बैदेशिक रोजगारले आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाबको एक अध्ययनःचारघरे गाँउबिकास समिति,नुवाकोट{A Study of the Impact of Foreign Employment on the Economic and Educational Sector: Charghare Village Development Committee, Nuwakot}

dc.contributor.authorअर्याल Aryal, साबित्री Sabitri
dc.date.accessioned2022-03-23T10:35:16Z
dc.date.available2022-03-23T10:35:16Z
dc.date.issued2019
dc.description.abstractनेपाल एक बकाशोन्मुख दश हो ।जहाँ स्वदशमा रोजगारीको अभाबको कारणल गदाबैदेशिक रोजगारिको प्रवाहबर्षेनीतिब्र गतिमा बढिरहेको छ । बि. सं. २०६८ को जन गणनाअनुशार १९लाख २१ हजार ४ सय ७२ जना बैदेशिक रोजगारिमा गएको तथ्याङ्कलदेखाउँछ । यस अध्ययनको साधारण उद्देश्य बैदेशिक रोजगारिले आर्थिक तथा शैक्षिकक्षेत्रमापारेको प्रभाबको बारेमा अध्ययन गर्नु हो । बैदेशिक रोजगारीमाजानु भन्दा अघि रगईसकेपछिको आर्थिक अवस्थाको तुलनात्मक विश्लेषण गन तथा यस रोजगारबाटप्राप्तआयले उनिहरुको पारिवारिक तथा शैक्षिक क्षेत्रमापारेको प्रभाब पत्ता लगाउनु हो । यस अध्ययनको उद्देश्य पुरा गर्न गुणात्मक, संख्यात्मक पद्घति अन्र्तगत तथ्याङ्कसंकलन गरी बर्णनात्मक तथा बिश्लषणात्मक तरिकाले तथ्याँङ्कहरुको बिश्लेषण गरिएकाछ । यसकालागी बैदेशिक रोजगारमा संलग्नहुने वडा नं. १–९ माबसोबास गन घर धुरीबाटसमानुपातिक नमुना छनौट बिधि अन्तर्गत चिट्ठा बिधिको सहयोग बाट १२० घर धुरी छनौटगरिएको छ प्राथमिक तथ्याँङ्क संकलनका रुपमा नमुना छनौटमा परेका बैदेशिक रोजगारिमासंलग्न अभिभाबकहरु र बैदेशिक रोजगारीबाट फर्किएका युवायुबतीहरु हुन भने द्धितियतथ्याँङ्क संकलनको रुपमा पत्रपत्रिकामा प्रकाशित बैदेशिक रोजगार सम्बन्धि रिपोर्टहरु,गा.बि.स. कार्यालय चारघरे, जी.बी.स.कार्यालय नवाकोट, बैदेशिक रोजगार बिभाग, नेपालराष्ट्र बैंक अन्य पकाशित र अप्रकाशित स्रोतबाट प्राप्ततथ्याँङ्कलाई लिईएको छ । बैदेशिक रोजगारले स्थानिय क्षेत्रमाआर्थिक तथा शैक्षिक क्षेत्रमापारेको पारेको प्रभाबअन्तर्गत बैदशिक रोजगारमा संलग्न १२० घरपविार लाई यस अध्ययनमा समाबेस गरिएकाछ । जुन जनसंख्या ब्राम्हण, क्षेत्री, दमाई, काम, नेवार, तमाङ्गआदि रहेको पाईयो ।बैदेशिकरोजगारीमा जाने कामदारहरु शतप्रतिशत साक्षर रहेको पाईयो । बैदेशिक रोजगारिमा संलग्न घर परिवारको बैदेशिक रोजगारिमा जानु भन्दापहिलाको बार्षिक आम्दानी रु.२४,५०,४०० रहेको छजहाँ २० पतिशत घरपविरले व्यापारव्यवसायबाटरु.१,२०,०००(४.८९ पतिशत) कषीबाट ५०घरपरिवारलरु.५,००,०००(२०.४०प्रतिशत) ३० घरपरिवारले जागीरबाटरु.१०,८०,०००(४४.०७ पतिशत) र २०घर परिवारले उद्योगबाट ३०.६२ प्रतिशत आम्दानी गरेका देखिन्छ भने बैदेशिक रोजगार गएपश्चात व्यापार व्यवसायबाट रु. ५,५०,००० (१३.३९प्रतिशत) कषीबाट रु. ५,५०,०००( १३.३९ प्रतिशत) जागीरबाट रु. ११,००००० (२६.७८ प्रतिशत) घरेलु उद्योगबाट रु.७,५०,४००(१८.२६ प्रतिशत) र वैदेशिक रोजगारीबाटरु. ११,५७,०००(२८.१६ प्रतिशत)आम्दानी गरेको पाइन्छ त्यसै गरी वैदेशीक रोजगारीमा जानु पुर्व शिक्षामा रु. १,२०,०००(४.७२ प्रतिशत) खर्च गरेको छ भन वैदशिक राजगारीमा गए पश्चात रु. ५,००,०००(११.२३ पतिशत) खर्च गरेको पाइन्छ त्यसै गरी वैदेशिक रोजगारीमा जानु पुर्व ५०घरपरीवारले २० हजार देखि ६० हजार सम्म अर्थात ४१.६६ प्रतिशत ऋण लिएका छन,३०हजार देखि ५० हजार सम्म ३० घरपरिवारले बचत गरेका छन भन ४०(३३.३३)घरपरिवारले बचत तथा ऋण कुनै पनि लिएका छैननभने वैदशिक रोजगारीमा गए पश्चात५० घर धुरीलरु. १,००,००० दखिरु. १,५०,००० सम्म अर्थात(४१.६६ प्रतिशत) बचतगरेका छन४० घरपरिवारलरु.१,५०,००० देखिरु.२,५०,००० सम्म(३३.३३ प्रतिशत)बचत गरेका छन र ३० घरपरिवारलरु. २,५०,००० दखिरु. ३,००,००० सम्म (२५प्रतिशत) सम्म बचत गरका छनयसरी वैदेशिक रोजगारीमा संलग्न भए पश्चात सम्पूणघरपरिवारले बचत गर्ने बानी बसालेका छन ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9388
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा बिभागen_US
dc.subjectबैदेशिक रोजगार Foreign employmenten_US
dc.subjectशैक्षिक क्षेत्र Educational sectoren_US
dc.titleबैदेशिक रोजगारले आर्थिक तथा शैक्षिक क्षेत्रमा पारेको प्रभाबको एक अध्ययनःचारघरे गाँउबिकास समिति,नुवाकोट{A Study of the Impact of Foreign Employment on the Economic and Educational Sector: Charghare Village Development Committee, Nuwakot}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
75.47 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
Chapter.pdf
Size:
316.38 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: