महिला सशक्तिकरणले सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पारेको प्रभावको अध्ययनः कचनकवल गाउँपालिका, झापा (Mahila sashktikaranle samajik, aarthik tatha shaikshik vikasma pareko prabhawko adhyayan: Kachanakawal gaupalika, Jhapa)

dc.contributor.authorगुरुङ, ममता Gurung, Mamta
dc.date.accessioned2023-09-01T07:33:59Z
dc.date.available2023-09-01T07:33:59Z
dc.date.issued2017
dc.description.abstractयो अध्ययन झापा जिल्ला कचनकवल गाउँपालिका वडा नं. ६ मा बसोबास गर्ने बिवाहित महिलाहरुसंग सम्बन्धित छ । यस अध्ययन “महिला सशक्तिकरणले सामाजिक,आर्थिक तथा शैक्षिक विकासमा पारेको प्रभावको अध्ययन” महिलाहरुको सामाजिक ,शैक्षिक, आर्थिक अवस्था तथा महिला सशक्तिकरणले महिलाहरुको शैक्षिक विकासमा पुर्याएको योगदान बारेमा विस्तृत जानकारी दिएको छ । यस अध्ययनका उद्देश्यहरु महिला सशक्तिकरण तथा त्यसले सामाजिक आर्थिक तथा शैक्षिक विकासमा पारेको प्रभावको अध्ययन गर्नु, निर्णय प्रकृयामा महिलाहरुको सहभागिता पत्ता लगाउनु, कचनकवल गाउँपालिकामा महिला सशक्तिकरणका प्रयासहरुवारे विश्लेषण गर्नु रहेको छ । यो अध्ययन प्राथमिक र सहायक तथ्याङ्कमा आधारित छ । प्राथामिक तथ्याङ्क सङ्कलनको लागि प्रश्नावली, अन्तरवार्ता,र अवलोकन छलफल प्रक्रिया अपनाएको छ । भने द्वितिय तथ्याङ्क अन्र्तगत विभिन्न पुस्तक पत्रपत्रिका, लेख रचना ,अभिलेख आदिको प्रयोग गरिएको छ । अध्ययन क्षेत्रका कुल २९९ घरधुरि मध्ये २०० घरधुरिमा बसोवासगर्ने १८ देखि ६० वर्ष उमेरका २०० विवाहित महिलाहरुलाई उद्देश्यमुलक नमुना छनोट विधिको आधारमा व्यवस्थित छनोट विधिलाई लिएको छ । तथ्याङ्कलाई प्रतिशत, तालिकामा, वृत्तचित्र र स्तम्भचित्रमा प्रस्तुत गरिएको छ । यस अध्ययनको क्रममा प्राप्त तथ्याङ्क अनुसार अध्ययन क्षेत्रको महिलाहरुको अवस्थामा सुधार आउने क्रम जारि रहेको देखिन्छ । महिलाहरु विस्तारै सशक्त हुँदैछन् । समग्रमा महिलाहरु पछाडि पर्नुको कारण देश विकासको मूल प्रवाहमा उनिहरुलाई पूर्ण रुपले सहभागि नगराउनु साथै उनिहरुले गरेको कामको उचित मूल्याङ्कन नहुनु नै हो । सशक्तिकरणको भावना अनुरुप महिलाहरु सशक्त भएनन् भने त्यसले उनिहरुको सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पारेको प्रभाव प्रति शंका सम्म गर्ने ठाउँ छैन तर महिला सशक्तिकरणका सन्दर्भमा विभिन्न कानूनी व्यवस्था भएपनि कार्यन्वयन पक्षमा बढी जोड दिनुपर्ने आवश्यक छ ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/19487
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectदाइजो प्रथा (Daijo pratha)en_US
dc.subjectव्यक्तिगत वचत Byaktigat bachaten_US
dc.titleमहिला सशक्तिकरणले सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा पारेको प्रभावको अध्ययनः कचनकवल गाउँपालिका, झापा (Mahila sashktikaranle samajik, aarthik tatha shaikshik vikasma pareko prabhawko adhyayan: Kachanakawal gaupalika, Jhapa)en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover Page.docx
Size:
41.24 KB
Format:
Microsoft Word XML
Description:
Loading...
Thumbnail Image
Name:
Chapter Page.pdf
Size:
830.55 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: