सहकारी संस्थाले यसमा संलग्न सदस्यहरूको पारिवारिक आर्थिक तथा शैक्षिक अवस्थामा पारेको प्रभाव एक अध्ययन मध्यनेपाल नगरपालिका, लमजुङ्ग{A study of the impact of cooperatives on the economic and educational status of the members involved: Central Nepal Municipality, Lamjung}

dc.contributor.authorसोती Soti, रुद्र मणि Rudra Mani
dc.date.accessioned2022-03-27T10:12:36Z
dc.date.available2022-03-27T10:12:36Z
dc.date.issued2018
dc.description.abstractलमजुङ्ग जिल्लाका मध्यनपाल नगरपालिकामा सञ्चालित रहेका देउराली बहुउद्देश्यीयसहकारी संस्था लि.ले स्थानीय उपभोक्ताका आर्थिक एवम शैक्षिकअवस्थामा पारेको पभावभन्ने शीर्षकमा गरिएको अध्ययनमा सहकारीको वर्तमान अवस्थाको पहिचान गर्नु रसहकारीमा संलग्न उपभोक्ताको आर्थिक अवस्था र उनीहरुको वालवालिकाको शैक्षिकअवस्था अध्ययन गनयस अध्ययनको उद्देश्यरहेका छन । यस अध्ययनमा राखिएका उद्देश्यहरुपूरा गर्नको लागि परिमाणात्मकर गुणात्मक ढाँचाकामाध्यमबाटप्राथमिक तथा द्वितिय तथ्याङकहरुसंकलन गरी तालिकामा क्रमवद्ध प्रस्तुत गरीविश्लषण गरिएको छ । प्राथमिक तथ्याङकसहकारीका अध्यक्ष तथा यस सहकारीमा संलग्नभएका कर्मचारीहरुबाट संकलन गरिएको थियो । यस संस्थाका अध्यक्ष, कर्मचारी तथासंस्थामा संलग्न सदस्यहरुलाई प्राथमिक स्रोत बनाइएको छ भने यस सहकारी संस्था,मध्यनेपालनगरपालिका, जि.वि.स.लाई द्वितिय तथ्याङकको स्रोत बनाइएको थियो । यासहकारी संस्था वि.सं. २०५६मा स्थापना भएको थियो भन९००जना शेयरसदस्यरहेका छन । यस सहकारी सस्थाको आ.व. २०७१÷०७२ मा दायित्व वा पूँजीरु.१,१६,९४६,७१५.४५, आ.व. ०७२÷०७३मा रु१४,९८,५०३४.३९ रहेको पाइयो । यससंस्थाको वार्षिक आम्दानी आ.व. ०७१÷०७२मा रु ६७,७७,४५८.४५, २०७२÷०७३मारु१,००,९६,९४७ रहेका पाइयो । त्यसैगरी वार्षिक खर्च आ.व. ०७१÷०७२ मारु.२६,२४,६८४.४६, आ.व. २०७२÷०७३मा ४१,२५,७७५ रहेको पाइयो । यस संस्थामाआ.व. २०७१÷०७२मा रु३,६६,९५,९०१.३० र २०७२÷०७३मा रु ५,९६,६४,९९७.१०तथा औषत वार्षिक बचतरु.४,८१,७९,९५४.५ रहेको पाइयो । यस संस्थाको नगद सम्पत्तितथा जायजेथा २०७१÷०७२ मा रु. ११,६९,४७,७१५.४५, आ.व. २०७२÷०७३ मारु १४,९८,५०,३४०.३९ रहको पाइयो ।en_US
dc.identifier.urihttps://hdl.handle.net/20.500.14540/9507
dc.language.isoneen_US
dc.publisherअर्थशास्त्र शिक्षा विभागen_US
dc.subjectसहकारी संस्था Cooperative Societyen_US
dc.subjectशैक्षिक अवस्था Educational statusen_US
dc.titleसहकारी संस्थाले यसमा संलग्न सदस्यहरूको पारिवारिक आर्थिक तथा शैक्षिक अवस्थामा पारेको प्रभाव एक अध्ययन मध्यनेपाल नगरपालिका, लमजुङ्ग{A study of the impact of cooperatives on the economic and educational status of the members involved: Central Nepal Municipality, Lamjung}en_US
dc.typeThesisen_US
local.academic.levelMastersen_US
local.institute.titleCentral Department of Educationen_US

Files

Original bundle

Now showing 1 - 2 of 2
Loading...
Thumbnail Image
Name:
Cover.pdf
Size:
82.65 KB
Format:
Adobe Portable Document Format
Description:
Loading...
Thumbnail Image
Name:
chapter.pdf
Size:
453.97 KB
Format:
Adobe Portable Document Format
Description:

License bundle

Now showing 1 - 1 of 1
Loading...
Thumbnail Image
Name:
license.txt
Size:
1.71 KB
Format:
Item-specific license agreed upon to submission
Description: