नेपालमा ग्रामिण गरिबी र यसले पारेको शैक्षिक प्रभाव - हरिवननगरपालिका,सर्लाही{Rural Poverty in Nepal and Its Educational Impact: Harivannagar Municipality, Sarlahi}

dc.contributor.authorभट्टराई Bhattarai, बिजय Bijay
dc.date.accessioned2022-02-20T06:23:58Z
dc.date.available2022-02-20T06:23:58Z
dc.date.issued2017
dc.description.abstractप्रस्तुत अध्ययन नेपालमा ग्रामिण गरिबी र यसले पारेको शैक्षिक प्रभाव(हरिवन न.पा.सर्लाही) शीर्षक अन्तरगतमा रहि अध्ययन गरिएको छ । यस अध्ययन मा अध्ययन क्षेत्रमाव्यक्त रहेको गरिबीले त्यस ठाउमा बसोवास गर्ने जनसंख्याको आथिक र शैक्षिक क्षेत्रमापारिएको प्रभावलाई मध्यनजर गरि यो शोधपत्र तयार पारिएको छ । यस अध्ययनमा उद्धेश्यमूलक नमूना छनैटको आधारमा नगरपालिकाका ११ वडा मध्यवडा नं ९ को जम्मा जनसंख्या ४१२४ जम्मा जनसंख्या जसमा पुरुष २०७९ र महिला २०४५रहेका छनर जम्मा घरधुरी ७१३ घरधुरी रहेका छन । ७१३ घरधुरी मध्ये १०० घरधुरीलाइउद्धेश्यमुलक नमुना छनौट को आधारमा लिइएको छ । उक्त १०० घरधुरीमा उक्तघरपरिवारले प्राप्त गरेको आम्दानी, खर्च र लगानीका आधारमा गरिबीको स्तरिकरण गरिउनिहरुको जिवनस्तरको वारेमा विश्लेषण गरिएको छ । यस अध्ययन क्षेत्रमा १०० घरधुरीमागरिएको अध्ययन अनुसार आम्दानी ७६,५३,०००÷–रखर्च ७६,४२,१००÷–रहेको पाइयातसर्थ आम्दानी र खर्च सालाखाला १०० घरधुरीको निकार्दा बरारबर जस्तै पाइयो । आफनाघरव्यवहार चलाउनका लागि गाउघरका बैङ्क, विक्तिय संस्था वाट ऋण लियको पाइयो । यसअध्ययन क्षेत्रमा प्रतिव्यत्ति आम्दानी ९,८११÷५४ रुपैया र प्रतिव्यक्ति खर्च ९,७९७÷–रुपैयारहेको पाइयो । अध्ययन क्षेत्रमा ५८ घरधुरी गरिब४२ घरधुरी गैर गरिब रहेको पाइया सीममुलक , आयमुलक, व्यवसायमुलक, तालिम संचालन गर्नुपर्ने, आधुनिक कृषिप्रणली अपनाइ, सिचाई तथा उन्नत बिउ बिजनको व्यवस्था गरिदिनुपर्ने विभिन्नमहिलाहरुलाई जागरुप बनाएर गठन समूह अनुसार काम गर्नुपर्ने र बचत र ऋण लगानीगर्नुपर्ने हरिवन वडा नं. ९ मा रहेको खोलाको मन्दिरलाई पर्यटकिय स्थल निर्माण र विकासगर्न सकेमा यस क्षेत्रको आर्थिक उननतिमा सुधार आउने थियो । र गरिबी घटाउन आवश्यकसुझावहरु समेत उल्लेख गरिएको छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/8359
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectग्रामिण गरिबी Rural Povertyen_US
dc.subjectशैक्षिक प्रभाव Educational Impacten_US
dc.subjectजनसङख्याङिकक अवस्था Demographic Statusen_US
dc.titleनेपालमा ग्रामिण गरिबी र यसले पारेको शैक्षिक प्रभाव - हरिवननगरपालिका,सर्लाही{Rural Poverty in Nepal and Its Educational Impact: Harivannagar Municipality, Sarlahi}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover(1).pdf
Size:
62.52 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
356.39 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: