सहकारी संस्थामा संलग्न सदस्यहरुको आर्थिक तथा शैक्षिक अवस्थाको एक अध्ययन ; वाङसिङ गा.वि.स. स्याङ्जा जिल्ला (Sahakari sasthama sanglagna sadasyaharuko arthik tatha saikshik awasthako ek adhyayan; wangsing ga. bi. sa. Shyanga jila)
| dc.contributor.author | शर्मा, शान्ति कुमारी Sharma, Shanti Kumari | |
| dc.date.accessioned | 2023-09-04T05:37:28Z | |
| dc.date.available | 2023-09-04T05:37:28Z | |
| dc.date.issued | 2016 | |
| dc.description.abstract | स्याङ्जा जिल्लाको वाङसिंङ्ग गा.वि.स. मा संचालनमा रहेको सहकारी (अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि.) सहकारी संस्थाले आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभावको विश्लेषण शीर्षकमा गरिएको अध्ययन सहकारी संस्थाको वर्तमान अवस्थाको पहिचान गर्नु र सहकारी संस्थाबाट ऋण लिने आर्थिक तथा शैक्षिक अवस्थाको विश्लेषण गर्नु यस अध्ययनको उद्देश्यहरु रहेका छन् । उक्त उद्देश्य प्राप्त गर्न परिणात्मक र गुणात्मक ढाँचाको माध्यमबाट प्राथमिक र द्वितिय स्रोतबाट प्राप्त तथ्याङ्कहरुलाई तालिकाको प्रयोग गरी विश्लेषण गरिएको छ ।यसमा प्रमुख रुपले प्राथमिक तथ्याङ्क संकलन गर्न .(सहकारी संस्थाका अध्यक्ष र सहकारी संस्थामा संलग्न भएका सदस्यहरु) गरिएको थियो ।यस संस्थामा सहकारी अध्यक्ष र ५ जना कर्मचारी सहित २९ जना शेयर होल्डरहरु र ३०० जना सदस्यहरु संलग्न रहेका छन् । यस सहकारीमा संलग्न भएका कर्मचारीहरुको नाम, उमर र पद प्रश्नावलीमा समावेश गरिएको छ । यस सहकारी संस्थाको ऐन २०४८ बमोजिम नेपाल सरकारबाट स्वीकृति लिई २०६६ कार्तिक ५ गते स्थापना भएको हो । वाङ्सिङ्ग गा.वि.स. मा अवस्थित यस सहकारी संस्थालाई सबल सहकारी मान्नुको तात्पर्य कृषक, व्यापारी, उद्योगपति प्राध्यापक, वैंक व्यावस्थापक, वित्त विश्लेषक जस्ता संस्थाका कर्मचारी व्यावसायी जस्ता समाजका विविध अनुभवी व्यक्तिहरुबाट संयुक्त रुपमा स्थापना भएको हो । आर्थिक सवलता र जीवनको सार्थकता निर्माण पूँजीको विश्वसनियता संगठन र लगानी गरी समाज र राष्ट्रमा योगदान दिने प्रतिवद्धता यस सहकारी संस्थाको मूल उद्देश्य हो । यस सहकारी संस्थामा जम्मा ३०० जना सदस्य संख्या मध्ये १३६ जना पुरुष र १६४ जना महिला गरी जम्मा ३०० सदस्य संख्या रहेका छन् । यी सदस्यहरुलाई उनीहरुको बचत र शेयरको रकम १०० प्रतिशत र सामुहिक धितोका आधारमा १५ प्रतिशत व्याजदरमा कम्तिमा दिएको ६ महिना देखि १ वर्ष सम्म १२प्रतिशत र १ वर्ष देखि २ वर्षसम्म १०प्रतिशत मा ऋण दिने व्यवस्था गरिएको पाइयो । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/19576 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | अर्थशास्त्र शिक्षा विभाग | en_US |
| dc.subject | सहकारी संस्था Sahakari Sastha | en_US |
| dc.subject | शैक्षिक अवस्था Saikshik awastha | en_US |
| dc.title | सहकारी संस्थामा संलग्न सदस्यहरुको आर्थिक तथा शैक्षिक अवस्थाको एक अध्ययन ; वाङसिङ गा.वि.स. स्याङ्जा जिल्ला (Sahakari sasthama sanglagna sadasyaharuko arthik tatha saikshik awasthako ek adhyayan; wangsing ga. bi. sa. Shyanga jila) | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
