महिला सशक्तीकरणले उनिहरुको सामाजिक तथा आर्थिक विकासमा पु्र्याएको योगदान : बछौली गा.वि.स., चितवन {Mahila sasaktikaranle uniharuko samajik tatha arthik bikashma puryayeko yogdan; Bachhuli ga. bi. sa., Chitwan }

dc.contributor.authorपौडेल, टिका देवी Poudel, Tika Devi
dc.date.accessioned2022-06-07T07:04:38Z
dc.date.available2022-06-07T07:04:38Z
dc.date.issued2017
dc.description.abstractमहिला सशक्तिकरणले उनिहरुको सामाजिक तथा आर्थिक विकासमा पु¥याएकायोगदानः बछौली गा.वि.स., चितवन शिर्षकको यो शोधपत्रको मुख्य उद्देश्य महिलाहरुकासामाजिक अवस्थाको पहिचान गर्नु, महिलाहरुको सशक्तिकरणले उनिहरुको आर्थिकविकासमा पुयाएका योगदानको विश्लेषण गर्नु र पारिवारिक निर्णय प्रकृयामा महिलाहरुकासहभागिता पत्ता लगाइ विष्लषण गर्नु रहेको छ । यो अध्ययन गर्नको लागि १०२ जनाविवाहित महिलाहरुलाई छनौट गरिएको थियो । यो अध्ययन पुरा गर्न प्राथमिक र सहायकतथ्याङकलाई आधार मानिएको छ । प्राथमिक तथ्याङकमा स्थलगत सर्वेक्षण गरी तथ्याङकसंकलनको लागि प्रश्नावली, अन्तरवार्ता र अवोलकन जस्ता विधि र तरिकाहरु अपनाइएकाथियो । यस अध्ययनमा १०२घरधुरीका १०२ जना विवाहितमहिलाहरुलाई छनौट गरिएकाछ । तथ्याङकलाई तालिका र वृत्त चित्रद्वारा दर्शाई विश्लेषण गरिएको छ । यस अध्ययनको निष्कर्ष अनुसार अध्ययन क्षेत्रका महिलाहरु सशक्तिकरण तफउन्मुख भएको पाइएता पनि अध्ययन क्षेत्रका धेरै जसो महिलाहरु घरायसी कामकाजमाव्यस्त रहेका पाईएको छ । सकृय भन्दा निष्कृय महिलाहरुको संख्या बढि रहेको छ ।रोजगारीको क्षेत्रमा पनि पाविधिक शिक्षाको कमिको कारण उल्लेखनिय रुपमा वृद्धि भएकापाइदैन तथापि यस क्षेत्रमा पर्यटकिय रुपमा परिचित सौराह नजिक पर्ने हुनाले यहाँकाहोटलहरुले सानो ठुलो रोजगारीको अवसर प्रदान गरेको छ । जसले उनिहरुको जिवनस्तरउकास्न ठुलो मद्दत मिलेका छ । यहाँका अधिकांश महिलाहरु कृषि पेशामा पनि आवद्ध छन ।यहाँको भु भाग समतल र मलिलो भएको कारण खाद्यान्न उत्पादन पनि राम्रो नै हुन गरेकाछ । तर यस्ता पेशाको मुल्याङकन कम भएको पाइन्छ । महिलाहरुलाई सामाजिक, आर्थिक र निर्णय प्रकयामा अगाडि बढाउन विभिन्नप्रयासहरु भएता पनि समाजमा परम्परागत रुपमा चलिआएका मुल्यमान्यताहरुका कारणउनिहरु अगाडि बढन सकिराखेको पाइदैन । यसका लागि त्यस्ता मुल्यमान्यताका जगहरुलाइभत्काउन सचेतनामुलक कार्यक्रमका साथै सरकारी निति नियमहरु कडाइका साथकार्यान्वयन हुन जरुरी छ । जब महिलाहरु समाजमा सशक्त रुपमा अगाडी बढछन तबमात्र देशले सोचे अनुरुप विकासको फडको मार्न सक्दछ । अन्यथा विकासको नाम मात्र जपिरहनुको कुनै अर्थ हुनेछन । तसर्थ महिला विभदका अन्त्य गरी महिलालाई सशक्त रुपमाअगाडी बढाउनु आजको समाजको अपरिहार्यता हो । जसको लागि सरकारले निति नियमबदलिदो परिवेश अनसार परिमार्जन गर्दै कार्यान्वयन तर्फ लैजानु पर्ने देखिन्छ । महिला सशक्तिकरणले उनिहरुको सामाजिक तथा आर्थिक विकासमा पु¥याएकायोगदानः बछौली गा.वि.स., चितवन शिर्षकको यो शोधपत्रको मुख्य उद्देश्य महिलाहरुकासामाजिक अवस्थाको पहिचान गर्नु, महिलाहरुको सशक्तिकरणले उनिहरुको आर्थिकविकासमा पुयाएका योगदानको विश्लेषण गर्नु र पारिवारिक निर्णय प्रकृयामा महिलाहरुकासहभागिता पत्ता लगाइ विष्लषण गर्नु रहेको छ । यो अध्ययन गर्नको लागि १०२ जनाविवाहित महिलाहरुलाई छनौट गरिएको थियो । यो अध्ययन पुरा गर्न प्राथमिक र सहायकतथ्याङकलाई आधार मानिएको छ । प्राथमिक तथ्याङकमा स्थलगत सर्वेक्षण गरी तथ्याङकसंकलनको लागि प्रश्नावली, अन्तरवार्ता र अवोलकन जस्ता विधि र तरिकाहरु अपनाइएकाथियो । यस अध्ययनमा १०२घरधुरीका १०२ जना विवाहितमहिलाहरुलाई छनौट गरिएकाछ । तथ्याङकलाई तालिका र वृत्त चित्रद्वारा दर्शाई विश्लेषण गरिएको छ । यस अध्ययनको निष्कर्ष अनुसार अध्ययन क्षेत्रका महिलाहरु सशक्तिकरण तफउन्मुख भएको पाइएता पनि अध्ययन क्षेत्रका धेरै जसो महिलाहरु घरायसी कामकाजमाव्यस्त रहेका पाईएको छ । सकृय भन्दा निष्कृय महिलाहरुको संख्या बढि रहेको छ ।रोजगारीको क्षेत्रमा पनि पाविधिक शिक्षाको कमिको कारण उल्लेखनिय रुपमा वृद्धि भएकापाइदैन तथापि यस क्षेत्रमा पर्यटकिय रुपमा परिचित सौराह नजिक पर्ने हुनाले यहाँकाहोटलहरुले सानो ठुलो रोजगारीको अवसर प्रदान गरेको छ । जसले उनिहरुको जिवनस्तरउकास्न ठुलो मद्दत मिलेका छ । यहाँका अधिकांश महिलाहरु कृषि पेशामा पनि आवद्ध छन ।यहाँको भु भाग समतल र मलिलो भएको कारण खाद्यान्न उत्पादन पनि राम्रो नै हुन गरेकाछ । तर यस्ता पेशाको मुल्याङकन कम भएको पाइन्छ । महिलाहरुलाई सामाजिक, आर्थिक र निर्णय प्रकयामा अगाडि बढाउन विभिन्नप्रयासहरु भएता पनि समाजमा परम्परागत रुपमा चलिआएका मुल्यमान्यताहरुका कारणउनिहरु अगाडि बढन सकिराखेको पाइदैन । यसका लागि त्यस्ता मुल्यमान्यताका जगहरुलाइभत्काउन सचेतनामुलक कार्यक्रमका साथै सरकारी निति नियमहरु कडाइका साथकार्यान्वयन हुन जरुरी छ । जब महिलाहरु समाजमा सशक्त रुपमा अगाडी बढछन तबमात्र देशले सोचे अनुरुप विकासको फडको मार्न सक्दछ । अन्यथा विकासको नाम मात्र जपिरहनुको कुनै अर्थ हुनेछन । तसर्थ महिला विभदका अन्त्य गरी महिलालाई सशक्त रुपमाअगाडी बढाउनु आजको समाजको अपरिहार्यता हो । जसको लागि सरकारले निति नियमबदलिदो परिवेश अनसार परिमार्जन गर्दै कार्यान्वयन तर्फ लैजानु पर्ने देखिन्छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/10911
dc.language.isoneen_US
dc.publisherFaculty of Educationen_US
dc.subjectमहिला सशक्तीकरण Mahila sasaktikarnen_US
dc.subjectआर्थिक विकास Arthik bikashen_US
dc.titleमहिला सशक्तीकरणले उनिहरुको सामाजिक तथा आर्थिक विकासमा पु्र्याएको योगदान : बछौली गा.वि.स., चितवन {Mahila sasaktikaranle uniharuko samajik tatha arthik bikashma puryayeko yogdan; Bachhuli ga. bi. sa., Chitwan }en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
cover(1).pdf
Size:
99.52 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter(1).pdf
Size:
364.48 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: