खाद्यान्न उत्पादनल, उपभोग र शैक्षिक क्षेत्रमा पारेको प्रभाव ः एकअध्ययनबैतडी जिल्ला पाटन नगरपालिका {Impact on Food Production, Consumption and Education Sector: A Study Baitadi District Patan Municipality}
| dc.contributor.author | बम Bam, ममिता कुमारी Mamita Kumari | |
| dc.date.accessioned | 2022-05-31T06:51:25Z | |
| dc.date.available | 2022-05-31T06:51:25Z | |
| dc.date.issued | 2018 | |
| dc.description.abstract | खाद्यान्न उत्पादनले, उपभोग र शैक्षिक क्षेत्रमा पारेको प्रभाव ः एकअध्ययनबैतडी जिल्ला पाटननगरपालिका ाद्यान्न उत्पादनल, उपभोग र शैक्षिक क्षेत्रमा पारेको प्रभाव एकअध्ययन” बैतडी जिल्लापाटन नगरपालिकामा गरिएको अनुसन्धानको मुख्य उद्देश्य, ग्रामिण क्षेत्रमा खाद्यान्न उत्पादनर उपभोगको अवस्था पत्ता लगाउनु, स्थानीय किसानको आर्थिक अवस्थाको विश्लेषण गर्नु,स्थानीय किसानको आर्थिक अवस्थाको विश्लषण गर्नु यस अध्ययनका उद्देश्य हुन ।अध्ययनका उद्देश्यहरु पुरा गर्न प्राथमिक र द्वितीय स्रातबाट तथ्याङ्क संकलन गरिएका छन ।प्राथमिक स्रोतबाट तथ्याङ्क संकलन गर्न खाद्यान्न बाली उत्पादन गर्ने २१ प्रतिशतकृषकहरुलाई नमुनाका रुपमा छनौट गरिएको छ । जसमा ९२ घरपरिवारलाइ छनौट गरिएको छ । अध्ययन क्षेत्र नमुना घरधुरीमा २०५ रोपनीजमिन रहेको पाइन्छ । खाद्यान्न बाली नेपालकै प्रमख बालीका रुपमा रहेको पाइएका छ ।नेपालमा खाद्यान्न बालीहरुको उपभोग अत्याधिक रहेको पाइएको छ । नेपालमा कृषिकालागि आवद्ध गरिएको कल क्षेत्रफलको ३८ प्रतिशत रहेको छ । जसमध्ये कुल खेती योग्यजमिनको ८४प्रतिशत खाद्यान्न बालीले र बाकी १६ प्रतिशत मात्र नगदेवालीले ओगटेको छ। यसरी खाद्यान्न बालील राष्ट्रिय आयमा समेत वृद्धि गरेको पाइयो । अध्ययन क्षेत्रमा खाद्यान्न बाली उत्पादनबाट प्राप्त आयले स्थानीय कृषकहरुमा जीवनविताउने शैलीका साथै आर्थिक तथा शैक्षिक प्रभाव सकारात्मक नै पाइन्छ । यस अध्ययनकाक्षेत्रमा कृषकहरु कृषि बाहेक उद्योग, व्यवसाय, जागिर, ज्याला, मजदुरी र वैदेशिकरोजगारमा समेतसंलग्न रहको पाइएको छ । शिक्षामा गरिएका लगानी हेदा व्यवसाय रनोकरीबाट भन्दा कृषिलन वढी योगदान दिएको पाइएको छ । यति हुँदा हुँदै पनि कषिमासिचाइ, आधुनिक प्रविधि प्राविधिज्ञहरुको अभाव, निश्चित बजारको अभाव, उन्नत विउविजनको अभाव, आधुनिक मूलको अभाव, विभिन्न रोग किराहरु जस्ता आदि समस्याहरुविद्यमान छन । प्रस्तुत समस्याहरुको समाधान गन कृषकहरुलाई कृषि तालिमको व्यवस्थागरिनुपन, शैक्षिक चेतना जगाउनु पन, कृषकहरुको समाधान गर्न कृषकहरुलाई कृषितालिमको व्यवस्था गरिनुपन, आधुनिक खालका विउविजनको व्यवस्था गरिनुपर्ने जस्तासुधारहरु अध्ययनमा प्रस्तुत गरिएको छ । अध्ययन क्षेत्रमा अन्य बालीको तुलनामा खाद्यान्न बाली दिनहु प्रयोगमा ल्याएको पाइएकाछ । यस अध्ययन क्षेत्रमा कृषकहरुले अन्य भन्दा खाद्यान्न बाली नै बढी उत्पादन र उपभोगगरेका पाइएको छ । यसबाट आर्थिक विकासमा महत्वपूर्ण योगदान पनि लिन सकिन्छ ।खाद्यान्न बालीमा रहेका समस्याहरुलाई समाधान गरि देशका समग्र आर्थिक विकास गनसम्पूर्ण सरोकारवाला पक्षहरुको आवश्यकता महसुस गर्न सकिन्छ । | en_US |
| dc.identifier.uri | https://hdl.handle.net/20.500.14540/10576 | |
| dc.language.iso | ne | en_US |
| dc.publisher | अर्थशास्त्र शिक्षा विभाग | en_US |
| dc.subject | खाद्यान्न उत्पादन Food production | en_US |
| dc.subject | शैक्षिक क्षेत्र Educational sector | en_US |
| dc.title | खाद्यान्न उत्पादनल, उपभोग र शैक्षिक क्षेत्रमा पारेको प्रभाव ः एकअध्ययनबैतडी जिल्ला पाटन नगरपालिका {Impact on Food Production, Consumption and Education Sector: A Study Baitadi District Patan Municipality} | en_US |
| dc.type | Thesis | en_US |
| local.academic.level | Masters | en_US |
| local.institute.title | Central Department of Education | en_US |
Files
License bundle
1 - 1 of 1
Loading...
- Name:
- license.txt
- Size:
- 1.71 KB
- Format:
- Item-specific license agreed upon to submission
- Description:
