क्रियाकलापलाई वढावा दिनु पन अवस्था देखिन्छ । वैदेशिक रोजगारीमा समावेश भएका कुल३०० घरपरिवारको कुल जनसङख्या५६१ रऔषत प्रतिघरपरिवार सङख्या४.५३रहेको छ । वैदेशिक रोजगारीमा जानुभन्दा अगाडि कुल३०० घरपरिवारले वार्षिक रु७५,०००÷– देखि रु १,३०,०००÷–सम्म आम्दानी गरेकादेखिन्छ भने उक्त घरपरिवारहरूको कुल आम्दानी वार्षिक रु३,७२,६०,०००÷– गरकादेखिन्छ । त्यसैगरी औषत घरपरिवार आम्दानी वार्षिक रु १,२४,२००÷– तथा औषतप्रतिव्यक्ति आम्दानी रु२७,४१७.२२÷–भएको दखिन्छ । वैदशिक रोजगारीपछिको आम्दानीभने वार्षिक रु ३,००,०००÷–देखि रु ६,००,०००÷–सम्म आम्दानी गरेको देखिन्छ । कुलवार्षिक आम्दानी भने रु. १७,५०,७०,०००÷– देखिन्छ । ३०० घरपरिवारको वार्षिक ख प्रतिघरपरिवार आम्दानी भने रु५,८३,५६६.६७÷–रहेको देखिन्छ । त्यसगरी औषतप्रतिव्यक्ति आम्दानी भने वार्षिक आम्दानी रु१,२८,८२२.६६÷–भएका देखिन्छ । वैदेखिकरोजगारीमा जानुभन्दा अगाडिको कुल वार्षिक खर्च रु२,३०,५०,०००÷–भएको देखिन्छ ।त्यसैगरी कल बचत रु १,४२,१०,०००÷–रहेको दखिन्छ । तर उक्त रोजगारीमा समावेशभएपछि भने कुल वार्षिक आम्दानी रु१७,५०,७०,०००÷– तथा कल बचत रु९,१५,०४,०००÷–रहको देखिन्छ । वैदेशिक रोजगारीमा जानुभन्दा अगाडी ३०० घर परिवारको वार्षिक आम्दानी रु३,७२,६०,०००÷–र औषत प्रतिव्यक्ति आम्दानी रु२७,४१७.२२÷–रहेको छ । वैदेशिकरोजगारीमा गएपछि३०० घरपरिवारको कल वार्षिक आम्दानी रु१७,५०,७०,०००÷–औषतवार्षिक आम्दानी ५,८३,५६६.६७÷– रहेको छ भने औषत प्रतिव्यक्ति आम्दानी रु१,२८,८२२.६६÷–रहेको छ । वैदेशिक रोजगारमा जानेहरूमा निरक्षर कोही पनि देखिदैन । प्रा.वि. सम्म अध्ययन गरेका९०(२८%), नि.मा.वि. सम्म अध्ययन गरेका ३९(१३%) मा.वि. सम्म अध्ययन गरेको १३८(४८%) तथा उच्च शिक्षा सम्म अध्ययन गरेका ३३ (११%) रहेको देखिन्छ । वैदेखिकरोजगारीमा सहभागीहरूको बालबालिका उक्त रोजगारमा जानुभन्दा पहिला ९४ जनासरकारीमा र ३८ जना निजीमा अध्ययन गरेको पाइन्छ । तर रोजगारपछि भने ४४ जनासरकारीमा र १२२ जना निजी विद्यालयमा अध्ययन गरेको देखिन्छ । शैक्षिक लगानीमाभएको परिवर्तनमा २२३ (७४.५%) घरपरिवारले शिक्षामा लगानी बढाएका ७७(२५.५%)घरपरिवारले कुनै परिवतन गरिएको छैन भन्ने पाइयो । अध्ययन क्षेत्रका सहभागीहरूविदेशमा काम गर्ने क्षेत्रहरू मध्ये ीबदयगचमा ६०(२०%), एगिmदभच३३(११%), क्बभिकmबल १२(४%), ज्यगकभपभभउष्लन२१(७%), एचयमगअतष्यल इउभचबतयच४२(१४%), क्अबाायमिभच ५४(१८%),ऋबचउभलतभच३०(१०%) ले काम गरेको दखिन्छ । वैदेशिक रोजगारमा जानुभन्दा अगाडि सीप सिक्ने जम्मा १८० (६०%) र १२०(४०%) ले नसिकको देखिएको छ । त्यस्तै उक्त रोजगारीको अवस्थामा सिकेको सीपनेपालमा प्रयोग गन१०५(३५%) देखिएको छ भन१९५(६५%) प्रयोग नगरेको देखियो ।उक्त सीपलाई नेपालमा प्रयोग नगर्नुको कारण मन नलागेरमा ४५(१५%) कच्चा पदाथनपाएरमा १३५ (४५%) देखिन्छ भने प्रयोग गर्ने ठाउँ नभएरमा १२० (४०%) देखिन्छ । खष् अध्ययनका सहभागीहरू विदेश काम गर्न गएका माध्यममा ४८(१७.५%) जनाले दलालमार्फत गएको दखिन्छ । इजाजत प्राप्त संस्थाले पहलबाट१७०(५७%) जना गएको दखिन्छ ।त्यस्तैगरी व्यक्तिगत प्रयासमा ८२ (२५.५%) जना गएको देखिन्छ । वैदेखिक रोजगारमाजाँदा लागेको खर्चमा रु ५०,००० देखि रु ७०,००० सम्म३१(१०.५%) खर्च व्यहोरेकादेखिन्छ । रु ७०,००० देखि रु १,००,००० सम्म१४५(४७.५%) तथा रु १,००,००० दखिरु १,३०,००० सम्म१२४(४२%) जनाले खर्च व्यहोरेको देखिन्छ । यस प्रकार यस अनसन्धानमा वैदेशिक रोजगारमा जानुपर्ने कारण तथा उक्त रोजगारलआर्थिक तथा शैक्षिक क्षत्रमा पारेको प्रभावहरूको बारमा खोजी गरी अध्ययन र विश्लषण गनप्रयास गरिएका छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9510
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectवैदेशिक रोजगारी Foreign employmenten_US
dc.subjectआर्थिक अवस्था Economic conditionen_US
dc.titleदेशिक रोजगारीले आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावएक अध्ययन ः वडीगाड गाउ“पालिका, बाग्लंग{A study on the impact of domestic employment on the economic and educational sectors: Wadigad Municipality, Baglang}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
106.94 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
533.38 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: